default_image

अन्तर्राष्ट्रिय

December 29, 2021

टोरेस बार्सिलोनामा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्पेनिस युवा फरवार्ड फेरान टोरेस क्याटलान क्लब बार्सिलोनामा अनुबन्धित भएका छन् । बार्सिलोनाले जनवरी ट्रान्सफरमा २१ टोेरेसलाई ५५ मिलियन पाउन्डमा ५ वर्ष ६ महिनाको लागि अनुबन्ध गरेको हो । सम्झौता अनुसार उनी सन् २०२७ को समर ट्रान्सफरसम्म बार्सिलोनामा रहनेछ । बार्सिलोनाका अध्यक्ष जोन लापोर्टा र प्रशिक्षक जाभी हर्नान्डेजले आर्थिक […]

December 28, 2021

रोनाल्डो र मेस्सीलाई पछि पार्दै एमबाप्पेले जिते ग्लोवो सकर अवार्ड

एजेन्सी – फ्रान्स तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा फरवार्ड केलियन एमबाप्पेले यस संस्करणको ग्लोवो सकर अवार्ड जितेका छन् । एमबाप्पेले वर्ष खेलाडी बन्ने क्रममा ६ पटकको विजेता क्रिस्टियानो रोनाल्डो, गत वर्षको विजेता रोबर्ट लेवान्डोस्की, लियोनेल मेस्सी, मोहम्मद सलाह र करिम बेन्जेमालाई भोटिङको आधारमा पछि पार्दै यो अवार्ड जितेका हुन् । भोटिङ […]

December 28, 2021

काभानीको गोलमा म्यानचेस्टर हारबाट रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । युनाइटेडले घरेलु टोली न्यूक्यासल युनाइटेडसाग १–१ गोलको बराबरी खेलेको हो । सेन्ट जेम्स पार्कमा सोमबार राति भएको खेलमा घरेलु टोलीका लागि एलान सेन्ट म्याक्सिमिनले गोल गर्दा युनाइटेडका इडिन्सन काभानीले बराबरी गोल फर्काएका थिए । खेलको सातौ मिनेटमा नै एलान सेन्ट म्याक्सिमिनले गोल गर्दै घरेलु […]

December 27, 2021

‘रोनाल्डो आएपछि युभेन्टसमा टिम एकता हरायो’ – बुफोन

एजेन्सी – इटालियन राष्ट्रिय टोली तथा युभेन्टसका दिग्गज गोलरक्षक जियानलुइजी बुफोनले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको आगमनपछि क्लबको एकवद्ध हुने डीएनए हराएको अभिव्यक्ति दिएका छन् । सन् २०१८ मा इटालियन च्याम्पियन युभेन्टस पुगेका रोनाल्डोले त्यहाँ तीन वर्ष बिताएका थिए । युभेन्टस बसाइका क्रममा रोनाल्डोले दुई सिजन इटालियन लिग जितेपनि च्याम्पियन्स लिगमा भने क्वाटरफाइनल चरण समेत पार […]

December 27, 2021

टोटेनहमले क्रिस्टल प्यालेसलाई हरायो

एजेन्सी – ब्राजिलियन मिडफिल्डर लुकास मोउराले एक गोलतथा दुई असिस्ट दिएपछि इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । टोटेनहमले १० खेलाडीमा समेटिएको प्यालेसलाई घरेलु मैदानमा ३–० ले पराजित गरेको हो । टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा ह्यारी केने, लुकास मोउरा र ह्युङ मिन सनले गोल गरे […]

December 27, 2021

साका र ओडेगार्ड चम्कदा आर्सनलको सानदार जित

एजेन्सी – इंग्लिस युवा विंगर बुकायो साकाले दुई गोल तथा नर्वेजियन मिडफिल्डर मार्टिन ओडेगार्डले दुई असिस्ट दिएपछि लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । आर्सनलले रेलिगेसन जोनमा संघर्ष गरिरहेको नर्विच सिटीमाथि उसकै मैदानमा ५–० को सानदार जित दर्ता गरेको हो । आर्सनलको जितमा साकाले दुई गोल गर्दा काइरन टिएरनी, एलेसान्द्र […]

December 26, 2021

९ गोलको थ्रिलमा म्यानचेस्टर सिटीको सानदार

एजेन्सी – ९ गोलको थ्रिलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गरेको छ । गोलको वर्षा भएको खेलमा सिटीले लेस्टरलाई ६–३ को गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदान इतिहाद स्टेडियममा सिटीको सानदार जितमा रहिम स्टर्लिङले दुई तथा केभिन डि ब्रुयन, रियाद महारेज, इल्केए गुन्डोगान र एमेरिक लापोर्टेले समान एक गोल गरे […]

December 26, 2021

हालान्डको गन्तब्य कहाँ ?

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डका नर्वेजियन युवा स्टार एर्लिङ ब्राउट हालान्डको रिलिज क्लज तय गरिएको छ । २१ वर्षीय युवा स्टार हालान्डको सम्भावित ट्रान्सफरलाई ध्यानमा राख्दै उनको बजार मुल्य तय गरिएको हो । उनको रिलिज क्लब ७५ मिलियन युरो तय गरिएको छ । केही समयदेखि नै हालान्डको मुल्यलाई लिएर अड्कलवाजी भइरहेको छ । शीर्ष […]

December 26, 2021

जेरार्डले दुई खेल गुमाउने

एजेन्सी – एस्टन भिल्लाका मुख्य प्रशिक्षक स्टेभन जेरार्डले प्रिमियर लिगका दुई खेल गुमाउने भएका छन् । कोरोना संक्रमणका कारण उनी दुई खेलमा टचलाइन बाहिर रहने भएका हुन् । कोरोनासँगै जेरार्ड बक्सिङ डेमा घरेलु मैदानमा हुने चेल्सी र लिड्स युनाइटेडविरुद्धको खेलमा टचलाईन बाहिर रहनेछन् । क्लबले विज्ञप्ति जारी गर्दै आफ्नो टोलीको मख्य प्रशिक्षक जेरार्डलाई कोरोना संक्रमण […]

December 25, 2021

ब्राजिल र अर्जेन्टिनाले युइएफए नेसन्स लिग खेल्ने!

एजेन्सी – युरोपेली फुटबल महासंघ (युइएफए) ले युइएफए नेसन्स लिगमा १० दक्षिण अमेरिकी राष्ट्रलाई पनि समेट्ने तयारी गरेको छ । युइएफएले सन् २०२४ देखि ब्राजिल र अर्जेन्टिनासहित १० दक्षिण अमेरिकी देशलाई युइएफए नेसन्स लिगमा समावेश गर्ने तयारी गरेको हो । युइएफएका उपाध्यक्ष बिग्नी बोनिकका अनुसार दक्षिण अमेरिकी फुटबल संघ (कोन्मेबोल) सँगको समन्वयमा नेसन्स लिगमा सहभागी […]

Success

Thank you for your time.