default_image

अन्तर्राष्ट्रिय

July 3, 2021

गोलरक्षक सिमोन बने ‘स्टार अफ द म्याच’

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पराजित गर्दा टाइब्रेकरमा दुई पेनाल्टी विफल पारेका स्पेनका गोलरक्षक उनाइ सिमोन ‘स्टार अफ द म्याच घोषित भएका छन् । निर्धारित समयको खेल र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा १० खेलाडी सम्मिलित स्विट्जरल्यान्डको दुई प्रहार स्पेनी गोलरक्षक सिमोनले बचाएपछि स्पेन […]

July 3, 2021

टाइब्रेकरमा स्विट्जरल्यान्डलाई हराउँदै स्पेन सेमिफाइनलमा

एजेन्सी – स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै स्पेन युरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा १० खेलाडी सम्मिलित स्विट्जरल्यान्डको दुई प्रहार स्पेनी गोलरक्षक उनाइ सिमोनले बचाएपछि स्पेन अन्तिम चारमा पुगेको हो । खेलको सुरुवातदेखि नै बल […]

July 2, 2021

स्पेनलाई पहिलो हाफमा अग्रता

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को पहिलो क्वाटरफाइनल अन्तर्गत स्पेनले स्विट्जरल्यान्डविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ । खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड जमाएर आक्रमण बुनेको स्पेनले आठौं मिनेटमा नै अग्रता लिएको थियो । काउन्टर अट्याकमा केहि अवसर पाएको स्विस टोलीका लागि मुख्य फरवार्ड ब्रिल एम्बोलो घाइते हुँदा थप असर परेको छ । […]

July 2, 2021

अन्तर्राष्ट्रिय फुटबलबाट क्रुसको सन्यास

एजेन्सी – जर्मनीका मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ११ वर्ष जर्मनी टोलीका महत्त्वपूर्ण सदस्य रहेका क्रुसले शुक्रबार राष्ट्रिय टोलीबाट बिदा लिने निर्णय गरेका हुन् । रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका क्रुस सम्मलित टोली युरो २०२० को प्रिक्वार्टरफाइनलबाट बाहिरिएको थियो । इंग्ल्यान्डसँगको प्रिक्वार्टरफाइनलमा जर्मनी २–० ले पराजित भएको थियो । […]

July 2, 2021

सेमिफाइनलमा पुग्न इटाली र बेल्जियमबीच प्रतिस्पर्धा

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत दोस्रो क्वाटरफाइनल खेलमा इटाली र बेल्जियम भिड्दैछन् । खेल नेपाली समयअनुसार मध्यरातको १२:४५ बजे सुरु हुनेछ । बेल्जियम साविक विजेता पोर्चुगललाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । तर उक्त खेलमा टोलीका दुई मुख्य खेलाडीले चोट बोक्न पुगे । लगातार तीन जितको नतिजा निकालेको बेल्जियमसँग बेन्चमा स्तरीय खेलाडीको […]

July 2, 2021

स्पेनलाई स्विट्जरल्यान्ड चुनौती

एजेन्सी – तीन पटकको युरो च्याम्पियन स्पेनले युरोपेली २०२० को पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्डको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ । राउन्ड अफ १६ मा फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अघि बढेको स्विट्जरल्यान्ड १९३८ पछि कुनैपनि ठूलो प्रतियोगिताको नकआउट चरणमा जित हासिल गर्न सफल भएक थियो । स्विस फुटबल इतिहासकै सर्वोत्कृष्ट नतिजापछि […]

July 2, 2021

फ्रि एजेन्ट मेस्सी

एजेन्सी – फुटबल सुपर स्टार लिओनल मेस्सीको बार्सिलोनासँगको सम्झौता अन्त्य भएको छ । २० वर्षभन्दा लामो समय बार्सिलोनाका हिस्सा रहेका मेस्सी जुन ३० को मध्यरातबाट क्लब विहिन भएका छन् । उनी निरन्तर ७ हजार ५ सय ४ दिन बार्सिलोनाको खेलाडी रहे । बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले पुरानो सम्झौता सकिनुअघि नै मेस्सीलाई सम्झौता नविकरणका लागि बारम्बार […]

July 2, 2021

युरो : क्वाटरफाइनलका दुई खेल आज

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत शुक्रबार क्वाटरफाइनल चरणका दुई खेल हुँदैछन् । पहिलो खेलमा स्विट्जरल्यान्ड र स्पेन रातको ९:४५ बजे भिड्दा दोस्रो खेलमा उपाधिका दुई दावेदार बेल्जियम र इटालीबीच १२:४५ बजे प्रतिस्पर्धा हुनेछ । राउन्ड अफ १६ मा फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अघि बढेको स्विट्जरल्यान्ड १९३८ पछि कुनैपनि ठूलो प्रतियोगिताको नकआउट चरणमा जित हासिल गर्न सफल […]

July 1, 2021

साफ च्याम्पियनसिपमा ५ राष्ट्र मात्र खेल्ने सम्भावना!

एजेन्सी – दक्षिण एसियाको सर्वोच्च फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप यसै सेप्टेम्बरमा आयोजना भए ५ राष्ट्रले मात्र सहभागिता जनाउने भएका छन् । पूर्व निर्धारित तालिका अनुसार प्रतियोगिता सेप्टेम्बर पहिलो साता आयोजना गर्ने तयारी रहेको छ । साफको विहिबार बसेको बैठकमा भुटानले यस वर्ष प्रतियोगिता आयोजना भएको अवस्थामा सहभागिता जनाउन नसक्ने जानकारी दिएको छ । भुटान सरकारले […]

July 1, 2021

सान्चो म्यानचेस्टर युनाइटेड आउने पक्का

एजेन्सी – इंग्लिस फुटबल टोलीका विंगर जेडन सान्चो अन्तत: म्यानचेस्टर युनाइटेडमा अनुबन्धित हुने भएका छन् । जर्मन क्लब बोरुसिया डर्टमुन्डले आफ्ना खेलाडी सान्चो युनाइटेड जान लागेको पक्का गरेको हो । युनाइटेडले पनि आफ्नो वेबसाइटमा दुई क्लबबीच सहमति भएको जनाएको छ । डर्टमुन्डले स्टक मार्केटमा दिएको जानकारी अनुसार युनाइटेडले ७३ मिलियन पाउण्ड तिरेर सान्चोलाई भित्र्याउन लागेको […]

Success

Thank you for your time.