default_image

अन्तर्राष्ट्रिय

July 4, 2021

फ्रिकिकमा मेस्सी : रोनाल्डोलाई उछिने, म्याराडोनालाई पछ्याउँदै

एजेन्सी – कप्तान लिओनल मेस्सीको उच्च प्रदर्शन गरेपछि आइतबार अर्जेन्टिना इक्वेडरलाई ३–० ले हराउँदै ब्राजिलमा जारी कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको थियो । टोलीका तीनै गोलमा मेस्सीको भूमिका रह्यो । २ गोलमा एसिस्ट गरेका मेस्सीले फ्रिकिकमार्फत टोलीका लागि तेस्रो गोल गरेका थिए । खेलको अन्तिम समयमा गोल गरेको मेस्सीको त्यो फ्रिकिकबाट ५८ औं गोल थियो । […]

July 4, 2021

कोपा अमेरिका : मेस्सी गोल र असिस्टको अग्रस्थानमा

एजेन्सी – कोपा अमेरिका २०२१ अन्तर्गत क्वाटरफाइनल चरणको खेल सकिएसँगै अब सेमिफाइनल, तेस्रो स्थान र फाइनल खेल मात्र बाँकी छ । प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले गोल र असिस्ट दुवैमा अग्रस्थानमा आफूलाई राखेका छन् । शनिबार भएको क्वाटरफाइनलमा मेस्सीले फ्रिकिकमा गोल र दुई असिस्ट दिएपछि अर्जेन्टिनाले इक्वेडरलाई ३-० ले हराउँदै सेमिफाइनलमा […]

July 4, 2021

रोमान्चक बन्दै युरोको गोल्डेन बुट दौड

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत क्वाटरफाइनल चरणको खेल समाप्त भएपछि अब प्रतियोगितामा मात्र ३ खेल बाँकी छन् । दुई सेमिफाइनल र फाइनल खेल बाँकी रहेको अवस्थामा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुटको होड पनि रोमान्चक बन्दै गएको छ । प्रतियोगितामा हालसम्म ४८ खेलमा १ सय ३५ गोल भएको छ । प्रति खेल औसत २.८१ गोल हुँदा […]

July 4, 2021

मेस्सी चम्कँदा अर्जेन्टिना सेमिफाइनलमा

एजेन्सी – कप्तान लिओनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा कोपा अमेरिकाको उपाधि दाबेदार अर्जेन्टिना इक्वेडरलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक अन्तिम क्वाटरफाइनलमा मेस्सीले फ्रिकिकमा गोलसँगै दुई असिस्ट दिँदा अर्जेन्टिनाले ३-० को जित दर्ता गर्यो । खेलको सुरुवातदेखि नै एकपक्षीय आक्रमण गरेको अर्जेन्टिनाले गोलको थुप्रै अवसर सिर्जना गरेको थियो । इक्वेडरका गोलरक्षक पहिलो […]

July 4, 2021

उरुग्वे कोपा अमेरिकाबाट बाहिरियो

एजेन्सी – गोलरक्षक डेविड ओस्पिनाले टाइब्रेकरमा दुई बचाउ गरेपछि कोलोम्बियाले कोपा अमेरिकाको क्वाटरफाइनलमा उरुग्वेलाई पराजित गरेको छ । टाइब्रेकरमा ४-२ को जित दर्ता गर्दै कोलोम्बियाले सेमिफाइनलमा स्थान बनाएको छ । निकै प्रतिस्पर्धात्मक निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले एक अर्काको गोलरक्षकलाई खासै धेरै समस्या दिन सकेनन् । ४२ औं मिनेटमा […]

July 4, 2021

सानदार जितसँगै इंग्ल्यान्ड सेमिफाइनलमा

एजेन्सी – कप्तान ह्यारी केनले दुई गोल गरेपछि इंग्ल्यान्डले युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा युक्रेनमाथि सानदार जित दर्ता गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । इंग्ल्यान्ड ४-० को सहज जितसँगै अन्तिम चारमा प्रवेश गरेको हो । केनले खेलको सुरुवातमा नै गोल गरेपछि युक्रेन दबाबमा परेको थियो । काउन्टर अट्याकमा केहि अवसर सिर्जना गरेपनि प्रतियोगितामा हालसम्म गोल […]

July 3, 2021

डेनमार्क युरो कपको सेमिफाइनलमा

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत तेसो क्वाटरफाइनलमा चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्कले सेमिफाइनलमा स्थान पक्का गरेको छ । पहिलो हाफकै २ गोलको मदतले डेनमार्क २-१ को जित दर्ता गर्न सफल रहयो । खेलको सुरुवाती मिनेटदेखि नै बल पोसेसनमा पकड जमाउँदै आक्रमण बुनेको डेनमार्कले पाँचौ मिनेटमा अग्रता लिएको थियो । कर्नरमा गोल गर्दै अग्रता लिएको […]

July 3, 2021

डेनमार्कलाई पहिलो हाफमा अग्रता

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत तेस्रो क्वाटरफाइनलमा डेनमार्कले पहिलो हाफमा चेक गणतन्त्रविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ । खेलको सुरुवाती मिनेटदेखि नै बल पोसेसनमा पकड जमाउँदै आक्रमण बुनेको डेनमार्कले पाँचौ मिनेटमा अग्रता लिएको थियो । कर्नरमा गोल गर्दै अग्रता लिएको डेनमार्कले त्यसपछि केहि अवसर सिर्जना गरेको थियो । चेकले खेलमा फर्कने प्रयास […]

July 3, 2021

इंग्ल्यान्डको नजर सेमिफाइनलमा

एजेन्सी – दुई दशक भन्दा लामो समयपछि इंग्ल्यान्ड युरोपियन च्याम्पियनसिपको सेमिफाइनल पुग्नका लागि शनिबार राती युक्रेनको सामना गर्दै छ । खेल नेपाली समय अनुसार राती १२:४५ बजे सुरु हुनेछ । जर्मनीलाई मंगलबार वेम्ब्लीमा २–१ ले हराउँदै इंग्ल्यान्डले क्वाटरफाइनलमा यात्रा तय गरेको थियो । युक्रेनलाई हराउन सकेको खण्डमा रोममा चेक गणतन्त्र वा डेनमार्क मध्ये एक टोलीसँग […]

July 3, 2021

सेमिफाइनल पुग्ने लक्ष्यमा डेनमार्क र चेक

एजेन्सी – युरो २०२० अन्तर्गत तेस्रो क्वाटरफाइनलमा शनिबार चेक रिपब्लिक र डेनमार्क भिड्दैछन् । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे अजरबैजानस्थित बाकु ओलम्पिक रंगशालामा हुनेछ । डेनमार्कले प्रतियोगिताको सुरुवाती दुई खेलमा हार बेहोरेपनि पछिल्लो दुई खेलमा भने उच्च प्रदर्शन गरेको छ । राउन्ड अफ १६ मा वेल्समाथि ४-० को जित हासिल गर्दै क्वाटरफाइनलमा स्थान बनाएको […]

Success

Thank you for your time.