default_image

अन्तर्राष्ट्रिय

December 2, 2020

म्यानचेस्टर र पीएसजी भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको पाँचौ राउन्डको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को आतिथ्यता गर्दैछ । खेल ओल्डट्राफोर्डमा नेपाल समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा पीएसजीलाई हराउदै युनाइटेड च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गर्ने लक्ष्यमा हुनेछ । समूह ‘एच’ मा युनाइटेड ४ […]

December 2, 2020

स्मिथ भारतविरुद्ध ‘प्लेयर अफ द सिरिज’

एजेन्सी – अष्ट्रेलिया पूर्व कप्तान तथा शीर्षक्रमका ब्याट्सम्यान स्टिभ स्मिथ भारतसँगको ती ओडिआई सिरिजमा ‘प्लेयर अफ द सिरिज’ घोषित भएका छन् । अष्ट्रेलियालाई भारतसँगको तीन ओडिआई खेलको सिरिज २-१ ले जिताउन उत्कृष्ट प्रर्दशन गरेका स्मिथले कुल तीन खेलमा दुई शतक सहित २ सय १६ रन बनाए । पहिलो खेलमा ६६ रनको जित दिलाउन स्मिथले ६६ […]

December 2, 2020

अष्ट्रेलियामाथि भारतको रोमान्चक जित

एजेन्सी – भारतले अष्ट्रेलियासँगको तेस्रो तथा अन्तिम ओडिआई खेलमा १३ रनको रोमान्चक जित हात पारेको छ । तेस्रो तथा अन्तिम खेलमा भारतको जितसँगै तीन ओडिआई सिरिज २–१ ले सकिएको छ । यसअघि दुवै खेलमा अष्ट्रेलियाले जित हासिल गरेको थियो । बुधबार जितका लागि ३ सय ३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ४९.३ ओभरमा २ सय ८९ […]

December 2, 2020

मेस्सीलाई आराम दिने योजना

एजेन्सी – बार्सिलोनामा प्रशिक्षक रोनाल्ड कोम्यान आफ्नो युगको सुरुवातको क्रममा छन् । त्यसमा उनले विभिन्न प्रयोग गरिरहेका छन् । जसमा कप्तान लिओनल मेस्सीसहित र उनी विना पनि प्रयोगको प्रयास भइरहेको देखिन्छ । च्याम्पियन्स लिगअन्तर्गत बुधबार बार्सिलोनाले फेरेन्कभारोसको सामना गर्दा कोम्यान मेस्सीलाई आराम दिने पक्षमा छन् । गत साता डाइनोमो किभलाई ४–० ले हराएको खेलमा पनि […]

December 2, 2020

हार्दिक र जडेजा चम्कँदा अष्ट्रेलियालाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – अलराउन्डर हार्दिक पान्ड्या र रविन्द्र जडेजाको उत्कृष्ट साझेदारीमा भारतले अष्ट्रेलियालाई तेस्रो तथा अन्तिम ओडिआई खेलमा ३ सय ३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मानुका ओभल क्यानबेरामा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय २ रन बनायो । कमजोर सुरुवात गरेको भारतलाई दुई अलराउन्डर हार्दिक पान्ड्या र […]

December 2, 2020

कोहलीले तोडे सचिनको कीर्तिमान

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले ओडिआई क्रिकेटमा आफ्नो १२ हजार रन पूरा गर्दै पूर्व कप्तान सचिन तेन्दुलकरको कीर्तिमान तोडेका छन् । मानुका ओभल क्यानबेरामा अष्ट्रेलियासँग तेस्रो ओडिआई जारी खेलमा कोहलीले २३ रन बनाउँदै आफ्नो १२ हजार रन पूरा गरेका छन् । कोहली यो सँगै ओडिआईमा सर्वाधिक छिटो इनिङमा १२ हजार रन पूरा […]

December 2, 2020

अष्ट्रेलिया र भारतद्वारा ७ खेलाडी परिवर्तन

एजेन्सी – भारतले तेस्रो तथा अन्तिम ओडिआई खेलमा अष्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । मानुका ओभल क्यानबेरामा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । भारतले आज टोलीमा चार परिवर्तन गरेको छ । भारतले टोलीमा आज तीव्र गतिका बलर टि नटराजनलाई डेब्यू गराएको छ । दुवै खेलमा […]

December 2, 2020

मुलरको गोलमा बायर्न हारबाट जोगियो

एजेन्सी – निर्धारित समयको खेल सकिन चार मिनेट बाँकी रहँदा थोमस मुलरले पेनाल्टीमार्फ गोल गरेपछि जर्मन क्लब बायर्न म्युनिख स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँगको हारबाट जोगिएको छ । बायर्न र एट्लेटिकोले १–१ गोलको बराबरी खेलेको हो । यो बराबरीले बायर्न च्याम्पियन्स लिगमा १६औं खेलसम्म अपराजित रहन सफल भएको छ । वान्डा मेट्रोपोलिटानोमा मंगलबार राति भएको खेलको […]

December 2, 2020

दक्षिण अफ्रिकामाथि इंग्ल्यान्डको क्लिनस्विप

एजेन्सी – विकेटकिपर जस बटलर र शीर्षक्रमका ब्याट्सम्यान डेविड मलानको कीर्तिमानी ब्याटिङसँगै इंग्ल्यान्डले दक्षिण अफ्रिकासँगको तीन खेलको टि२० आई सिरिजमा क्लिनस्विप गरेको छ । क्लिनस्विपसँगै विश्व टि२० वरियतामा इंग्ल्यान्डले अष्ट्रेलियालाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको छ । तेस्रो तथा अन्तिम टि२० खेलमा ९ विकेटको सानदार जित निकाल्दै इंग्ल्यान्डले घरेलु टोली दक्षिण अफ्रिकामाथि सानदार क्लिनस्विप गरेको हो […]

December 2, 2020

आयाक्सलाई हराउदै लिभरपुल नकआउट चरणमा

एजेन्सी – डच क्लब आयाक्समाथि १–० को साँघुरो जित निकाल्दै इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ । लिभरपुलले समूह चरणमा एक खेल बाँकी छदै समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । अब लिभरपुलले समूह चरणको अन्तिम खेलमा अर्काे साता डेनमार्कको क्लब मिट्जेल्यान्डसँग प्रतिस्पर्धा […]

Success

Thank you for your time.