default_image

अन्तर्राष्ट्रिय

October 24, 2020

फेरिएको एल क्लासिको

एजेन्सी – रियल म्याड्रिड र बार्सिलोना दुवै क्लब इतिहासकै कठिन समयबाट गुज्रिरहेका छन् । दुवै टोलीको युरोपमा दबदबा छैन, घरेलु लिगमा संघर्षरत छन् र दिन प्रतिदिन टोली कमजोर हुँदै गइरहेको छ । रियल र बार्सिलोना दुवैले टोलीमा परिवर्तन गर्ने प्रयास गरिरहँदा त्यसमा सफलता हासिल गर्न सकेका छैनन् । अनुभवी खेलाडीभन्दा युवा खेलाडीमा दुवै टोलीको विश्वास […]

October 24, 2020

रियलविरुद्ध मेस्सीको गोल खडेरी

एजेन्सी – बार्सिलोनाका सुपरस्टार लोओनल मेस्सीले ला लिगामा एक पछि अर्को कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । खेल जीवनको सुरुवातबाट उनले स्तरीय प्रदर्शन गर्दै आएका छन् । तर, लामो खेल जीवनमा उनका त्यस्ता नसोचिएको कीर्तिमान पनि छ । उनले आउने दिनमा अन्य कीर्तिमान राख्ने सम्भावना पनि त्यत्तिकै छ । मेस्सीको कप्तानीमा रहेको बार्सिलोनाले शनिबार रियल […]

October 23, 2020

चेन्नईलाई १० विकेटले हराउँदै मुम्बई शीर्षस्थानमा

एजेन्सी– मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को ४१ औं खेलमा चेन्नई सुपर किंग्सलाई १० विकेटले पराजित गर्दै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । जितको लागि १ सय १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको मुम्बईले १२.२ ओभरमा बिनाविकेटको क्षतिमा सहजै पूरा गर्यो । मुम्बईको सानदार जितमा ईशान किशन ३७ बलमा ६ चौका र ५ छक्का […]

October 23, 2020

चेन्नईको लज्जास्पद ब्याटिङमा करनको अर्धशतक

एजेन्सी– युवा ब्याट्सम्यान साम करनको अर्धशतकमा इन्डियन प्रिमियर लिग (आइपिएल) को ४१ औं खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डिन्सलाई १ सय १५ रनको सामान्य लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १४ रन बनायो । चेन्नईका युवा ब्याट्सम्यान साम करनले ४७ बलमा ४ […]

October 23, 2020

रोहितबिनाको मुम्बई पहिला बलिङ गर्दै

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४१ औं खेलमा चेन्नई सुपर किंग्सविरुद्ध मुम्बई इन्डियन्सले पहिला फिल्डिङ गर्ने भएको छ । शारजाह क्रिकेट स्टेडियममा मुम्बईका कार्यवाहक कप्तान काइरन पोलार्डले टस जित्दै पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । नियमित कप्तान रोहित शर्मा आज टोलीमा छैनन् । रोहित किंग्स इलेभेन पन्जाबसँगको खेलको क्रममा सुपभर ओभरमा घाइते हुन […]

October 23, 2020

रियल म्याड्रिडको सामना गर्न बार्सिलोनाको टोली घोषणा

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार सिजनको पहिलो एल क्लासिको हुँदैछ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुने खेल नेपाली समयानुसार साँझ ७:४५ बजे सुरु हुनेछ । बार्सिलोनाले रियल म्याड्रिडविरुद्ध खेल्ने २३ सदस्यीय टोलीको घोषणा गरेको छ । गोलरक्षक मार्क आन्दर टेर स्टेगन अझैपनि पूर्ण फिट नभएकाले शनिबार हुने खेलको लागि टोलीमा रहने छैनन् । उनी प्रशिक्षणमा भने सामान्य अभ्यास गर्न थालिसकेका छन् । उनीसँगै डिफेन्डर स्यामुएल उम्टिटी र म्याथिअस फर्नान्डेस पनि चोटका कारण बाहिर रहेका […]

October 23, 2020

रियलमा रामोसको पर्खाइ

एजेन्सी – लगातार दुई हारपछि रियल म्याड्रिड जितको लयमा फर्कने प्रयास स्वरुप अभ्यासमा जुटेको छ । ला लिगामा काडिज र च्याम्पियन्स लिगमा शाख्तार डोनेस्कसँगको हारपछि शनिबार एल क्लासिकोमा रियलले बार्सिलोनाको सामना गर्दैछ । एल क्लासिकोका लागि रियलले बिहीबार प्रशिक्षण गरेको थियो । धेरैको कौतुहलता कप्तान सर्जियो रामोस एल क्लासिकोमा हुने छन् कि छैनन् भन्नेमा बढी […]

October 23, 2020

मुम्बईविरुद्ध चेन्नईलाई अन्तिम अवसर

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४१ औं खेलमा आज चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७ : ४५ पछि शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । गत वर्षको विजेता मुम्बई र उप विजेता चेन्नई दुबैलाई आजको खेल महत्त्वपूर्ण छ । चेन्नईलाई अन्तिम चारमा रहेर प्ले अफ खेल्ने सम्भावना […]

October 23, 2020

जो शतकबाट १ रनले चुके

एजेन्सी – क्रिकेटमा शतकको आफ्नै महत्त्व हुन्छ । कमजोर होस वा बलियो टोलीविरुद्ध होस् शतकको आवश्यकता हरेक खेलाडीको करिअरमा हुन्छ । केहि शतक स्मरणीय हुन्छन् त केहि छोटो समयका लागि सम्झिने हुन्छ । टोलीको आवश्यकता र महत्त्वलाई हेरेर शतकको महत्त्व पनि फरक पर्छ । टि२० क्रिकेटमा शतक प्रहार गर्नु पक्कै सामान्य कुरा होईन । तर पछिल्लो समय ब्याटिङमा आएको […]

October 23, 2020

एल क्लासिकोमा मार्टिनेज मुख्य रेफ्री

एजेन्सी– स्पेनिस फुटबल महासंघ (आरएफइएफ) ले ला लिगामा शनिबार हुने ७ खेलका लागि रेफ्रीहरुको घोषणा गरेको छ । रियल म्याड्रिड र बार्सिलोनाबीच हुने एल क्लासिकोको मुख्य रेफ्री जुआन मार्टिनेज मुनुएरा रहनेछन् । भिएआरमा भने जोसे मारिया सान्चेज मार्टिनेज हुनेछन् । मार्टिनेज मुनुएराले आफ्नो रेफ्री करियरमा २७ पटक रियलको खेलमा रेफ्रीको भुमिका निर्वाह गरेका छन् । […]

Success

Thank you for your time.