default_image

अन्तर्राष्ट्रिय

October 23, 2020

लिभरकुसनको ६ गोल

एजेन्सी – जर्मन क्लब बायर लिभरकुसनले युरोपा लिगको समूह चरणको पहिलो खेलमा फ्रेन्च प्रतिद्धन्द्धी निसमाथि सानदार जित हात पारेको छ । घरेलु मैदानमा लिभरकुसनले निसमाति ६–२ को फरालिो जित हात पारेको हो । बेएरिना लिभरकुसनमा बिहीबार राति भएको खेलमा घरेलु टोलीको फराकिलो जितमा करिम बेल्लाराविले दुई तथा नादिम एमिरी, लुकास एलारियो, मोउसा डियावी र फ्लोरियल […]

October 23, 2020

अल्कासेर चम्कदा भिल्लारियलको रोमाञ्चक जित

एजेन्सी – स्पेनिस क्लब भिल्लारियलले युरोपा लिगको समूह चरणको पहिलो खेलमा टर्किस क्लब सिभास्पोरमाथि रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा ८ गोल भएको खेलमा भिल्लारियलले सिभास्पोरमासथ ५–३ को जित निकालेको हो । भिल्लारियलमा बिहीबार राति भएको खेलमा घरेलु टोलीको जितमा पाको अल्कासेरले दुई तथा ताकेफुसा कुवो, कार्लाेस बाका र जुवान फोयथले गोल गरे । […]

October 23, 2020

मिलानले सेल्टिकलाई हरायो, रोमाको पूनरागमन जित

एजेन्सी – इटालियन क्लब एसी मिलानले युइएफए युरोपा लिगमा विजयी शुरुवात गरेको छ । मिलानले स्कटिस क्लब सेल्टिकलाई उसकै मैदानमा ३–१ ले पराजित गरेको हो । सेल्टिक पार्क ग्लास्कोमा बिहीबार राति भएको खेलमा मिलानको जितमा राडे क्रुनिक, ब्राहिम डियाज र जेन्स पिटर हगले गोल गर्दा सेल्टिकका मोहम्मेद इलयोनोउसीले गरेको गोल सान्वना बन्यो । खेलको १४औं […]

October 23, 2020

टोटनहम र लेस्टरको सहज जित

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपर र लेस्टर सिटीले युुरोपा लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । समूह ‘जे’ मा टोटेनहमले अष्ट्रियन क्लब लास्कमाथि ३–० को सहज सजत हात पारेको हो । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा टोटेनहमको सहज जितमा लुकास मौउरा र ह्युङ मिन सनले गोल गर्दा एक गोल उपहार पाएको थियो […]

October 22, 2020

मनिषको उत्कृष्ट ब्याटिङमा हैदराबादको सानदार जित

एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान मनिष पान्डेको उत्कृष्ट प्रर्दशनमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४० औं खेलमा राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ । जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १८.१ ओभरमा २ विकेटको क्षतिमा जित हासिल गर्यो । हैदराबादको जितमा मनिष पान्डे ४७ बलमा ४ चौका र ८ […]

October 22, 2020

हैदराबादलाई राजस्थानको मध्यम लक्ष्य

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४० औं खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई १ सय ५५ रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५४ बनायो । राजस्थानले पहिलो विकेट चौथो ओभरको तेस्रो बलमा गुमाएको थियो । नन स्ट्राइकका ओपनर […]

October 22, 2020

राजस्थानविरुद्ध हैदराबादले पहिला बलिङ गर्ने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४० औं खेलमा राजस्थान रोयल्सविरुद्ध सनराइर्जस हैदराबादले पहिला बलिङ गर्ने भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा कप्तान डेभिड वार्नरले टस जित्दै पहिला बलिङ गर्ने निर्णय लिएका छन् । चोटका कारण मध्यक्रमका प्रमुख ब्याट्सम्यान केन विलियम्सन आज टोलीमा छैनन् । विलियम्सन टोलीमा नहुँदा हैदराबादले वेस्टइन्डिजका अलराउन्डर जेसन होल्डरलाई […]

October 22, 2020

रोनाल्डोले बार्सिलोनाविरुद्ध खेल्न नपाउने!

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अर्को साता हुने बार्सिलोनाविरुद्धको खेल खेल्न नपाउने भएका छन् । कोरोना भाइरस संक्रमणका कारण होम आइसोलेसनमा रहेका रोनाल्डोको दोस्रो परिक्षण पनि पोजेटिभ नै आएपछि उनले उक्त खेल गुमाउने भएका हुन् । पोर्चुगलबाट अन्तर्राष्ट्रिय खेल खेल्दा कोरोना पोजेटिभ भएपछि उनी आइसोलेसनमा बसेका थिए […]

October 22, 2020

युरोपा लिगः सम्पुर्ण जानकारी

एजेन्सी – युरोपियन क्लब फुटबलको युुरोपा लिगको नयाँ सिजन आज (बिहीबार) देखि सुरु हुँदैछ । समुह चरणको पहिलो दिन विभिन्न २४ खेलमा प्रतिस्पर्धा हुँदैछ । इंग्लिस क्लब आर्सनल, टोटेनहम, लेस्टर सिटीले आ–आफ्नो प्रतिद्धन्द्धीसँग प्रतिस्पर्धा गर्दा स्पेनिस क्लब भिल्लारियल, रियल सोसिडाड, ग्रानडा, इटालियन क्लब एसी मिलान र नेपोलीले पनि खेल्दैछन् । खेल तालिका र समय समूह […]

October 22, 2020

‘मेस्सीका कारण ग्रिजमन चल्न सकेनन्’

एजेन्सी – फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमन गत सिजन एटलेटिको म्याड्रिड छाडेर बार्सिलोना पुगे । पहिलो सिजनमा अपेक्षित प्रदर्शन गर्न नसकेका उनले दोस्रो सिजन पनि सुरुवातमा जम्न सकेका छैनन् । आर्सनलका पूर्व प्रशिक्षक आर्सेन वेंगरका अनुसार सुपरस्टार तथा कप्तान लिओनेल मेस्सीका कारण ग्रिजमन बार्सिलोनामा जम्न सकिरहेका छैनन् । ग्रिजमन १ सय २० मिलियन युरोमा बार्सिलोना आएका […]

Success

Thank you for your time.