default_image

अन्तर्राष्ट्रिय

September 19, 2020

एभर्टनको फराकिलो जितमा हामेसको गोल

एजेन्सी – इंग्लिस प्रिमियर लिग एभर्टनले दोस्रो चरण अन्तर्गत घरेलु मैदानमा वेस्ट ब्रोमविच आल्बियनमाथि ५-२ को फराकिलो जित दर्ता गरेको छ । एभर्टनको जितमा फरवार्ड डोमिनिक काल्भर्ट लेविनले ह्याट्रिक तथा हामेस रोड्रीग्वेज र माइकल किनले १-१ गोल गरे । खेलको दशौं मिनेटमा नै पाहुना टोली वेस्ट ब्रोमले अग्रता लिँदै एभर्टनलाई स्तब्ध बनाएको थियो । यसै […]

September 19, 2020

कोम्यानद्वारा पुजलाई बार्सिलोना छाड्न सुझाव

एजेन्सी – बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले युवा मिडफिल्डर रिकी पुजलाई उनी आफ्नो योजनामा नरहेको भन्दै क्लब छाड्न सुझाव दिएका छन् । कोम्यानले पछिल्लो केहि सातायता प्रशिक्षण र मैत्रीपूर्ण खेलमा पुजको प्रदर्शनबाट प्रभावित हुन नसकेपछि उनलाई अन्यत्र भविष्य खोज्न भनेका हुन् । गत सिजन सिनियर टोलीमा डेब्यु गरेका पुजले किके सेटिनको प्रशिक्षणमा केहि राम्रो प्रदर्शन […]

September 19, 2020

आइपिएल उद्घाटनमा चेन्नई र मुम्बई भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण उद्धघाटन खेलमा आज चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । आइपिएलका दुई महारथीबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुने छ । मुम्बई गत वर्षको विजेता र चेन्नई उपविजेता हुन् । आइपिएल इतिहासका सर्वाधिक सफल यी दुई […]

September 19, 2020

दिल्ली उपाधिको प्रमुख दाबेदार

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) सिजन २०२० को उपाधिको प्रमुख दाबेदार टोली हो । दिल्ली आइपिएलको फाइनलमा हालसम्म पुगेको छैन । दिल्ली पहिलो पटक फाइनलमा पुग्दै उपाधि जित्न चाहान्छ । दिल्लीको टोली हेर्दा त्यसको बलियो सम्भावना देखिन्छ । दिल्लीसँग भारतीय र विश्वस्तरिय विदेशी खेलाडीको सम्मिश्रण छ […]

September 19, 2020

डर्टमुन्ड र मोन्चेनग्लाडवाक भिड्दै

एजेन्सी – जर्मन बुन्डेसलिगामा आज (शनिबार) पहिलो राउन्ड अन्तर्गत दोस्रो दिन विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुँदैछ । अघिल्लो सिजनको उपविजेता बोरुसिया डर्टमुन्डले घरेलु मैदानमा बोरुसिया मोन्चेनग्लाडवाकको आतिथ्यता गर्दै नयाँ सिजनको बुन्डेसलिगाको सुरुवात गर्दैछ । खेल नेपाली समयअनुसार सिग्नल इडुना पार्कमा राति १०ः१५ बजेपछि सुरु हुनेछ । घरेलु मैदानमा मोन्चेनग्लाडवनकलाई पराजित गर्दै डर्टमुन्ड सुखद सुरुवात गर्ने […]

September 19, 2020

सिल्भा, चिलवेल र जियाचले लिभरपुलविरुद्ध नखेल्ने

एजेन्सी – लन्डन क्लब चेल्सीले यसै समरमा अनुबन्ध गरेका तीन नयाँ खेलाडी थियागो सिल्भा, बेन चिलवेल र हाकिम जियाचले प्रिमियर लिगको दोस्रो खेल पनि गुमाउने भएका छन् । प्रिमियर लिगको पहिलो खेलमा ब्राइटनविरुद्ध ३–१ को जित निकालेको खेलमा पनि उपलब्ध नरहेका यि तीन खेलाडीले फिटनेस र चोटका कारण लिभरपुलविरुद्धको खेल पनि गुमाउने पक्का भएको क्लबका […]

September 19, 2020

अनुभवी खेलाडीमा निर्भर चेन्नई

एजेन्सी – चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) को सर्वाधिक सफल फ्रेन्चाइज टोली हो । आइपिएल इतिहासमा चेन्नई हालसम्म लिग चरणबाट नबाहिरिने एक्लो टोली पनि पर्दछ । महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नईले तीन पटक उपाधि जितेको छ । पाँच पटक फाइनलमा पराजित भएको छ । चेन्नईले खेलेका १० संस्करण मध्य दुई सिजनमा मात्र फाइनलमा […]

September 19, 2020

आइपिएल आजदेखि

एजेन्सी – विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज टि२० प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण आजदेखि संयुक्त अरव इमिरेट्स (यूएई) मा सुरु हुँदैछ । आज उद्धघाटन खेलमा आइपिएलमा दुई सर्वाधिक सफल फ्रेन्चाइज टोली मुम्बई इन्डियन्स र चेन्नई सुपरकिंग्सबीच प्रतिस्पर्धा हुने छ । कोरोना महामारीको कारण आइपिएल भारत बाहिर यूएईमा हुन लागेको हो । यस […]

September 19, 2020

क्लब विश्वकप स्थगित

एजेन्सी – कोरोना भाइरसका कारण फुटबल गतिविधि बिस्तारै सुरु हुँदै गर्दा फिफा क्लब विश्वकप हुनेमा भने शंका बढेको छ । फिफाले हाललाई प्रतियोगिता स्थगित गर्दै सम्भावित मितिबारे अध्ययन गर्ने बताएको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) को ७०औं कंग्रेसले कोरोना महामारीका कारण डिसेम्वरलाई फिफा विश्वकप आयोजक राष्ट्र कतारमा हुने फिफा क्लब विश्वकप नहुने सम्भावना बढेको जनाएको […]

September 19, 2020

जिनाब्रीको ह्याट्रिक, साल्केको पोस्टमा बायर्नको ८ गोल

एजेन्सी – सर्ज जिनाब्रीको ह्याट्रिक मद्दतमा च्याम्पियन बायर्न म्युनिखले नयाँ सिजनको जर्मन बुन्डेसलिगामा सानदार सुरुवात गरेको छ । बायर्नले घरेलु मैदानमा साल्केमाथि ८–० को प्रभावशाली जित निकालेको हो । बायर्नको जितमा जिनाब्रीले ह्याट्रिक पुरा गर्दा रोवर्ट लेवान्डोस्की, लियोन गोरेट्जका, थोमस मुलर र बायर्नका लागि ‘डेब्यु’ खेल खेलिरहेका लिरोए सानेले पनि गोल गरे । पहिलो हाफमा […]

Success

Thank you for your time.