April 17, 2025
एजेन्सी- आर्सनल च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । रियल म्याड्रिडसँग बुधवार २-१ ले पराजित गर्दै समग्रमा ५-१ को अग्रतासहित आर्सनल अन्तिम चारमा पुगेको हो। पहिलो लेगमा आर्सनल ३-० ले विजयी भएको थियो। बोकायो साकाले ६५ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए । तर त्यसको दुई मिनेटपछि नै भिनिसियस जुनियरले बराबरी गोल फर्काए । इन्ज्युरी […]
April 17, 2025
एजेन्सी – इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। बायर्न म्युनिखसँग बुधवार २-२ को बराबरी खेलेपछि समग्रमा ४-३ को अग्रतासहित इन्टर अन्तिम चारमा पुगेको हो । खेलमा दुवै टोलीले लिएको अग्रतालाई जोगाउन सकेन। ह्यारी केनको गोलबाट बायर्नले ५२ औं मिनेटमा अग्रता बनायो। ५८ औं मिनेटमा लाउटुरे मार्टिनेजले बराबरी गोल गरे। त्यसको ३ मिनेटपछि बेन्जामिन […]
April 17, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सलाई सुपर ओभरमा पराजित गरेको छ। १२ रनको लक्ष्य दिल्लीले ४ बलमै पूरा गरेको थियो। केएल राहुलले ७ र ट्रिस्टान स्टब्सले ६ रन बनाएका थिए। सुपर ओभरमा पहिला ब्याटिङ गरेको राजस्थानले ५ बलमा २ विकेट गुमाउँदै ११ रन बनाएको थियो। रियान पराग र यशस्वी जैसवाल […]
April 16, 2025
एजेन्सी – राजस्थान रोयल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सलाई सुपर ओभरमा गएको छ। जितको लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको राजस्थानले ४ विकेटको नोक्सानीमा १ सय ८८ रन बनायो । अन्तिम ओभरमा जितको लागि राजस्थानलाई ९ रनको आवश्यकता थियो। तर टोलीले ८ रन मात्र बनाउन सक्यो। मिचेल स्टार्कले अन्तिम ओभर बलिङ गरेका थिए। […]
April 16, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई जितको लागि १ सय ८९ रनको चुनौति दिएको छ। अरुण जैटली स्टेडियममा राजस्थानले टस जितेर दिल्लीलाई ब्याटिङको लागि मैदानमा उतार्यो। दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८८ रन जोड्यो। अभिषेक पोरेलले ३७ बलमा ५ चौका र १ छक्का सहित ४९ रन जोडे। […]
April 16, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा असम्भवलाई बनाउने टोलीको नाम हो रियल म्याड्रिड। फेरि त्यस्तै असम्भव लाग्ने चुनौतीका बीच रियलले क्वाटरफाइनलको दोस्रो लेगमा आज आर्सनलको सामना गर्नेछ । पहिलो लेगमा आर्सनल ३-० ले अग्रता बनाएको छ । रियलले सेमिफाइनल पुग्ने सम्भावनालाई जीवित राख्न कम्तीमा ३ गोलको बराबरी गर्नुपर्नेछ। १५ पटकको विजेता रियलको पछिल्ला च्याम्पियन्स लिग यात्रामा असम्भवलाई […]
April 16, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ। नयाँ दिल्लीस्थित अरुण जेट्ली क्रिकेट मैदानमा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। राजस्थानले पहिलो दुई खेल हार्दै आइपिएलको सुरुवात गर्यो । त्यसपछि दुई खेल जित्यो । फेरि दुई खेल हारेर ६ खेलमा जम्मा ४ अंक मात्र जोडेको छ […]
April 16, 2025
एजेन्सी – बार्सिलोनाले छ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। सन् २०१९ पछि टोली अन्तिम चारमा पुग्न सफल भएको हो । तर, यसपटकको यात्रा सहज भने रहेन। बोरुसिया डर्टमुण्डसँग क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोना ३-१ ले पराजित भयो । बार्सिलोनाले सन् २०२५ मा पहिलो हार बेहोर्यो। पहिलो लेगमा घरेलु मैदानमा बनाएको ४-० को बलियो अग्रताले […]
April 16, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी ) च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । एस्टन भिल्लासँग क्वाटरफाइनलको दोस्रो लेगमा मंगलवार ३-२ ले पराजित भएपनि पहिलो लेगको जितले पिएसजी अघि बढ्न सफल रह्यो । पहिलो लेगमा ३-१ ले विजयी भएको पिएसजी समग्रमा ५-४ ले अन्तिम चारमा पुगेको हो। भिल्ला गोलकिपर एमिलियानो मार्टिनेजले केही महत्वपूर्ण बचाउ गरेपनि त्यो […]
April 15, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को रोमान्चक खेलमा कोलकाता नाइट राइडर्सलाई कम योगफलको खेलमा पन्जाब किङ्सले १६ रनले हराएको छ। आइपिएल इतिहासमा पहिलो ब्याटिङ गर्ने टोलीले जोगाएको यो सबैभन्दा कम योगफल हो । जितको लागि १ सय १२ रनको सहज लक्ष्य पछाएको कोलकाता १५.१ओभरमा मात्र ९५ रनमा अल आउट भयो। कोलकाताले जित निकाल्ने राम्रो […]