April 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यु-१९ विश्वकप एसिया छनोटमा अफगानिस्तानले हङकङलाई ८ विकेटको फराकिलो अन्तरमा हराएको छ। अफगानिस्तानको यो लगातार दोस्रो जित हो। तल्लो मुलपानीमा भएको खेलमा जितको लागि ७१ रनको अत्यन्त सामान्य लक्ष्य अफगानिस्तानले १४.२ ओभरमा मात्र २ विकेटको नोक्सानीमा पूरा गर्यो। अफगानिस्तानको सहज जितमा खालिद अहमदजाईले अविजित ३० रन बनाए। मेहबुब खान अविजित २२ रनमा […]
April 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यु–१९ विश्वकप एसिया छनौटमा ओमानले नेपाललाई जितको लागि १ सय १८ रनको चुनौति दिएको छ। माथिल्लो मुलपानी मैदानमा टस जितेर नेपालले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरको खेलमा मात्र ३६ ओभरमा अल आउट हुँदै १ सय १७ रनना समेटियो। ओमानका तेस्रो क्रमका जित ब्रजेश शाह बाहेक अन्य कुनै पनि […]
April 14, 2025
एजेन्सी – किलियन एम्बाप्पे रातो कार्ड खाँदै मैदानबाट बाहिरिएको ला लिगाको खेलमा आइतवार रियल म्याड्रिड विजयी भएको छ। आलाभेसलाई १-० ले पराजित गर्दै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी ४ मा झारेको छ ।रियल पुगेयता एमबाप्पेले पहिलो पटक रातो कार्डको सामना गरेपछि टोली १० खेलाडीमा सिमित भयो । ३८ औं मिनेटमा एम्बाप्पेलाई सुरुमा एन्टोनियो ब्लान्कोलाई […]
April 13, 2025
एजेन्सी – मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सको अपराजित यात्रालाई पूर्ण विराम लगाइदिएको छ। मुम्बईले दिल्लीलाई १२ रनले हराएको छ। मुम्बईको यो दोस्रो जित हो । २ सय ६ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो। दिल्लीका एकै ओभरमा अन्तिम ३ खेलाडी रनआउट भएपछि […]
April 13, 2025
एजेन्सी – न्युक्यासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई ४-१ ले पराजित गर्दै प्रिमियर लिगमा पुन: शीर्ष चारमा उक्लिएको छ। सान्द्रो टोनालीले २४ औं मिनेटमा गोल गर्दै सेंट जेम्स पार्कमा घरेलु टोलीलाई अग्रता दिलाए। एलेक्ज्यान्डर इसाकको उत्कृष्ट पासपछि सानदार भलि प्रहारमा उनले गोल गरेका हुन् । तर, युनाइटेडका एलेजान्द्रो गार्नाचोले ३७ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा १-१ […]
April 13, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सलाई मुम्बई इण्डियन्सले २ सय ६ रनको चुनौति दिएको छ। अरुण जेटली स्टेडियममा टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रन जोड्यो। ओपनर रोहित शर्मा १८ रनमा आउट हुँदा मुम्बईले ४७ रन जोडेको थियो। अर्का ओपनर रायन रिक्लट्न ४१ रनमा पबिलियन […]
April 13, 2025
एजेन्सी – खेलको अन्त्य तिर कप्तान भर्जिल भान डाइकको हेडर गोल गरेपछि शीर्ष स्थानको वेस्ट ह्याम युनाइटेडलाई २-१ ले पराजित गरेको छ। लिभरपुल प्रिमियर लिग उपाधिको अझै नजि पुगेको छ ।अर्को साता आर्सेनलले इप्सविचसँग हार्यो र लिभरपुलले लेस्टरलाई हराएर उपाधि जित्न सक्छ। यहि साता लिभरपुलसँग दुई वर्षको नयाँ सम्झौता गरेका मोहमद सलाहले १८ औं मिनेटमा […]
April 13, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज सहज जित हासिल गरेको छ। आरसिबीले राजस्थान रोयल्स (आरआर) लाई ९ विकेटले हराउँदै अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। १ सय ७४ रनको लक्ष्य पछ्याएको आरसिबीले १५ बलअघि एक मात्र विकेट गुमाएर विजय प्राप्त गर्यो। ओपनर फिल साल्ट र विराट कोहलीले पहिलो विकेटका […]
April 13, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्ससँगको खेलमा टस जितेको छ।दिल्लीले टस जितेर फिल्डिङ रोजेको छ। दिल्ली शीर्ष स्थान र मुम्बई नवौं स्थानमा छ। जारी आइपिएलमा एक मात्र अपराजित टोली दिल्लीको ४ खेलमा ८ अंक छ। मुम्बईको ५ खेलमा मात्र २ अंक छ।
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अफगानिस्तानले आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा आज सानदार सुरुवात गरेको छ। अफगानिस्तानले ओमानलाई ८ विकेटको फराकिलो अन्तरमा हराउँदै विजयी सुरुवात गर्यो। मुलपानीको माथिल्लो मैदानमा ओमानले टस जितेर पहिले ब्याटिङ रोज्यो। निराशाजनक ब्याटिङ गर्दा ओमान ३६.२ओभर मा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९० रनमा समेटियो।ओमानका प्रथिश हेमा रमेशले सबैभन्दा बढी १७ रन बनाए। जित […]