default_image

अन्तर्राष्ट्रिय

November 9, 2025

हङकङ सिक्सेसमा नेपाल यात्रा टुंगियो, शरदको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हङकङ सिक्सेस अन्तर्गत बाउल लिगको तेस्रो खेलमा आज युएईसँग ४३ रनले पराजित भएको छ। पहिले ब्याटिङ गरेको युएईले ६ ओभरमा ५ विकेट गुमाउँदै १ सय २९ रन बनायो । युएईका निलाश केसवानीले १५ बलमा ७३ र जाहिद अलीले १० बलमा ३० रन जोडे। नेपालका लागि राशिद खानले २ र रुपेश सिंहले […]

November 9, 2025

चेल्सीको जित, आर्सेनल रोकियो

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी दोस्रो स्थानमा उक्लिएको छ भने शीर्ष स्थानको आर्सनल बराबरीमा रोकिएको छ। एलेजान्द्रो गार्नाचोको उत्कृष्ट प्रदर्शन गरेपछि चेल्सीले वुल्भ्सलाई ३-० ले हरायो। सन्डरल्यान्डले इन्जुरी समयमा गोल फर्काएपछि आर्सेनल २-२ को बराबरीम रोकिएको छ। गार्नाचोले ५१ औं मिनेटमा दिएको पासमा मालो गुस्टोले हेड मार्फत करियरको पहिलो गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। […]

November 8, 2025

युनाइटेड हारबाट जोगियो

एजेन्सी – इन्ज्युरी समयमा गोल गर्दै म्यानचेस्टर युनाइटेड प्रिमियर लिगमा आज हारबाट जोगिएको छ। इन्ज्युरी समयको छैंटौं मिनेटमा डे लिग्टले गोल गरेपछि युनाइटेड र टोटनहम हस्परको खेल २-२ को बराबरीमा टुंगिएको हो। खेलमा अग्रता युनाइटेडले लिएको थियो। युनाइटेडका ब्रायन म्बेउमोले ३२ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। ८४ औं मिनेटमा टोटनहमका म्याथिस टेलले गोल […]

November 8, 2025

नेपाल काभा महिला यु १९ भलिबलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल श्रीलंकामा जारी काभा महिला यु १९ भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। माल्दिभ्सलाई ३-० ले हराउँदै नेपाल फाइनल पुगेको हो। एकतर्फी जित निकाल्ने क्रममा नेपाल २५-११,२५-३,२५-५ ले विजयी भएको छ । नेपालले आइतवार हुने फाइनलमा कीर्गिस्तानको सामना गर्नेछ। पहिलो सेमिफाइनलमा आयोजक श्रीलंकालाई ३-० ले हराउँदै कीर्गिस्तान उपाधि नजिक पुगेको हो। कीर्गिस्तान […]

November 8, 2025

हङकङ सिक्सेस – नेपालसँग भारत पराजित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हङकङ सिक्सेस अन्तर्गत बाउल लिगको दोस्रो खेलमा राशिद खानको अलराउन्डर प्रदर्शनमा ९२ रनले हराएको छ। १ सय ३८ रनको लक्ष्य पछ्याएको भारत ३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनमा अलआउट भएको छ। नेपालका लागि समान १ ओभर बलिङ गरेका राशिदले ३ बसिर अहमदले २ र रुपेश सिंहले समान १ विकेट लिए। […]

November 8, 2025

नेपालद्वारा भारतलाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हङकङ सिक्सेस अन्तर्गत बाउल लिगको दोस्रो खेलमा भारतलाई १ सय ३८ रनको लक्ष्य प्रस्तुत गरेको छ। भारतले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको नेपालका लागि तीनै ब्याटरले उत्कृष्ट ब्याटिङ गरे। ओपनर राशिद खानले ५५ बनाए। रिटायर्ड हर्ट हुनुअघि राशिदले ६ छक्का र ४ चौका प्रहार गरे। अर्का ओपनर सन्दीप […]

November 8, 2025

साम्बाको डेब्युमा वेलिंगटन फिनिक्सको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को डेब्युमा उनी सम्मिलित टोली वेलिंगटन फिनिक्सले ए लिगमा बराबरी खेलेको छ। फिनिक्स र क्यानबेरा युनाइटेडबीचको‌ खेल १-१ को बराबरीमा टुंगिएको छ। खेलमा पहिलो‌ अग्रता क्यानबेराले लिएको थियो। क्यानबेराका लागि जोसेफिन ओलिसिनोले १८ औं मिनेटमा गोल गरेकी थिइन्। फिनिक्सका लागि भान डेर मिर ३९ […]

November 8, 2025

हङकङ सिक्सेस – श्रीलंकासँग नेपालको हार

¢काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हङकङ सिक्सेस अन्तर्गत बाउल लिगको पहिलो खेलमा श्रीलंकासँग ३ विकेट पराजित भएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ ओभरमा ४ विकेट गुमाउँदै ८६ रन बनाएको थियो। ओपनर सन्दीप जोराले ३९ र अर्को ओपनर लोकेश बमले नटआउट ३१ रन बनाएका थिए। जवाफमा श्रीलंकाले ५.३ ओभरमा ३ विकेट गुमाउँदै ८९ रन […]

November 8, 2025

हङकङ सिक्सेस – नेपालको लगातार दोस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हङकङ सिक्सेसमा लगातार दोस्रो खेलमा पराजित भएको छ। दक्षिण अफ्रिकाले आज नेपाललाई ४ विकेटले पराजित गरेको छ। नेपाललाई ३.३ ओभरमा ५८ रनमा अल आउट गरेको दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाउँदै ६४ रन जोडेर जित निकाल्यो । नेपालका लागि दुबै विकेट लोकेश बमले लिए ।त्यसअघि नेपालका लागि राशिद खानले सर्वाधिक […]

November 8, 2025

हङकङ सिक्सेस – नेपाल ३.३ ओभरमा अल आउट

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हङकङ सिक्सेसको आफ्नो दोस्रो खेलमा ५८ रनमा अल आउट भएको छ। दक्षिण अफ्रिकाले नेपाललाई ३.३ ओभरमा अल आउट गरेको हो।नेपालका लागि राशिद खानले सर्वाधिक १६ रन बनाए। हिजो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो।

Success

Thank you for your time.