default_image

अन्तर्राष्ट्रिय

October 15, 2020

गेलले बेंगलोरविरुद्ध खेल्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को ३१ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले किंग्स इलेभेन पन्जाबविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शारजाह क्रिकेट स्टेडियममा बेंगलोरका कप्तान विराट कोहलीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । पन्जाबले टोलीमा आज तीन परिवर्तन गरेको छ । पन्जाबको टोलीमा युनिभर्सल बोस अर्थात ओपनर क्रिस गेललाई […]

October 15, 2020

मेस्सीसहित ५ खेलाडीमा बार्सिलोनाको नजर

एजेन्सी – सरुवा बजार बन्द भएसँगै बार्सिलोनाको तत्कालको चुनौती भने टरेको थियो । कप्तान लिओनल मेस्सीले क्लब छाड्न चाहेको कारण यसपटक क्याटलान क्लबमा सबैभन्दा बढी हलचल भयो । क्लबले ७ सय मिलियन युरो रिलिज क्लब तिरेमा मात्र छाडन् सत राखेपछि क्लबसँग थप विवादमा नजाने भन्दै मेस्सीले कम्तीमा यो सिजन अन्त नजाने निर्णय लिए । त्यो […]

October 15, 2020

नेपोलीविरुद्ध नखेली युभेन्ट्सलाई ३ अंक

एजेन्सी – इटालियन फुटबल फेडेरसन (एफआइजिसी) ले नेपोलीविरुद्धको स्थगित भएको खेलमा युभेन्ट्सलाई ३ अंक प्रदान गरेको छ । नेपोलीका तीन खेलाडीमा कोरोना पुष्टि भएपछि ४ अक्टोवरलाई तय भएको खेलमा नेपोलीको टोली टुरिन भ्रमणमा निस्कन सकेको थिएन । सोही कारण खेल स्थगित गरिएको थियो । तर, अन्तर्राष्ट्रिय ब्रेकपछि पुनः सिरी ‘ए’ सुचारु हुन लाग्दा (एफआइजिसी) ले […]

October 15, 2020

कोरोना संक्रमित रोनाल्डो टुरिन पुगे

एजेन्सी – मंगलबार मात्र कोरोना संक्रमण पुष्टि भएका पोर्चुगल तथा इटालियन क्लब युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बुधबार टुरिन पुगेका छन् । उनी आफ्नो प्राइभेट जेटमार्फत कासेल्ली एयरपोर्टबाट टुरिन पुगेका हुन् । अन्तर्राष्ट्रिय ब्रेकको दौरान सोमबार गरिएको स्वाव संकलनमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनमा कोरोनाको कुनै लक्षण देखिएको छैन । कोरोना […]

October 15, 2020

नोर्कियाले गरे आइपिएल इतिहासकै तीव्र गतिको बलिङ

एजेन्सी – दिल्ली क्यापिटल्सका युवा तीव्र गतिका बलर एनरिच नोर्कियाले इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासकै सर्वाधिक तीव्र गतिमा बलिङ गरेका छन् । नोर्कियाले बुधबार सम्पन्न आइपिएलको ३० औं खेलमा राजस्थान रोयल्सविरुद्ध सर्वाधिक तीव्र गतिमा बलिङ गर्ने कीर्तिमान कायम गरेका हुन् । नोर्कियाले राजस्थानविरुद्ध तेस्रो ओभरको पाँचौ बलमा जस बटलरलाई बलिङ गर्नेक्रममा १५६.२२ को प्रतिघण्टा किलोमिटर […]

October 15, 2020

चोटले पिरोलिएको दिल्ली

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दिल्ली क्यापिटल्सले उत्कृष्ट प्रर्दशन गर्दै उपाधिको दाबेदार प्रस्तुत गरेको छ । सुरुवाती ८ खेलमा दिल्ली ६ मा जित र २ मा हार सहित अंक तालिकामा शीर्षस्थानमा छ । ब्याटिङ र बलिङ दुबैमा उच्च प्रर्दशन गर्दै आएको दिल्लीलाई विपक्षी टोलीभन्दा खेलाडीको चोटले बढी चिन्ता र समस्या थपेको छ । […]

October 15, 2020

पोल्यान्ड शीर्षस्थानमा, इटाली र नेदरल्यान्ड रोकियो

एजेन्सी – १० खेलाडीमा समेटिएको बोसिनया एन्ड हर्जगोभिनामाथि सहज जित तथा इटाली र नेदरल्यान्डले बराबरी खेलेपछि पोल्यान्ड युइएफए नेसन्स लिग ‘ए’ १ को शीर्षस्थानमा उक्लन सफल भएको छ । घरेले मैदानमा बुधबार राति भएको खेलमा पोल्यान्डले कप्तान रोबर्ट लेवान्डोस्कीको दुुई गोल मद्दतमा बोस्नियालाई ३–० ले पराजित गरेको हो । अर्काे एक गोल कारोल लिनेट्टीले गरे […]

October 15, 2020

इंग्ल्यान्ड डेनमार्कसँग स्तब्ध

एजेन्सी – युइएफए नेसन्स लिग ‘ए’ ४ को शीर्ष होडमा रहेको इंग्ल्यान्डले डेनमार्कसँग १-० को हार‌ बेहोर्दै शीर्षस्थानमा पकड गुमाएको छ । घरेलु मैदानमा इंग्ल्यान्डलाई स्तब्ध बनाउन क्रिस्टियन इरिक्सनले ३५औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । ३१औं मिनेटमा इंग्ल्यान्ड १० खेलाडीमा समेटिएको थियो । डोलवर्गलाई च्यालेन्ज गरेपछि डिफेन्डर ह्यारी मगाएर दोहोरो पहेंलो कार्ड […]

October 15, 2020

लुकाकु चम्कँदा बेल्जियमको जित

एजेन्सी – युइएफए नेसन्स लिग ‘ए’ ४ को शीर्ष होडमा रहेको बेल्जियमले आइसल्यान्डमाथि २–१ को जित दर्ता गर्दै शीर्षस्थानमा उक्लिएको छ । चौथो राउन्डको खेल सकिदा बेल्जियमको ९ तथा डेनमार्क र इंग्ल्यान्डको समान ७ अंक रहेको छ । आइसल्यान्ड अंकविहीन छ । बुधबार राति भएको खेलमा बेल्जियमको जितमा रोमेलु लुकाकुले दुवै गोल गर्दा आइसल्यान्डका बिर्किर […]

October 15, 2020

एमबाप्पे र ग्रिजमनको गोलमा फ्रान्सको जित

एजेन्सी – युवा फरवार्ड केलियन एमबाप्पे र एन्टोइन ग्रिजमनको गोल सहयोगमा विश्व विजेता फ्रान्सले युइएफए नेसन्स लिगमा विश्व उपविजेता क्रोएसियालाई २–१ ले पराजित गरेको छ । फ्रान्सले क्रोएसियालाई पछिल्लो तीन खेलमा लगातार पराजित गर्न सफल भएको हो । क्रोएसियाका निकोला भ्लासिचले गोल गरेपनि टोलीको हार टार्न सकेनन् । फ्रान्सले विश्वकपको फाइनलमा तथा गत महिना नेसन्स […]

Success

Thank you for your time.