default_image

अन्तर्राष्ट्रिय

October 16, 2020

कोलकाताले मुम्बईविरुद्ध पहिला ब्याटिङ गर्ने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को ३२ औं खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा कोलकाता कप्तान ओईन मोर्गनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । मुम्बईले आज टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर जेम्स प्याटिनसनको स्थानमा अलराउन्डर नाथन […]

October 16, 2020

मुम्बईविरुद्ध कोलकाता : दुई सफल कप्तानबीचको प्रतिस्पर्धा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को ३२ औं खेलमा आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार शेख जायद स्टेडियम आबूधाबीमा ७ : ४५ पछि सुरु हुनेछ । मुम्बई छैटौं र कोलकाता पाँचौ जित निकाल्ने सोचमा छन् । कोलकाताको कप्तानी आज इग्ल्यान्डका बायाँ हाते ब्याट्सम्यान ओईन मोर्गनले […]

October 16, 2020

कार्तिकले त्यागे कोलकाताको कप्तानी

एजेन्सी– विकेटकिपर दिनेश कार्तिकले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा कोलकाता नाइट राइडर्सको कप्तानी छोड्ने भएका छन् । कार्तिकले कोलकाताको कप्तानी इंग्ल्यान्डका सिमित ओभरका सर्वाधिक सफल कप्तान ओईन मोर्गनलाई दिएका छन् । कार्तिकले आफ्नो ब्याटिङमा बढि ध्यान दिन कप्तानी छोड्ने निर्णय लिएका हुन् । कार्तिकको कप्तानीमा कोलकाताले जारी आइपिएलमा ७ खेलमा ४ मा जित र […]

October 16, 2020

नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने

एजेन्सी – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले नोभेम्बर दोस्रो सातामा बंगलादेशको राष्ट्रिय टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार विज्ञप्ति जारि गर्दै मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट प्रशिक्षणका लागि स्वीकृति समेत प्राप्त गरेको जनाएको छ । राष्ट्रिय टोलीले दशैंपछि प्रशिक्षण सुरु गर्नेछ । दुवै […]

October 16, 2020

बार्सिलोना र ब्राजिलमा काउटिन्होको प्रभाव

एजेन्सी – फिलिपे काउटिन्होले नयाँ सिजनमा दमदार सुरुवात गरेका छन् । बार्सिलोना र ब्राजिलको प्रदर्शनमा उनको उपस्थितिले ठूलो प्रभाव पारेको छ । जर्मन क्लब बायर्न म्युनिखमा लोनमा एक सिजन बिताएर काउटिन्हो यो वर्ष बार्सिलोना फर्केका थिए । बायर्नबाट फर्केयता उनले क्याप नोउमा फरक छवि बनाएका छन् । ‘म स्पेन फर्केपछि सकारात्मक रुपमा अगाडि बढ्न चाहन्छु […]

October 16, 2020

गेलको उत्कृष्ट पुनरागमन

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा युनिभर्सल बोस अर्थात वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेलले उत्कृष्ट पुनरागमन गरेका छन् । किंग्स इलेभेन पन्जाबवाट आफ्नो पहिलो खेलमै विहिबार राती रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध अर्ध शतकका साथ गेलले पूनरागमन गरेका हुन् । पन्जाबलाई ८ विकेटको रोमान्चक जित दिलाउन गेलले ४५ बलमा १ चौका र ५ छक्का सहित ५३ […]

October 16, 2020

गोल्डेन ब्वाइ : शीर्ष २० मनोनयन सार्वजनिक

एजेन्सी – विश्व फुटबलमा २१ वर्षभन्दा कम उमेरका उत्कृष्ट फुटबल खेलाडीलाई प्रदान गरिने ‘गोल्डेन ब्वाई अवार्ड’को लागि शीर्ष २० खेलाडीको मनोनयन सुची सार्वजनिक गरिएको छ । इटालियन संचारमाध्यम टुट्टोस्पोर्ट्सले वर्षेनी प्रदान गर्दै आएको अवार्ड विश्व फुटबलमा प्रतिष्ठित अवार्डमा गनिन्छ । यस अवार्डका लागि युरोपका प्रतिष्ठित संचार माध्यमका पत्रकारहरुले मतदान गर्दै आएका छन् । सन् २००३ […]

October 16, 2020

रोनाल्डोले कोरोना प्रोटोकल तोडेको आशंका !

एजेन्सी– इटालीका खेलकुद मन्त्री भिन्सेन्जो स्पाडाफोराले कोरोना संक्रमित भएका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले कोरोनाको प्रोटेकल तोडेको आशंका गरेका छन् । पोर्चुगलमा संक्रमण पोजेटिभ देखिएका रोनाल्डो बुधबार टुरिन फर्केका थिए । रोनाल्डोले कोभिडको प्रोटोकल तोडे जस्तो लाग्छ भन्ने प्रश्नको जवाफमा खेलकुद मन्त्रीले भने, ‘यदि कुनै स्वास्थको आधिकारिक निकायको स्वीकृति विना फर्केका हुन् भने मलाई लाग्छ त्यो […]

October 16, 2020

डेब्युमै मोटिङ चम्कदा बायर्नको सानदार जित

एजेन्सी – डेब्यु खेलमै इरिक म्याक्सिम चुपो मोटिङले दुई गोल र अर्काे गोलमा पनि सहभागी भएपछि बायर्न म्युनिखले डिएफबी पोकलको पहिलो राउन्डमा सहज जित हात पारेको छ । एलिएन्ज एरिनामा बिहीबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियनसमेत रहेको बायर्नले पाँचौ श्रेणीको डुरेनमाथि ३–० को सानदार जित हात पारेको हो । अर्काे एक गोल थोमस मुलरले गरेका […]

October 15, 2020

अन्तिम बलमा पन्जाबको जित

एजेन्सी – ओपनर तथा कप्तान लोकेश राहुल र क्रिस गेलको उत्कृष्ट प्रर्दशनमा किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दोस्रो जित निकालेको छ । बिहिबार राती सम्पन्न आइपिएलको ३१ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ विकेटले पराजित गर्दै पन्जाबले लगातार पाँच खेलमा रहेको हारको सिलसिलामा पूर्णविराम लगाएको छ । जितका लागि १ सय […]

Success

Thank you for your time.