default_image

अन्तर्राष्ट्रिय

April 28, 2020

युइएफएले आफ्ना सदस्य राष्ट्रलाई आर्थिक सहयोग गर्ने

एजेन्सी – युरोपेली फुटबल महासंघ (युइएफए) ले कोरोना भाइरस (कोभिड–१९) ले प्रभावित आफ्ना सदस्य राष्ट्रहरुलाई आर्थिक सहयोग गर्ने भएको छ । युइएफएले आफुसँग आबद्द ५५ सदस्य राष्ट्रलाई आर्थिक सहयोग गर्न २३६.५ मिलियन युरो निकासा गरेको जनाएको छ । युइएफएको यो निर्णयसँगै ५५ राष्ट्रले ४.३ मिलियन युरो पाउने पाउनेछन् । यसअघि विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) […]

April 28, 2020

लिभरपुलका लेजेन्ड रोविन्सनको निधन

एजेन्सी – इंग्लिस क्लब लिभरपुल तथा  रिपब्लिक अफ आयरल्यान्डका पुर्व फरवार्ड माइकल रोविन्सनको निधन भएको छ । छालाको क्यान्सरबाट ग्रसित रोविन्सनको ६१ वर्षको उमेरमा निधन भएको लिभरपुलले जनाएको छ । उनलाई २०१८ मा छालाको क्यान्सर पत्ता लागेको थियो । त्यसयता, उनी नियमित रुपमा उपचार गराइरहेका थिए । रोविन्सनले लिभरपुलबाट एक सिजन १९८३ देखि ८४ सम्म […]

April 28, 2020

बार्सिलोनाले कौटिन्हो र डेम्बेले नराख्ने

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले कीर्तिमानी रकममा अनुबन्ध गरेका खेलाडीद्धय ब्राजिली प्लेमेकर फिलिपे कौटिन्हो र फ्रेन्च फरवार्ड औसमाने डेम्वेले बेच्ने निर्णय गरेको छ । बार्सिलोनाले सन् २०१८ मा कौटिन्हो र डेम्वेलेलाई २६७ मिलियन पाउन्ड खर्चिएको थियो । तर, यि दुई खेलाडीले सोचे अनुरुपको प्रदर्शन गर्न नसक्दा बार्सिलोना दुई खेलाडीलाई नै बेच्ने मनासयमा पुगेको हो । बार्सिलोनाले […]

April 28, 2020

कोरोनापछि ५ खेलाडी परिवर्तन गर्न पाउने फिफाको प्रस्ताव

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कोरोना संक्रमणको विश्रामपछि फुटबल सुचारु भएको अवस्थामा एकै खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाउने प्रावधानसहितको प्रस्ताव आईएफएबीलाई प्रस्तुत गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा फुटबलको नियम स्थापित गर्ने संस्था इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड (आईएफएबी) ले निर्णय गरेपछि मात्र यो प्रस्तावले आधिकारिकता पाउनेछ । विश्व फुटबलले खेल संचालनका लागि मान्दै […]

April 28, 2020

कोरोनाले गर्दा रेलिगेसनबाट जोगियो म्याराडोनाको टोली

एजेन्सी – अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोनाको प्रशिक्षणमा रहेको जिम्नासिया ला प्लाटासँगै अन्य तीन टोलीको सम्भावित रेलिगेसन टरेको छ । अर्जेन्टिना फुटबल एसोसिएसन (एफए) का अध्यक्ष क्लाउडियो तापियाले यो सिजनको सबै खाले फुटबलको गतिविधि रद्ध गर्ने निर्णय गरेसँगै म्यारोडोनाको टोली जिम्नासियाको रेलिगेसन टरेको हो । म्याराडोनाले सेप्टेम्वर २०१९ मा जिम्नासिया ला प्लाटाको प्रशिक्षण सम्हालेका थिए […]

April 28, 2020

रोनाल्डो इटाली फर्कंदै

एजेन्सी – पोर्चुगिज तथा युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डो मंगलबार इटाली फर्कने भएका छन् । युभेन्टसले प्रशिक्षणका लागि आफ्ना सबै खेलाडीहरुलाई निर्देशन दिएपछि रोनाल्डो मंगलबार इटाली फर्कने भएका हुन् । युभेन्टसले कोरोना भाइरस (कोभिड–१९) को महामारीको त्रासको कारण रोनाल्डो केही सातायता पोर्चुगलको आफ्नै घर मडेरियामा रहँदै आएका थिए । युभेन्टसले यसै साताबाट पुर्ण प्रशिक्षण थाल्नेछ । […]

April 28, 2020

ठूला अनुबन्धन कम, साटफेर र लोन ज्यादा

एजेन्सी – कोरोना भाइरस संक्रमण महामारीका कारण पछिल्लो केहि सातायता विश्व नै ठप्पजस्तो अवस्थामा छ । यसको असरबाट खेलकुद क्षेत्र पनि अछुतो छैन । आर्थिक रुपमा खेलकुदमा निकै असर पर्ने आँकलन गरिएको छ । अझ फुटबलको सिजन सकिने अवस्था नजिकिंदा निम्तिएको यस समस्याले खेलाडीको सम्झौता र सरुवा बजारमा नै प्रत्यक्ष असर पार्नेछ । खेल नै […]

April 28, 2020

आर्सनलले प्रशिक्षण थाल्यो

एजेन्सी– इंग्लिस क्लब आर्सनल झन्डै डेढ महिनापछि प्रशिक्षणमा फर्किएको छ । यससँगै आर्सनल कोरोना संक्रमणपछि प्रशिक्षण थाल्ने प्रिमियर लिगको पहिलो टोली बनेको छ ।  महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण करिव डेढ महिनाअघि देखि खेलाडीहरु मैदान बाहिर रहेका थिए । महामारीका रुपमा रहेको कोरोनाको संक्रमणको उच्च जोखिम भएपछि प्रिमियर लिगसहित विश्वको खेलकुद गतिविधि […]

April 28, 2020

मार्टिनेज भित्राउन बार्सिलोना आतुर

एजेन्सी – बार्सिलोना इन्टर मिलानका स्ट्राइकर लाउटारो मार्टिनेजलाई भित्राउन आतुर छ । तर, उनलाई भित्राउन काटलान टोलीलाई रिजिल क्लज रकम तिर्न भने कठिन भइरहेको छ । मार्टिनेजले सिरिएमा यो सिजन स्तरीय प्रदर्शन गरेका छन् । जसका कारण उनी बार्सिलोनाको रोजाईमा परेका छन् । तर उनलाई भित्राउन चर्का मुल्य तिर्नुपर्ने अवस्था छ । रिलिज क्लजका लागि […]

April 27, 2020

अकमललाई तीन वर्ष प्रतिबन्ध

एजेन्सी – पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले २९ वर्षीय विकेटकिपर ब्याट्सम्यान उमर अकमललाई तीन बर्षसम्म सबै खालको क्रिकेटबाट प्रतिबन्ध लगाएको छ । पिसिबीले सोमबार भ्रष्टचारको आरोपमा अकमललाई तीन वर्ष प्रतिबन्ध लगाएको हो । पाकिस्तान सुपर लिग सुरु हुनु अघि नै अकमल भ्रष्टचारको आरोपमा निलम्बित भएका थिए । अकमलले यस आरोप भने अस्वीकार गरेका थिए । […]

Success

Thank you for your time.