default_image

अन्तर्राष्ट्रिय

October 8, 2020

रसिया र स्वीडेन भिड्दै

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा आज बिहीबार राति रसिया र स्वीडेनबीच प्रतिस्पर्धा हुँदैछ । रसियाको भीइबी एरिनामा हुने खेल नेपाली समयअनुसार राति १० बजे हुनेछ । नेसन्स लिगको तेस्रो र चौथो राउन्डको खेलअघि दुवै टोलीले थप तयारीका लागि मैत्रीपुर्ण खेल खेल्न लागेको हो । स्वीडेनविरुद्ध रसियाका कप्तान अर्टिम ज्युभा नै मुख्य हतियार हुनेछ । रसियन […]

October 8, 2020

इंग्ल्यान्ड र वेल्स खेल्दै

एजेन्सी – यूईएफए नेसन्स लिगको तेस्रो र चौथो राउन्डको तयारीका लागि युरोपेली राष्ट्र मैत्रीपूर्ण खेलमा व्यस्त रहेको छ । यस्तैमा इंग्ल्यान्ड र वेल्सपनि एक आपसमा प्रतिस्पर्धा गर्दैछन् । खेल वेम्बली स्टेडियममा नेपाली समयअनुसार राति १२ः४५ बजे हुने । घरेलु टोली इंग्ल्यान्ड वेल्सलाई पराजित गर्दै नेसन्स लिगको दुई खेलको लागि तयार रहेको सन्देश दिने योजनमा हुनेछ […]

October 8, 2020

हैदराबादविरुद्ध गेल र मुजिबको सम्भावना

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २२ औं खेलमा आज किंग्स इलेभेन पन्जाब र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुने छ । ५ खेलमा ४ मा हार र १ मा जित सहित पुछारमा रहेको पन्जाबलाई प्ले अफको सम्भावना आशा बलियो […]

October 8, 2020

बेन्जेमा कीर्तिमान नजिक

एजेन्सी – फरवार्ड करिम बेन्जेमाले रियल म्याड्रिडका लागि ५ सय १७ खेल खेलिसकेका छन् । अब १० खेलपछि उनले रियलका लागि सर्वाधिक खेल खेल्ने विदेशी खेलाडीमा रोर्बेटो कार्लोसको कीर्तिमान बराबरी गर्नेछन् । फ्रान्सेली फरवार्डको रियलमा यो १२ औं सिजन हो । लियोनबाट सन् २००९ मा उनी रियलमा आबद्ध भएका थिए । ला लिगामा यसै साता […]

October 8, 2020

त्यागीमा ब्रेट ली को झल्को

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सबाट डेब्यु गर्दै मंगलबार राती मुम्बई इन्डियन्सबिरुद्ध युवा तीव्र गतिका बलर कार्तिक त्यागीले राम्रो प्रभाव छाडे । राजस्थान रोयल्स उक्त खेलमा मुम्बईसँग ५७ रनले पराजित हुन पुग्यो । जसमा डेब्यु खेलमै भारतीय यू१९ टोलीका सदस्य समेत रहेका त्यागीले अष्ट्रेलियाका पूर्व सफल तीव्र गतिका बलर ब्रेट लीको झल्को दिएका […]

October 8, 2020

रोनाल्डो र रामोस ड्रेसिङ रुममा सँगै

एजेन्सी– क्रिस्टियानो रोनाल्डो र सर्जियो रामोसले रियल म्याड्रिडका लागि थुप्रै अविष्मरणीय समय बिताएका थिए । दुई वर्ष अघि युभेन्ट्स जानु अघि रोनाल्डोले रियलमा बिताएका थिए । तर, इटाली गएयता रोनाल्डो र रामोसबीच भेटघाट वा कुराकानी भएको थिएन । गत सिजन एल क्लासिको हेर्न रोनाल्डो बेर्नबोउ पुगेपनि त्यति बेला पनि उनीहरुबीच भेट भएको थिएन । व्यवहार […]

October 8, 2020

जर्मनी र टर्कीको रोमाञ्चक बराबरी

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जर्मनी र टर्कीले रोमाञ्चक बराबरी खेलेको छ । टर्कीले जर्मनीलाई उसकै मैद्यानमा ३–३ गोलको बराबरीमा रोक्न सफल भएको हो । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा किनान कारामानले गोल गर्दै टर्कीलाई जर्मनीसँगको हार बाट जोगाए । जर्मनीका जुलिन ड्राक्सलर, फ्लोरियल नोइह्याउस र जियान लुका वल्डस्मिटले गोल गर्दा टर्कीका ओजन तुफान, […]

October 8, 2020

दिल्लीमा मिश्राको स्थान लिन सक्ने तीन खेलाडी

एजेन्सी – दिल्ली क्यापिटल्सका अनुभवी स्पिनर अमित मिश्रा शनिवार कोलकाता नाइट राइडर्ससँगको खेलको क्रममा औंलामा चोटको कारण इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को बाँकी सबै खेल गुमाउने भएका छन् । दिल्लीसँग अनुभवी स्पिनर रविचन्द्रन आश्विन र अक्षर पटेल छन् । लेग स्पिनरमा सन्दीप लामिछाने छन् । चार मात्र विदेशी खेलाडी खेलाउन पाउने नियमको कारण सन्दीप […]

October 8, 2020

इटालीको आधा दर्जन गोल

एजेन्सी – स्टेफन अल सारावे चम्किएको खेलमा इटालीले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा मोल्दोभामाथि सानदार जित हात पारेको छ । घरेलु मैदानमा इटालीले मोल्दोभालाई ६–० को फराकिलो अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा इटालीको आधा दर्जन गोलमा स्टेफन अल सरावेले दुई गोल गर्दा ब्रायन क्रिसटान्टे, फ्रान्सिस्को कापुटो र डोमिनिको बेराडीले गाल गर्दा एक गोल उपहार पाएको […]

October 8, 2020

पोर्चुगल र स्पेनको बराबरी

एजेन्सी – युइएफए नेसन्स लिगको तयारी अघिको मैत्रीपुर्ण खेलमा पोर्चुगल र स्पेनले गोलरहित बराबरी खेलेको छ । पोर्चुगलमा बुधबार राति भएको खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि स्पेनले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुगिंएको हो । खेलको दोस्रो मिनेटमा नै ड्यानियल ओल्मोले गोलको सुन्दर अवसर खेर फाल्दा स्पेन अग्रता लिबाट चुकेको थियो । जेरार्ड मोरेनोको […]

Success

Thank you for your time.