default_image

अन्तर्राष्ट्रिय

October 8, 2020

जिरुउडको कीर्तिमानी गोलमा फ्रान्सको प्रभावशाली जित

एजेन्सी – फरवार्ड ओलिभर जिरुउडले आफ्नो १ सयौं अन्तर्राष्ट्रिय खेलमा कीर्तिमानी दुई गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा विश्वविजेता फ्रान्सले युक्रेनमाथि सानदार जित दर्ता गरेको छ । युइएफए नेसन्स लिगको तेस्रो र चौथो राउन्ड अघिको तयारीको लागि भएको मैत्रीपुर्ण खेलमा फ्रान्सले युक्रेनमाथि ७–१ को प्रभावशाली जित दर्ता गरेको हो । घरेलु मैदानमा बुधबार राति भएको खेलमा […]

October 7, 2020

चेन्नईमाथि कोलकाताको जित

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को २१ औं खेलमा चेन्नई सुपर किंग्स कोलकाता नाइट राइडर्ससँग १० रनले पराजित भएको छ । यो चेन्नईको जारी सिजनमा चौथो हार हो । कोलकाताको यो तेस्रो जित हो । जितका लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ […]

October 7, 2020

त्रिपाठी चम्कँदा कोलकाताको प्रतिस्पर्धात्मक योगफल

एजेन्सी – ओपनर राहुल त्रिपाठीको अर्धशतकको सहयोगमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को २१ औं खेलमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्सलाई १ सय ६८ रनको लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाता २० ओभरमा अल आउट हुँदै १ सय ६७ रन बनायो । कोलकातालाई प्रतिस्पर्धात्मक योगफलमा पुर्याउन […]

October 7, 2020

रोनाल्डो र रामोस दुई वर्षपछि भेट्दै

एजेन्सी – क्रिस्टियानो रोनाल्डो र सर्जियो रामोस सहकर्मीका रुपमा रहेको सम्बन्ध सन् २०१८ को जुलाईमा टुंगिएको थियो । रियल म्याड्रिडमा ९ सिजन बिताएका रोनाल्डो युभेन्ट्स गएका थिए । रोनाल्डोले स्पेन छाडेयता रोनाल्डो र रामोसबीच बुधबार राती आमना सामना हुँदैछ । मैत्रीपूर्ण खेलमा रोनाल्डोले पोर्चुगल र रामोसले स्पेनको नेतृत्व गर्नेछन् । रोनाल्डोले रियलमा हुँदा रियलमा उच्च सम्मान […]

October 7, 2020

जर्मनीले टर्कीको सामना गर्दै

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा आज बुधबार राति जर्मनी र टर्कीले प्रतिस्पर्धा गर्दैछ । जर्मनी र टर्कीबीचको खेल राति १२ः३० बने कोल्नमा हुनेछ । नेसन्स लिगको थप तयारीका लागि दुवै टोलीले मैत्रीपुर्ण खेल खेल्न लागेका हुन्। यि दुई टोली २०११ पछि पहिलोपटक खेल्न लागेका हुन् । २०१२ को युरोकपको लागि २०११ मा भएको छनोट खेलमा […]

October 7, 2020

फ्रान्सलाई युक्रेनको चुनौती

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा विश्व विजेता फ्रान्सले आज बुधबार राति युक्रेनसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । खेल स्टेड डि फ्रान्समा खेल नेपाली समयानुसार रातको १२ः४५ बजे हुनेछ । दुवै टोलीले यूईएफए नेसन्स लिगको तेस्रो र चौथो राउन्डको खेलको तयारीका लागि मैत्रीपुर्ण खेल खेल्न लागेका हुन् । नेसन्स लिगमा फ्रान्स लिग ‘ए’ को ग्रुप ३ मा रहेको छ । […]

October 7, 2020

चेन्नईविरुद्ध पहिला ब्याटिङ गर्दै कोलकाता

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को २१ औं खेलमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्सबिरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा भएको टसमा कोलकाता कप्तान दिनेश कार्तिकले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । चेन्नईले एक परिवर्तन गरेको छ । पियुष चवलाको स्थानमा करण शर्मालाई मौका दिएको छ । […]

October 7, 2020

पोर्चुगल र स्पेन भिड्दै

एजेन्सी – यूईएफए नेसन्स लिगको तयारी अघिको मैत्रीपुर्ण खेलमा आज बुधबार राति युरोकप विजेता पोर्चुगल र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोर्चुगलको मैदानमा नेपाली समयअनुसार राति १२ः३० बजे हुनेछ । आधुनिक फुटबलको हस्ती क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा मैदान उत्रने पोर्चुगल घरेलु मैदानमा स्पेनलाई पराजित गर्दै नेसन्स लिगको यसै साता हुने दुई खेलको लागि तयारी रहेको सन्देश […]

October 7, 2020

तेस्रो जितको सोचमा चेन्नई र कोलकाता

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को २१ औं खेलमा आज चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्स भिड्दैछन् । खेल नेपाली समय अनुसार बेलुका ७ः४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । दुवै टोली तेस्रो जित निकाल्ने सोचमा छन् । चेन्नईले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको थियो । त्यसपछि […]

October 7, 2020

एल क्लासिकोमा रियललाई कम विश्राम

एजेन्सी – रियल म्याड्रिड र बार्सिलोनाबीच सिजनको पहिलो एल क्लासिकोको समय अझै तय भइसकेको छैन । अक्टोबर २४ शनिबारका लागि तय एल क्लासिको अघि दुवै टोलीले च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेल खेल्नेछन् । मध्यसातामा हुने च्याम्पियन्स लिगको समूह चरणपछि बार्सिलोनाको दाजोमा रियलले भने कम समय पाएको छ । कोरोना भाइरसका कारण ढिला गरि सुरु […]

Success

Thank you for your time.