September 16, 2020
एजेन्सी – बार्सिलोनाका फरवार्ड लुइस सुआरेज जिरिनोविरुद्ध बुधबार हुने मैत्रीपूर्ण खेलका लागि टोलीमा समेटिएका छन् । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले यसअघि शनिबार जिम्नास्टिकविरुद्धको प्रि सिजनको पहिलो मैत्रीपूर्ण खेलमा सुआरेजलाई समेटेका थिएनन् । सुआरेजका लागि गन्तव्य टोलीको टुंगो लाग्न नसक्दा उनी बार्सिलोनामै प्रशिक्षण गरिरहेका छन् । युभेन्टस जाने प्रक्रिया पूरा हुन नसक्दा सुआरेज अडि्कएका हुन् । […]
September 16, 2020
एजेन्सी – विश्व फुटबलमा २१ वर्षभन्दा कम उमेरका उत्कृष्ट फुटबल खेलाडीलाई प्रदान गरिने ‘गोल्डेन ब्वाई अवार्ड’को लागि शीर्ष ४० खेलाडीको मनोनयन सुची सार्वजनिक गरिएको छ । इटालियन संचारमाध्यम टुट्टोस्पोर्टले वर्षेनी प्रदान गर्दै आएको अवार्ड विश्व फुटबलमा प्रतिष्ठित अवार्डमा गनिन्छ । यस अवार्डका लागि युरोपका प्रतिष्ठित संचार माध्यमका पत्रकारहरुले मतदान गर्दै आएका छन् । सन् २००३ देखि […]
September 16, 2020
एजेन्सी – इंग्लिस क्लब टोटेनहम हट्स्परले आफ्ना पूर्व खेलाडी ग्यारेथ बेललाई स्पेनिस क्लब रियल म्याड्रिडबाट फर्काउने तयारी थालेको छ । वेल्सका फरवार्ड बेललाई पछिल्लो समय रियल म्याड्रिडले पनि अन्यत्र जाने ढोका खोलिदिएपछि टोटेनहमले अनुबन्धनको तयारी थालेको हो । दुई क्लबबीच हाललाई लोन सम्झौताका लागि छलफल भइरहेको बुझिएको छ । बेलको तलब टोटेनहमका लागि अत्याधिक रहेकाले […]
September 16, 2020
एजेन्सी – कप्तान पिएरे इमरिक औवामियाङले इंग्लिस क्लब आर्सनलसँग सम्झौता नविकरण गरेका छन् । पुरानो सम्झौता १० महिना मात्रै रहँदा गावोनका फरवार्ड औवामियाङले लन्डन क्लब आर्सनलसँग थप तीन वर्षको सम्झौता नविकरण गरेका हुन् । नयाँ सम्झौतासँगै ३१ वर्षीय फरवार्ड २०२३ सम्म क्लबमा रहने छन् । उनले आकर्षक पारिश्रमिकमा क्लबसँग नयाँ सम्झौता गरिएको बुझिएको छ । […]
September 16, 2020
एजेन्सी – फ्रेन्च फरवार्ड करिम बेन्जेमाको चार गोल सहयोगमा स्पेनिस महारथी रियाल म्याड्रिडले नयाँ सिजनको लागि प्रि– सिजनको अन्तिम तयारी खेलमा गेटाफेमाथि सानदार जित निकालेको छ । मंगलबार राति रियलको घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा भएको खेलमा रियलले ला लिगा प्रतिद्धन्द्धी गेटाफेमाथि ६–० को फराकिलो जित हात पारेको हो । रियलको फराकिलो जितमा बेन्जेमाले चार […]
September 16, 2020
एजेन्सी – अष्ट्रेलिया र इंग्ल्यान्डबीचको तीन ओडिआई सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुँदै छ । खेल नेपाली समय अनुसार साँझ ५:४५ पछि म्यानचेस्टरमा सुरु हुनेछ । पहिलो खेलमा अष्ट्रेलिया १९ रनले विजयी हुँदा दोस्रो खेलमा २४ रनले पराजित भएको थियो । सिरिज १–१ को अवस्थामा छ । तेस्रो खेल जित्ने टोलीले ओडिआई सिरिज २–१ […]
September 16, 2020
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका डिफेन्डर सर्जियो रेगुइलोन इंगलिस प्रिमियर लिगको टोटेनहम हट्सपरमा अनुबन्धित हुने भएका छन् । रियल म्याड्रिड र टोटेनहमबीच खेलाडीको ट्रान्सफरका लागि सहमति बनेपछि रेगुइलोनले क्लबसंग पनि मौखिक सम्झौता गरिसकेका छन् । यसअघि म्यानचेस्टर युनाइटेडले पनि रेगुइलोनलाई अनुबन्ध गर्ने प्रयास गरेको थियो । तर रियलले सहमतिका क्रममा राखेको प्रावधानका कारण युनाइटेडले […]
September 16, 2020
एजेन्सी – इंग्लिस फुटबल लिग कपमा एफसी बर्नमाउथले क्रिस्टल प्यालेसमाथि पेनाल्टी सुटआउटमा रोमाञ्चक जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा कुनैपनि गोल ननिस्किएपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटमा लिइज्ञउको थियो । पेनाल्टी सुटआउट पनि निकै रोमाञ्चक बनेको थियो । दुई टोलीले कुल २४ पेनाल्टी प्रहार […]
September 16, 2020
एजेन्सी – फ्रान्सेली स्टार केलियन एमबाप्पेले अर्को सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी) छाड्ने क्लबलाई जानकारी गराइसकेका छन् । लिग वान च्याम्पियन टोलीले अर्को वर्ष एमबाप्पेलाई ३ सय मिलियन युरो भन्दा बढीमा विक्री गर्ने अपेक्षा गरेको छ । ला लिगा च्याम्पियन रियल म्याड्रिडले २१ वर्षे फरवार्डलाई भित्राउन सबैभन्दा बढी इच्छा देखाएको बताइएको छ । सञ्चार माध्यमहरुका […]
September 15, 2020
एजेन्सी – कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) को एक सफल फ्रेन्चाइज टोली हो । आइपिएल इतिहासमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स पछिको सफल टोली मानिन्छ । १२ औं संस्करण सकिँदा कोलकाताले दुई पटक उपाधि जितेको छ । कोलकाता ६ वर्षपछि तेस्रो उपाधि जित्ने रणनीतिका साथ तयारी गरि रहेको छ । कोलकाताले टोली […]