August 15, 2020
एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड थोमस मुलरले ६ वर्षअघि ब्राजिलमाथि निकालेको जितभन्दा गएराति बार्सिलोनामाथिको जित उत्कृष्ट रहेको बताएका छन् । शुक्रबार राति बायर्नले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्सिलोनामाथि ८–२ को सानदार जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको थियो । जसमा मुलरले दुई गोल गरेका थिए । २०१४ को ब्राजिल विश्वकपको सेमिफाइनलमा जर्मनीले घरेलु […]
August 15, 2020
एजेन्सी – इंग्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेष्ट खेलमा लगातार दोस्रो दिन मौसम बाधक बनेको छ । पहिलो दिन प्रभावित बनेको खेलको दोस्रो दिन पनि वर्षा र खराब प्रकाशका कारण पूरै खेल हुन सकेन । दोस्रो दिनको समाप्तिमा पाकिस्तानले ८६ ओभरमा ९ विकेटको क्षतिमा २ सय २३ रन बनाएको छ । विकेटकिपर मोहम्मद रिजवान १ सय […]
August 15, 2020
एजेन्सी – च्याम्पियन्स लिगको क्वाटरफाइनल, अनि बायर्न म्युनिखसँग ८-२ को हार । सारा विश्व फुटबलले फाइनलअघिको फाइनल भन्दै चाख लिएर हेरेको खेलमा लज्जास्पद हार बेहोरेपछि बार्सिलोना अहिले निकै पिडामा छ । सन् १९४० यता टोलीले पहिलो पटक एकै खेलमा ८ गोल बेहोरेको छ । थोमस मुलरको उत्कृष्ट प्रदर्शनले प्रेरित बायर्न म्युनिखसामु बार्सिलोना निरिह जस्तै देखियो […]
August 15, 2020
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोर्दै क्याटलान क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । शुक्रबार लिस्बनमा बायर्नले उत्कृष्ट प्रदर्शनका साथ ८-२ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । पहिलो हाफमै ४ गोल गरेको बायर्नका लागि थोमस मुलर र फिलिपे कोउटिन्होले २ गोल गरे । जोशुआ किम्मिच, सर्ज […]
August 14, 2020
एजेन्सी – बार्सिलोना र बायर्न म्युनिखबीच आज राती हुने च्याम्पियन्स लिग क्वार्टरफाइनल खेल सम्भवत यो सिजनको सबैभन्दा रोमाञ्चक खेल हुन सक्छ । युरोपका यी दुई टोलीबीचको परम्परागत प्रतिस्पर्धा हुँदा विश्वका फुटबल समर्थक रोमाञ्चक हुनेछन् । यद्दपी क्याटलान टोली भने पछिल्लो समय स्वभाविक लयमा छैन । यी दुई मध्ये अब एउटा टोलीमा मात्र यसपटकको च्याम्पियन्स लिग […]
August 14, 2020
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत शुक्रबार राती क्वाटरफाइनल चरणको तेस्रो खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिख र क्याटलान क्लब बार्सिलोनाबीच प्रतिस्पर्धा हुँदैछ । यस खेलमा सबैको नजर स्टार फरवार्डद्वय लिओनेल मेस्सी र रोबर्ट लेवान्डोस्कीमा हुनेछ । च्याम्पियन्स लिगमा हालसम्म अर्जेन्टिनी कप्तान मेस्सी ६ पटक सर्वाधिक गोलकर्ता भइसकेका छन् । यसपटक भने उक्त उपाधि पोल्यान्डका फरवार्ड […]
August 14, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करणमा अष्ट्रेलियाका स्टार खेलाडी ग्लेन म्याक्सवेल, डेविड वार्नर र स्टिभ स्मिथ सहित १२ खेलाडीले सुरुवाती खेलहरु गुमाउने पक्का भएको छ । शुक्रबार इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको टि२० र ओडिआई मितिको तय भएसँगै आइपिएलको सुरुवाती खेल गुमाउने भएका हुन् । अष्ट्रेलिया र इंग्ल्यान्डबीच समान तीन टि२० आई र […]
August 14, 2020
एजेन्सी – बार्सिलोनाका मिडफिल्डर अर्टुरो भिडालले बायर्न म्युनिखसँग शुक्रबार राती हुने च्याम्पियन्स लिग क्वार्टरफाइनलमा कडा प्रतिस्पर्धा हुने आशा गरेका छन् । चिलियन मिडफिल्डर पूर्व टोली बार्यनविरुद्ध लिस्बनमा हुने अन्तिम चारको प्रतिस्पर्धाको तयारीमा छन् । यी दुई टोली युरोपका सफल र बलिया टोली हुन् । बायर्नले लगातार आठौंपटक जर्मन लिगको उपाधि जित्दा बार्सिलोना भने लगातार तेस्रो […]
August 14, 2020
एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको तेस्रो क्वाटरफाइनलमा शुक्रबार राति क्याटलान क्लब बार्सिलोना र जर्मन च्याम्पियन बायर्न म्युनिखबीचको प्रतिस्पर्धा हुँदैछ । खेल पोर्चुगलको लिस्वनमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि शुरु हुनेछ । यि दुई टोली २०१५ पछि पहिलोपटक भिड्न लागेका हुन् । दुवै टोली खेल आफ्नो पक्षमा पार्दै सेमिफाइनल पुग्ने दाउमा हुनेछन् । यो खेललाई उच्च […]
August 14, 2020
एजेन्सी – ब्राजिलियन विंगर विलियनले इंग्लिस क्लब चेल्सी छाड्दै लन्डनकै अर्काे क्लब आर्सनलसँग सम्झौता गरेका छन् । आर्सनलले ३२ वर्षे विलियनलाई फ्रि ट्रान्सफरमा तीन वर्षको लागि अनुबन्ध गरेको हो । सम्झौता अनुसार उनी सन् २०२४ सम्म आर्सनलमा रहनेछन् । विलियनले चेल्सीसँग तीन वर्षको सम्झौता मागेपनि चेल्सीले त्यसलाई पुरा नगरेपछि उनले क्लब छाडेका थिए । चेल्सीले […]