default_image

lokpriya

July 19, 2020

सिटीलाई हराउदै आर्सनल एफए कपको फाइनलमा

एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीलाई पराजित गर्दै आर्सनल इंग्ल्यान्डको सबैभन्दा पुरानो र चर्चित एफए कपको फाइनलमा प्रवेश गरेको छ । वेम्वली स्टेडियममा शनिबार राति भएको खेलमा सर्वाधिक १३ पटकको च्याम्पियन आर्सनलले सिटीलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । आर्सनलको जितमा दुवै गोल कप्तान पिएरे इमिरिक औवमियाङले गोल गरे । खेलको शुरुवातदेखि […]

July 18, 2020

बिएल्साको लिड्स युनाइटेड च्याम्पियन बन्दै प्रिमियर लिगमा

लिड्स युनाइटेड अन्तत: प्रिमियर लिगमा फर्किएको छ । १६ वर्षको प्रतीक्षापछि यो सम्भव भएको हो । पछिल्लो सिजन च्याम्पियनसिपको तेस्रो स्थानमा रहेर माथि उक्लनबाट बन्चित भएको लिड्सलाई अर्जेन्टिनी प्रशिक्षक मार्सेलो बिएल्साले दोस्रो प्रयासमा उकालेरै छाडे । र यसपटक लिड्स दोस्रो श्रेणीको च्याम्पियनकै रुपमा माथिल्लो श्रेणीमा चढ्दैछ । शुक्रबारको खेलमा वेस्ट ब्रोमले हडर्सफिल्डसँग २-१ को हार […]

July 18, 2020

नवलपरासी जिल्लाका खेलाडीलाई राहत वितरण

नवलपरासी (हाम्रो खेलकुद) — नवलपरासी जिल्ला फुटबल संघले जिल्लाका ३१ पूर्व खेलाडीलाई राहत वितरण गरेको छ । जिल्लाबाट विभिन्न प्रतियोगिता खेलेका २६ पुरुष र ५ महिला खेलाडीलाई राहत वितरण गरिएको थियो । कोभिड १९ का कारण देशमा भएको लकडाउनका कारण आर्थिक कठिनाई परेको भन्दै फिफाको सहयोगमा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एकमुष्ट ७५ हजार […]

July 18, 2020

झापा ११ ले फुटबल एकेडेमी सञ्चालन गर्ने 

हिमाल खरेल, बिर्तामोड राष्ट्रिय लिग खेलिसकेको झापा ११ फुटबल क्लबले फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । शनिबार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै एकेडेमी सञ्चालनमा तयारी भइरहेको जलकुमार गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार एकेडेमी सञ्चालनका लागि ५ करोड रुपैयाँ खर्च हुने अनुमान छ । प्रशिक्षक, खेलाडी तथा प्राविधिकसँगको परामर्शपछि […]

July 18, 2020

प्रिन्स एसियाकै उत्कृष्ट युवा ब्याडमिन्टन खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) –  नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल ब्याडमिन्टन एसियाकै बेस्ट जुनियर खेलाडी बनेका छन् । ब्याडमिन्टन एसियाले प्रिन्सलाई पछिल्ला खेलहरुको प्रदर्शनको आधारमा बेस्ट जुनियर खेलाडी घोषणा गरेको हो । प्रिन्स विश्व ब्याडमिन्टनको जुनियर वरियतामा सातौ स्थानमा रहेका छन् । यो नेपाली ब्याडमिन्टन र प्रिन्सकै उत्कृष्ट वरियता हो । फागुन अन्तिममा सार्वजनिक भएको […]

July 18, 2020

आइपिएल यूएईमा हुने सम्भावना

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण संयुक्त अरव इमिरेट्स (युएई) मा हुने सम्भावना रहेको छ ।   कोरोना भाइरस महामारीको कारण भारतमा यस वर्ष आइपिएल गर्ने सम्भावना न्यून भएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले युएईमा गर्ने सोच बनाएको छ । शुक्रबार बसेको बिसिसिआईको भर्चुअल बैठकले आइपिएल आयोजना बारे ठोस निर्णय […]

July 18, 2020

भिडाल लगातार नवौं लिग उपाधिबाट बन्चित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका मिडफिल्डर आर्टुरो भिडाल लगातार नवौं सिजन लिग उपाधि जित्नबाट बन्चित भएका छन् । बिहीबार रियल म्याड्रिडले स्पेनिस ला लिगा उपाधि जितेपछि भिडालको लगातार लिग जितको सिलसिला ८ उपाधिमा रोकिएको छ । भिडालले सन् २०११/१२ सिजनमा युभेन्टसबाट लिग जितेयता लागत ८ सिजन विभिन्न क्लबबाट खेल्दै लिग उपाधि जितेका छन् । पछिल्लो […]

July 18, 2020

थापा निवासमै काम गरेका एन्फा कर्मचारीबारे प्रश्न गर्दा..

फेयर प्ले प्रकाश तिमल्सिना,काठमाडौं खेलकुद पत्रकारितामा म १८ वर्षयता क्रियाशील छु । २०५९ मंसिरबाट सुरु भएको मेरो खेलकुद पत्रकारिताको यात्रामा हाल हाम्रोखेलकुद डट कमको सम्पादकका रुपमा छु । यसबीचमा ६ वर्ष अन्नपूर्ण पोष्ट, २०६५ को केहि महिना दैनिकी अनलाइन, २०६५ (फागुन) देखि २०७३ (कार्तिक) सम्म झन्डै ८ वर्ष नागरिक दैनिकको खेलकुद ब्यूरोमा रहेर काम गरे […]

July 18, 2020

स्टोक्सको सानदार शतकमा इंग्ल्यान्डको विशाल अग्रता

एजेन्सी– अलराउन्डर बेन स्टोक्सको सानदार शतकमा वेस्टइन्डिजसँगको दोस्रो टेष्ट खेलमा घरेलु टोली इंग्ल्यान्डले पहिलो इनिङमा विशाल अग्रता लिएको छ । दोस्रो दिनको समाप्तीमा इंग्ल्यान्डले ४ सय ३७ रनको अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिँदा वेस्ट इन्डिजले १४ ओभरमा ३२ रन बनाउन एक विकेट गुमाएको छ । ओपनर क्रेग ब्रेथवेट ६ र अल्जारी जोसेफ […]

July 17, 2020

रियल म्याड्रिडका युवा स्टार म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब रियल म्याड्रिडका युवा स्टार अल्भरो फर्नान्डेजलाई क्लबमा अनुबन्ध गरेको छ । १७ वर्षीय लेफ्टब्याक फर्नान्डेजलाई युनाइटेडले चार वर्षको लागि अनुबन्ध गरेको स्पेनिस सञ्चार माध्यमले जनाएका छन् । फर्नान्डेजले रियलको आकर्षक प्रस्ताव अस्वीकार गर्दै युनाइटेड जाने निर्णय गरेका हुन् । फर्नान्डेजको सम्झौता ३० जुनमा सकिएपनि रियलले उनको सम्झौता […]

Success

Thank you for your time.