July 17, 2020
काठमाडौं (हाम्रो खेलकुद)— कास्की जिल्ला फुटबल संघ र त्यसका अध्यक्ष मिलन गुरुङले आर्थिक अनियमिताका बारेमा छानविन गर्न गठित छानविन समितिले अखिल नेपालल फुटबल संघ (एन्फा) लाई प्रतिवदेन बुझाएको छ । एन्फा उपाध्यक्ष रहेका छाविन समितिका संयोजक वीरबहादुर खड्का शुक्रबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रतिवेदन बुझाएका थिए । समितिले दुई साता भन्दा लामो समय पोखरा […]
July 17, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोना बिहीबार राती ओसासुनाविरुद्ध २-१ ले पराजित भएसँगै रियल म्याड्रिडले स्पेनिस ला लिगाको उपाधि जितेको छ । रियलले यसैपनि आफ्नो खेल जितेपछि उपाधि जित्नेमा बार्सिलोनाको हारले दुई क्लबबीचको अन्तर थप फराकिलो बनेको हो । रियलले घरेलु मैदानमा भिल्लारियललाई २-१ ले पराजित गरेको थियो । ओसासुनाविरुद्ध खेलमा बार्सिलोनाका लागि कप्तान मेस्सीले […]
July 17, 2020
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापा र उनका छोरा अभिषेक थापाले नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य एवंम् हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिनामाथि गरेको अभ्रद व्यवहारप्रति मन्चले घोर भर्त्सना गरेको छ । बिहिबार साँझ समाचारका लागि फोन वार्ता गर्ने क्रममा थापाले तिमल्सिनालाई गाली गलौज सहित अभद्र व्यवहार गरेका […]
July 17, 2020
एजेन्सी – रियल मालोर्का स्पेनिस ला लिगाबाट रेलिगेसनमा पर्ने दोस्रो टोली बनेको छ । ग्रानडासँगको २–१ को हारसँगै मालोर्काे दोस्रो डिभिजनमा घटुवा हुने दोस्रो टोली बनेको हो । यसअघि एस्पान्योल दोस्रो डिभिजनमा घटुवा भएको थियो । घरेलु मैदानमा खेलमा लिएको अग्रता जोगाउन नसक्दा मालोर्का एक खेल बाँकी छदै दोस्रो डिभिजनमा घटुवा भएको हो । मालोर्का […]
July 17, 2020
एजेन्सी – फरवार्डद्धय मार्कुस रासफोर्ड र एन्थोनी मार्सियालले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि २–० को सहज जित हात पारेको छ । यो जितको शीर्ष चार प्रतिस्पर्धा झनै रोमाञ्चक बनेको छ । दुई चरणको खेल बाँकी रहँदा तेस्रो देखि पाँचौसम्मको टोलीबीच मात्रै एक अंकको फरक छ । शीर्षचारको दौडमा युनाइटेडले चेल्सी र […]
July 17, 2020
एजेन्सी – रेलिगेसन जोनमा रहेको एस्पालमाथि सानदार जित निकाल्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को दोस्रो स्थानमा उक्लन सफल भएको छ । इन्टरले घरेलु टोलीमाथि ४–० को फराकिलो जित हात पारेको हो । पाउलो माज्जा फेरारामा बिहीबार राति भएको खेलमा इन्टर मिलानको फराकिलो जितमा एन्टेनियो क्यानड्रेभा, क्रिस्टियानो बिराघी, एलेक्सिस सान्चेज र रोवर्टाे गाग्लियारडिनीले गोल गरे […]
July 17, 2020
एजेन्सी– ओपनर डोम सिब्ले र अलराउन्डर बेन स्टोक्सको उत्कृष्ट शतकीय साझेदारीमा वेस्ट इन्डिजसँगको दोस्रो टेष्टको पहिलो दिन इंग्ल्यान्ड सम्हालिएको छ । ओल्ड ट्राफोर्ड म्यानचेस्टरमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले पहिलो दिनको समाप्तीमा ८२ ओभरमा २ सय ७ रन जोड्न ३ विकेट गुमाएको छ । ८१–३ को अवस्थाबाट स्टोक्स र सिब्लेले चौथो विकेटको लागि ३ […]
July 17, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शीर्षचारको दौडमा रहेको लेस्टर सिटीले सेफिल्ड युनाइटेडलाई पराजित गर्दा एभर्टन एस्टन भिल्लासँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा लेस्टरले सेफिल्डमाथि २–० को सहज जित हात पारेको हो । लेस्टको जितमा एयोजी पेरेज र देमाराई ग्रेले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल सम्भव भएको थियो । खेलको […]
July 17, 2020
एजेन्सी – निकटतम प्रतिद्धन्द्धी रियल म्याड्रिडले भिल्लारियललाई हराएर यो सिजनको स्पेनिस ला लिगाको उपाधि हात पारेको दिन क्याटलान क्लब बार्सिलोना घरेलु मैदान नोउक्याम्पमा १० खेलाडीमा समेटिएको ओसासुनासँग २–१ ले स्तब्ध बनेको छ । यो हारसँगै बार्सिलोनाको उपाधि यात्रामा पुर्णविराम लागेको छ । बिहीबार राति नै शीर्षस्थानको रियल म्याड्रिडले भिल्लारियलमाथि २–१ को जित हात पार्दै यो […]
July 17, 2020
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड क्लबको इतिहासमै ३४ औं पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ । बिहीबार राति भएको ९ खेलमध्य रियलले आफ्नो खेलमा जित हासिल गर्दै ७ अंकको अग्रतासहित लिग उपाधि पक्का गरेको हो । रियल म्याड्रिडले घरेलु मैदानमा भिल्लारियललाई २-१ ले पराजित गर्दै लिग उपाधिमा कब्जा जमायो । खलेको २९ औं […]