default_image

lokpriya

July 17, 2020

रियललाई अग्रता, बार्सिलोना ओसासुनासँग पछाडी

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत ३७ औं चरणका ९ खेलहरु एकसाथ संचालन भइरहेका छन् । पहिलो हाफको खेल सकिँदा लिगको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले अग्रता लिँदा दोस्रो स्थानको बार्सिलोना पछाडी परेको छ । रियल म्याड्रिडले घरेलु मैदानमा भिल्लारियलविरुद्ध १-० को अग्रता लिएको छ । खलेको २९ औं मिनेटमा करीम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता […]

July 16, 2020

लिग उपाधिसँगै सर्वाधिक गोलकर्तामा मेस्सी-बेन्जेमाको प्रतिस्पर्धा

एजेन्सी – स्पेनिस ला लिगाको उपाधिका लागि चिर परिचित प्रतिद्वन्द्वी रियल म्याड्रिड र बार्सिलोनाबीच प्रतिस्पर्धा जारी छ । उपाधि होडसँगै व्यक्तिगत उपाधिका रुपमा रहेको पिचिची ट्रफीमा पनि दुवै टोलीका फरवार्ड करीम बेन्जेमा र लिओनेल मेस्सीबीच प्रतिस्पर्धा चलिरहेको छ । लिग उपाधि होडमा रियल म्याड्रिड बार्सिलोनाभन्दा ४ अंकले अगाडी छ । दुई चरणको खेल बाँकी रहँदा […]

July 16, 2020

सिलवालसहित सदस्य सचिवका लागि २७ जनाको आवेदन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको लागि युवा तथा खेलकुद मन्त्रालयले गरेको खुला दरखास्त आव्हानमा २७ जनाले आवेदन दिएका छन् । बिहीबारसम्म दरखास्तको लागि अन्तिम मिति तोकिएकोमा निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालसहित २७ जनाको आवेदन परेको हो । यससँगै नयाँ सदस्य सचिव नियुक्ति अर्को साता हुने सम्भावना देखिएको छ । यद्दपी […]

July 16, 2020

एन्फाका ८ जनाले अनिवार्य अवकाश पाए

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) मा ४ दशक भन्दा लामो समय कार्यरतसहित ८ जना कर्मचारीले अनिवार्य अवकाश पाएका छन् । लेखा अधिकृत मोतिलाल श्रेष्ठसहित ५८ वर्ष पुरा हुने ८ जनाले साउन १ गते (बिहीबार) बाट लागु हुने गरि अनिवार्य अवकाश पाएको एन्फाले जनाएको छ । अवकाश पाएका रेफ्री डेभलपमेन्ट अफिसर श्रीराम रञ्जितकार […]

July 16, 2020

रियलको लक्ष्य जितसहित उपाधि

एजेन्सी – अन्तिम २ खेलमा २ अंक जोड्दा रियल म्याड्रिडले यो सिजनको ला लिगा उपाधि जित्नेछ । बाँकी दुई खेलमा बराबरी टोलीलाई उपाधि दिलाउन पर्याप्त हुनेछ । तर टोलीका प्रशिक्षक जिनेदिन जिदान त्यसरी सोचिरहेका छैनन् । उनी बिहीबार भिल्लारियलविरुद्ध हुने खेल जित्ने विषयमा मात्र सोचिरहेका छन् । यदि उनले चाहे जस्तो टोलीले भिल्लारियललाई हराएको खण्डमा […]

July 16, 2020

रियललाई आजै च्याम्पियन बन्ने अवसर!

एजेन्सी – लिग तालिकाको शीर्षस्थानमा रहेको रियल म्याड्रिड बिहीबार लिग च्याम्पियन बन्ने प्रबल सम्भावना छ ।स्पेनिस ला लिगामा आज राति ३७औं चरणको सबै १० खेलमा प्रतिस्पर्धा हुँदा रियलले आफ्नो खेल जितेमा लिग उपाधि जित्नेछ । उपाधि, शीर्ष चार र रेलिगेसन जोनमा रहेका टोलीको खेल फरक समयमा हुदा नतिजा प्रभावित हुन सक्ने भएका कारण अन्तिम दुई […]

July 16, 2020

राखेपको नयाँ सदस्य सचिव नियुक्ती अर्को साता !

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको नियुक्ती अर्को साता हुने सम्भावना देखिएको छ । यद्दपी युवा तथ खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले अर्को सातानै नियुक्ती हुने नहुने प्रष्ट नबताएपनि छ्ट्टिै प्रक्रिया टुंगिने बताएका छन् । गत वर्ष रमेशकुमार सिलवाललाई राखेप सदस्य सचिवको सपथ गराउँदै खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा । फाइल तस्बिर सिफारिस […]

July 16, 2020

बार्सिलोनालाई ओसासुनाको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज राति ३७औं चरणको सबै १० खेलमा प्रतिस्पर्धा हुँदैछ । एइबार र रियल भालाडोलिडको खेलबाहेक सबै ९ खेल एकै समयमा हुनेछ । शीर्षस्थानको रियल म्याड्रिड, उपाधि दौडमै रहेको बार्सिलोनादेखि रेलिगेसनमा परिसकेको टोलीले आ–आफ्नो प्रतिद्वन्द्वीको सामना गर्दैछ । उपाधि दौडमै रहेको बार्सिलोनाले घरेलु मैदानमा ओसासुनाको आतिथ्यता गर्दैछ । खेल नेपाली समय […]

July 16, 2020

केन चम्कँदा टोटेनहमको सहज जित

एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केनले दुई तथा दक्षिण कोरियन फरवार्ड ह्युङ मिन सनले एक गोल गरेपछि टोटेनहम हस्टपरले इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडमाथि ३–१ को सहज जित हात पारेको छ । घरेलु मैदानमा न्युक्यासलका माट रिट्चीले एक गोल फर्काए । सेन्ट जेम्स पार्कमा बुधबार राति भएको खेलमा जियोभानी लो सेल्सोको पासमा सनले गोल गर्दै […]

July 16, 2020

सिल्भा र जेससको गोलमा सिटीको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एफसी बर्नमाउथमाथि २–१ को जित निकालेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा सिटीको जितमा डेभिड सिल्भा र ग्याब्रियल जेससले गोल गरे । बर्नमाउथका डेभिड ब्रुक्सले सान्त्वना गोल फर्काए । खेलको छैटौं मिनेटमा नै कप्तान सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३९औं मिनेटमा सिल्भाकै पासमा जेससल गोल […]

Success

Thank you for your time.