July 11, 2020
एजेन्सी – स्पेनिस ला लिगाको यो सिजन सकिने संघारमा पुगेको छ । ला लिगाको तीन चरणको खेल बाँकी रहँदा उपाधि दौडमा रियल म्याड्रिड र क्याटलान क्लब बार्सिलोना रहेका छन् । ला लिगाको ३५औं चरणको खेल सकिँदा रियलले साविकको विजेता बार्सिलोनालाई ४ अंकले पछि पार्दै उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ । ला लिगामा आजदेखि ३६औं […]
July 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागमा २३ सदस्य मनोनित भएका छन् । कांग्रेसका केन्द्रीय सदस्य समेत रहका खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेतले विभागका सदस्यको नामावली पार्टी सभापति शेरबहादुर देउवालाई शुक्रबार बुझाएका छन् । विभागको उप प्रमुखमा पूर्व सांसद मोहनकुमार राई र करातेका प्रशिक्षक समेत रहेका सचिव मीनकृष्ण महर्जन छन् । […]
July 11, 2020
प्रकाश तिमल्सिना,काठमाडौं राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवमा नियुक्त हुने सबै भन्दा बलियो सम्भावना रहेका रमेशकुमार सिलवालले सो पदका निवेदन दिने विषयमा निर्णय लिई नसकेको बताएका छन् । युवा तथा खेलकुद मन्त्रालयले राखेप नयाँ सदस्य सचिवका लागि शुक्रबार दरखास्त आव्हान गरेको थियो । खेलकुद विकास ऐन २०७७ को प्रावधान अनुसार मन्त्रालयले सार्वजनिक सुचना […]
July 11, 2020
एजेन्सी – पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होले टोटेनहम हट्स्पर छोड्नुअघि क्लबलाई उपाधि जिताउने दाबी गरेका छन् । मोउरिन्होले गत नोभेम्बरमा मात्र ३ वर्षको लागि सम्झौता गर्दै टोटेनहममा आबद्ध भएका थिए । सिजनको सुरुवातमा माउरिसियो पोचेटिनोले टोलीलाई अपेक्षित नतिजा दिन नसकेपछि टोटेनहमले प्रशिक्षक परिवर्तन गरेको थियो । मोउरिन्होको प्रशिक्षणमा पनि क्लबले सुखद नतिजा निकाल्न सकिरहेको छैन । […]
July 11, 2020
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत यसपटक विगतभन्दा भिन्दै तरिकाले प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । सामान्यतया हरेक चरणपछि खेल तालिका निर्धारण गरिने भएपनि यसपटक कोरोना संक्रमणका कारण सिर्जित परिस्थितिले गर्दा फाइनलसम्मकै खेल तालिका सार्वजनिक गरिएको हो । शुक्रबार स्विटजरल्यान्डस्थित यूईएफएको मुख्यालयमा आयोजित ड्र समारोहमा प्रतियोगिताको पूर्ण खेल तालिका सार्वजनिक गरिएको हो । तालिकाअनुसार […]
July 11, 2020
एजेन्सी– इंग्ल्यान्डसँगको पहिलो टेष्ट खेलमा पाहुना टोली वेस्ट इन्डिजले राम्रो अग्रता कायम गरेको छ । तेस्रो दिनको समाप्तीमा वेस्ट इन्डिज पहिलो इनिङमा ९९ रनले अघि छ । दोस्रो इनिङ थालेको इंग्ल्यान्डले १० ओभरमा १५ रन जोड्न विकेट गुमाएको छैन । ओपनर डोम सिब्ले ५ रोरी बन्र्स १० रनमा अविजित छन् । पहिलो इनिङमा वेस्ट इन्डिज […]
July 11, 2020
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिली लेफ्टब्याक मार्सेलो कम्तीमा पनि तीन साता मैदान बाहिर रहने भएको छ । यससँगै मार्सेलोले यो सिजनको ला लिगाको बाँकी रहेको सबै तीन खेल गुमाउने पक्का भएको छ । रियल म्याड्रिडको मेडिकल टिमले गरेको परिक्षणपछि उनी कम्तीमा पनि तीन साता मैदान बाहिर रहने पक्का भएको रियलले जारी गरेको विज्ञप्तिमा […]
July 11, 2020
एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले शुक्रबार घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा आलाभेसविरुद्ध २-० को सहज जित दर्ता गरेको छ । रियलको लगातार आठौं जितमा फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले १ गोल र १ असिस्ट दिए । खेलको दोस्रो मिनेटमा नै पाहुना टोली आलाभेसले अग्रता लिने अवसर सदुपयोग गर्न सकेन । जोसेलुको हेडर […]
July 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवका लागि दरखास्त आव्हान गरेको छ । खेलकुद विकास ऐन २०७७ को प्रावधान अनुसार मन्त्रालयले शुक्रबार सुचना जारी गर्दै सदस्य सचिवका लागि दरखास्त आव्हान गरेको हो । फाइल तस्बिर : राखेपका निवर्तमान सदस्य सचिव रमेशकुमार सिलवाल र पूर्व सदस्य सचिव […]
July 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टिम तयारी समितिका संयोजक तथा १३औं दक्षिण एसियाली खेलकुद (साग) को नेपाली टोलीका सहायक सेभ द मिसनसमेत रहेका रिम बहादुर रानाभाटले १३औं सागको समग्र प्रतिवेदन प्रस्तुत गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयको संयोजनमा तयार भएको २२ पेज लामो प्रतिवेदन सहायक सेभ दि मिसन रानाभाटले शुक्रबार नेपाल ओलम्पिक कमिटि […]