default_image

lokpriya

July 13, 2020

रेलिगेसन जोनको बर्नमाउथसँग लेस्टरको लज्जास्पद हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले रेलिगेसन जोनमा रहेको बर्नमाउथसँग लज्जास्पद हार बेहोरेको छ । शुरुवाती अग्रता जोगाउन नसक्दा १० खेलाडीमा समेटिएको लेस्टरले बर्नमाउथसँग ४–१ को लज्जास्पद हार बेहोरेको हो । भिटालिटी स्टेडियममा आइतबार राति भएको खेलमा बर्नमाउथको जितमा डोमिनिक सोलांकेले दुई तथा जुनियर स्टानिलासले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । […]

July 12, 2020

घरेलु टोली इंग्ल्यान्डमाथि वेस्टइन्डिजको उत्कृष्ट जित

एजेन्सी – कोरोना संक्रमणपछि सुरु भएको अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो सिरिजअन्तर्गत वेस्टइन्डिजले पहिलो टेष्ट खेलमा घरेलु टोली इंग्ल्यान्डलाई ४ विकेटले हराएको छ । साउथह्याप्टनमा पाँचौ तथा अन्तिम दिन २ सय रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ६४.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । वेस्ट इन्डिजका जेर्मेन ब्ल्याकउडले उत्कृष्ट ब्याटिङ गर्दै जित पक्का गराए । ६०.४ ओभरमा […]

July 12, 2020

मेस्सीले रचे ला लिगामा नयाँ कीर्तिमान

एजेन्सी – अर्जेन्टिना तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले स्पेनिस ला लिगमा नयाँ कीर्तिमान रचेका छन् । शनिबार भालाडोलिडविरुद्ध खेलमा १–० ले जित निकाल्दा मेस्सीले सिजनको २० औं असिस्ट प्रदान गरेका थिए । उनकै पासमा आर्टुरो भिडालले गोल गर्दै बार्सिलोनालाई महत्त्वपूर्ण जित दिलाएका थिए । उक्त जितले बार्सिलोनाको उपाधि जित्ने गणितीय सम्भावना कायम नै […]

July 12, 2020

मेस्सीलाई विश्राम अत्यावश्यक

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले कोरोनापछि लिग सुरु भएयता सबै खेलमा पूरा समय खेलेका छन् । क्लबका प्रशिक्षक किके सेटिन पनि मेस्सीलाई विश्राम अति आवश्यक रहेको स्वीकार्छन् । तर त्यसो गर्न सक्ने अवस्थामा भने छैनन् । शनिबार रियल भालाडोलिडविरुद्ध जितपछि सेटिनले मेस्सीलाई विश्राम दिन चाहेर पनि खेलको अवस्थाका कारण त्यसो गर्न नसकेको […]

July 12, 2020

पीएसजीले प्रशिक्षण थाल्यो

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मार्चयता पहिलोपटक प्रशिक्षण थालेको छ । पीएसजीले च्याम्पियन्स लिगको लागि झन्डै चार महिनापछि शुक्रबारदेखि प्रशिक्षण थालेको हो । पहिलो दिनको प्रशिक्षणमा पहिलो रोजाईका नेयमार, केलियन एमबाप्पे, मोउरो इकार्डी, एन्जल डि मारिया, मार्काे भेराट्टी, जुलियन ड्राक्सलर, केलर नाभाससँगै प्रायः सबै खेलाडीको उपस्थिति रहेको थियो । पीएसजीले च्याम्पियन्स […]

July 12, 2020

कोस्टाको निर्णायक गोलको एट्लेटिकोको जित

एजेन्सी – भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) बाट दुई गोलले मान्यता नपाएपनि एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा रियल बेटिसमाथि १–० को झिनो जित हात पारेको छ । १० खेलाडीमा सेमटिएको घरेलु टोलीका लागि डिएगो कोस्टाले गोल गर्दै एट्लेटिकोलाई महत्वपुर्ण ३ अंक दिलाए । यो जितसँगै एट्लेटिकोले अर्काे सिजनको लागि युइएफए च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ […]

July 12, 2020

स्टर्लिङको ह्याट्रिकमा सिटीको फराकिलो जित

एजेन्सी – इंग्लिस फरवार्ड रहिम स्टर्लिङको ह्याट्रिक मद्दतमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा ब्राइटनमाथि फराकिलो जित हात पारेको छ । सिटीले घरेलु टोली ब्राइटनमाथि ५–० को फराकिलो जित हात पारेको हो । दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा शनिबार सात भएको खेलमा सिटीको जितमा रहिमको ह्याट्रिकसँगै ग्याब्रियल जेसस र बर्नाडो सिल्भाले पनि गोल गरे । सिटीले […]

July 12, 2020

सेफिल्डसँग चेल्सीको लज्जास्पद हार

एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडसँग लज्जास्पद हार बेहोरेको छ । बल पोजेसनमा पकड जमाएपनि चेल्सीले घरेलु टोली सेफिल्डसँग ३–० को लज्जास्पद हार बेहोरेको हो । यो हारले चेल्सीको शीर्ष चारको सम्भावना पनि आफ्नो हातबाट बाहिरिएको छ । तेस्रो स्थानमा रहेको चेल्सी एक खेल कम खेलेको लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडसँग […]

July 12, 2020

रोनाल्डोको दुई गोलले युभेन्टस हारबाट जोगियो

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि युभेन्टस इटालियन सिरी ‘ए’ मा एटलान्टासँगको हारबाट जोगिएको छ । घरेलु मैदान एलिएज्न एरिना टुरिनमा शनिबार राति भएको खेलमा युभेन्टसले एटलान्टासाग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । युभेन्टसका लागि दुवै गोल रोनाल्डोले पेनाल्टीमार्फत गर्दा एटलान्टाका डुभान जापटा र रुस्लान मालिनोचिस्कीले गरे । खेलको […]

July 11, 2020

लाजियोको हारले युभेन्टसलाई फाइदा

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शनिबारको खेलमा दोस्रो स्थानको लाजियो घरेलु मैदानमा सासुओलोसँग २- १ ले पराजित भएको छ । खराब लयबाट गुज्रिरहेको लाजियोले पछिल्लो ६ खेलमा चौथो पटक हार बेहोर्दै लिगको उपाधि होडबाट लगभग बाहिरिने देखिएको हो । शनिबारको खेलमा लाजियोले सुरुवाती अग्रता लिएपनि दोस्रो हाफमा दुई गोल खाएको थियो । लुइस अल्बर्टोले […]

Success

Thank you for your time.