July 13, 2020
काठमाडौं (हाम्रो खेलकुद)– जापानको मिकी सिटीमा मुख्यालय रहेको एनपीओ रारीगुराँसले नेपाली पारा तेक्वान्दो खेलाडीलाई आर्थिक सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड– १९) कारण समस्यामा परेका ९ खेलाडीलाई रारीगुराँसका अध्यक्ष एकेमी मिजुबाले जनही पाराका प्रत्येक खेलाडीलाई जनही ५ हजार रुपैयाँको दरले सहयोग उपलब्ध गराएको पारा तेक्वान्दो प्रशिक्षक नेगी लामाले बताएका छन् । सहयोग पाउने खेलाडीमा […]
July 13, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आजर राति ३५औं चरणको एक खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार ओल्ड ट्राफोर्डमा राति १२ः४५ बजे हुनेछ । लयमा रहेको युनाइटेड घरेलु मैदानमा साउथह्याम्पटनलाई पराजित गर्दै चेल्सी र लेस्टर सिटीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लने लक्ष्यमा हुनेछ । पछिल्लो १७ खेलमा अपराजित युनाइटेड सोही प्रदर्शनलाई निरन्तरता […]
July 13, 2020
एजेन्सी – स्पेनिस ला लिगामा आज राति ३६औं चरणका विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदैछ । शीर्षस्थानले रियल म्याड्रिडले ग्रानडाको भ्रमण गर्दा डिपोर्टिभो अलाभेसले गेटाफेसँग तथा भिल्लारियल र रियाल सोसिडाडबीच पनि आजै प्रतिस्पर्धा हुँदैछ । रियल र ग्रानडाबीचको खेल ग्रानडाको मैदानमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । उपाधि नजिक रहेको रियल ग्रानडालाई पराजित गर्दै उपाधि […]
July 13, 2020
सुबास हुमागाईं, काठमाडौं नेपाली टोलीले पछिल्लो पटक सुब्रतो कपको उपाधि जित्दा निशान्त ढुंगाना टोलीका कप्तान थिए । सन् २०११ मा बुटवलस्थित एन्फा एकेडेमीका खेलाडी पढ्ने बुटवल एलिट इंग्लिस एकेडेमीको टोलीले नेपालको प्रतिनिधित्व गरेको थियो । दक्षिण एसियाकै प्रतिष्ठित उक्त प्रतियोगितामा त्यसयता नेपाली टोलीले फाइनल सम्म पुग्न सकेका छैनन् । अझ केहि वर्ष भयो, नेपालले सहभागिता […]
July 13, 2020
विजय नेपाली, पोखरा अध्यक्ष मिलन गुरुङले आर्थिक अनियमिता गरेका सम्बन्धमा गरिएको छानविन सकिएलगत्तै छानविन समितिले कास्की जिल्ला फुटबल संघ (कास्की एन्फा) ३ वटा निर्देशन दिएको छ । ११ दिन छनविनको टुंगो लगाउँदै समितिले कास्की एन्फालाई तत्कालै कार्यालय स्थापना गरी २०७५ सालमा पोखरामा भएको मनकामना केबलकार पोखराकपको आयव्यय १५ दिन भित्र सार्वजानिक गर्न निर्देशन दिएको छ […]
July 13, 2020
एजेन्सी – इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो पछिल्लो समय उत्कृष्ट लयमा छन् । युरोपकै सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने युरोपेली गोल्डेन बुटको दौडमा रोनाल्डोले रोबर्ट लेवान्डोस्कीलाई पछ्याइरहेका छन् । जर्मन क्लब बायर्न म्युनिखलाई च्याम्पियन बनाउन मुख्य भूमिका निर्वाह गरेका लेवान्डोस्कीले ३४ गोल गरेका थिए । उनले जर्मन लिगको एकै सिजनमा सर्वाधिक गोल गर्ने विदेशी […]
July 13, 2020
एजेन्सी – रियल म्याड्रिडलाई यो सिजन स्पेनिस ला लिगा च्याम्पियन बन्नका लागि अब ५ अंकको मात्र आवश्यकता छ । शुक्रबार राती अलाभेसलाई हराउन सकेको खण्डमा रियल उपाधिको एकदमै नजिक पुग्नेछ । रियलले ३ खेल खेल्न बाँकी छ । टोलीले अर्को खेल जितेमा अन्तिम दुई खेल बराबरी गर्दा पनि पुग्छ । वा ३ मध्ये २ खेल […]
July 13, 2020
एजेन्सी – स्पेनिस ला लिगामा सेभिल्ला र एथ्लेटिक क्लब बिल्वाओले सहज जित हात पारेको छ । सेभिल्लाले रेलिगेसन जोनमा रहेको मालोर्कालाई तथा बिल्वाओले लेभान्टेलाई पराजित गरेको हो । रोमन सान्चेज पिजुवान स्टेडियममा घरेलु टोली सेभिल्लाको जितमा लुकास ओकम्पास र युसेफ इन न्यास्रीले गोल गरे । पहिलो हाफ र दोस्रो हाफमा समान एक गोल सम्भव भएको […]
July 13, 2020
एजेन्सी – इटालियन सिरी ‘ए’ मा नेपोली र एसी मिलानले बराबरी खेलेको छ । नेपोली र मिलानले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका हुन् । स्टेडियो सान पाओलोमा आइतबार राति भएको खेलमा घरेलु टोलीका जियोभानी डि लोरेन्जो र ड्रिएस मेर्टिन्सले गोल गर्दा मिलानका थियो हर्नान्डेज र फ्रान्क केसिइले गोल गरे । खेलको २०औं मिनेटमा […]
July 13, 2020
एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सन चम्कदा इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्टपरले आर्सनललाई पराजित गरेको छ । घरेलु मैदानमा टोटेनहमले एक गोलले पछि परेको स्थिति उल्ट्याएर आर्सनलमाथि २–१ को जित निकालेको हो । सनले एक गोल गर्नुका साथै विजयी गोलका लागि असिस्ट दिएका थिए । टोटेनहम हस्टपुर मैदानमा आइतबार राति भएको खेलको १६औं […]