default_image

lokpriya

May 30, 2020

इकार्डी पीएसजीमै रहने

एजेन्सी – इटालियन क्लब इन्टर मिलानका अर्जेन्टिनी फरवार्ड मोउरो इकार्डी स्थायी रुपमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बस्न तयार भएका छन् । पीएसजीबाट यो सिजन लोनमा खेलिरहेका इकार्डी स्थायी रुपमै फ्रान्समा बस्न तयार भएका हुन् । इकार्डीलाई फ्रान्समा राख्ने बिषयमा दुवै क्लब इन्टर मिलान र पीएसजी सहमत भएका छन् । इटालियन फरवार्डलाई पेरिसमा […]

May 30, 2020

पारसको कप्तानीमा बेहोरेका ५ अप्रत्याशित हार

भूपेन्द्र जिसी, काठमाडौं पारस नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफल कप्तान र खेलाडी हुन् । सन् २००९ देखि २०१९ सम्म नेपाली क्रिकेट टोलीको नेतृत्व गर्दा पारसले नेपाललाई नयाँ उचाईमा पुर्याए । कप्तानी सम्हाल्ने बेला पत्याउन नसक्ने जस्तै देखिएका टि२० विश्वकप खेल्ने र ओडिआई मान्यता लगायतका थुप्रै सपना पुरा गरेरै देखाए । पारसको कप्तानीमा नेपालले डिभिजन ५ […]

May 30, 2020

रोनाल्डो, मेस्सी अनि उमेर

एजेन्सी – अर्जेन्टिना तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सी आउदो जुन २४ मा ३३ वर्ष लाग्दैछन् । यो उमेरमा प्राय खेलाडीहरु सन्न्यास लिने योजना बनाउन सुरु गर्छन् ।  तर, अर्जेन्टिनी फरवार्डका लागि त्यस्तो समय देखिँदैन । यद्दपि उनी कहिलेसम्म बार्सिलोनामा रहने टुंगो लागेको छैन । अझ मेस्सी सम्झौता नविकरण गर्ने छलफलमा जुटेका छन् । […]

May 30, 2020

टेबल टेनिस एकेडेमी सुरु गर्दै नविता

काठमाडौं (हाम्रो खेलकुद)– टेबल टेनिसकी महिला राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले टेबल टेनिसको ऐकेडेमी सञ्चालनको तयारीमा जुटेकी छिन् । काठमाडौंको नयाँ बजारस्थित आफ्नो जग्गामा रहेको घरमा उनले एकेडेमी सञ्चालनको लक्ष्यका साथ काम अघि बढाइरहेकी छिन् । भविष्यमा होस्टलसहितको प्रशिक्षण केन्द्र खोल्ने तयारीमा रहेकी नविताले हाललाई एउटा हल तयार गरिसकेकी छिन् । यसपटक एसईई दिने विधार्थीहरुलाई लक्षित गरेर […]

May 30, 2020

बार्सिलोना स्टार राकिटिचको सेभिया फर्कने चाहना

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका क्रोएसियन स्टार इभान राकिटिचले आफ्नो पुर्व क्लब सेभिया फर्कने चाहना रहेको बताएका छन् । गत बुधबार साँझ स्पेनमा प्रसारण गरिएको उनका सहयात्री स्वर्गीय जोसे एन्टेनियो रेएसको वृत्तचित्र अवलोकनपछि राकिटिचले सेभियाबाट खेलेर उनको फुटबलप्रतिको लगावलाई समर्पण गर्ने सपना रहेको बताएका हुन् । सेभियाका कप्तानसमेत रहेका स्पेनिस रेएसको २०१९ मा कार दुर्घटनामा […]

May 30, 2020

फेडेररले मेस्सी र रोनाल्डोलाई पछि पारे

एजेन्सी – फुटबलका लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लन टेनिसका रोजर फेडेरर फोर्ब्सको सुचीमा सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन् ।  बार्सिलोनाका कप्तान मेस्सीले शीर्षस्थान गुमाएका हुन् । फोर्ब्स म्यागजिनको पछिल्लो अपडेटअनुसार लन टेनिसकै राफयल नाडाल पहिलोपटक यो सुचीमा अटाउँदा स्पेनकै आन्द्रेस इनिष्टा, डेभिड डे हेया र सर्जियो रामोस पनि शीर्ष १०० भित्र […]

May 30, 2020

विश्व क्रिकेटमा नेपालले बनाएका ५ दुर्लभ कीर्तिमान

काठमाडौँ (हाम्रो खेलकुद) – सन् १९९६ मा एसीसी ट्रफी खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा पाईला अघि बढाएको नेपाली क्रिकेट टोलीले हालसम्म टी–२० विश्पकप हुँदै  वान डे मान्यतासम्म आइपुगेको छ । खेलाडीको दिन-रातको अथक मिहेनत, सिमित स्रोत र साधनकाबीच विभिन्न बाधा-अवरोध पार गर्दै ती सफलता हात परेका हुन् । अहिले जुन स्तरमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको छ,वास्तवमा त्यो […]

May 30, 2020

च्याम्पियन्स लिग फाइनल इस्तानबुलबाट सर्न सक्ने

एजेन्सी – युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले युइएफए च्याम्पियन्स लिगको सेमिफाइनल र फाइनल खेल टर्कीको इस्तानबुलबाट सार्ने योजना बनाएको छ । युइएफएले टर्की शहरले समर्थकविनाको च्याम्पियन्स लिगका खेलहरु गर्न निकै संघर्ष गर्नुपर्ने देखिएका कारण सार्ने तयारी गरिरहेको हो । १७ जुनमा बस्ने युइएफएको बोर्ड मिटिङले च्याम्पियन्स लिगको बाँकी खेल र एक भेन्युको बारेका निर्णय […]

May 30, 2020

फ्रेइवर्गमाथि लिभरकुसानको जित

एजेन्सी – बायर लिभरकुसान जर्मन बुन्डेस लिगाको तेस्रो स्थानमा उक्लन सफल भएको छ । शुक्रबार राति भएको खेलमा लिभरकुसानले फ्रेइवर्गमाथि १–० को जित निकाल्दै तेस्रो स्थानमा उक्लन सफल भएको हो । लिभरकुसानको २९ खेलबाट ५६ अंक पुगेको छ । एक खेल कम खेलेको आरबी लाइप्जिगको ५५ अंक रहेको छ । पराजित फ्रेइवर्ग ३८ अंक जोडेर […]

May 29, 2020

एमबाप्पेको ध्यान ब्यालोन डी’ओरमा छैन

एजेन्सी – फ्रान्सेली राष्ट्रिय टोली तथा पेरिस सेन्ट जर्मेनका युवा फरवार्ड किलियन एमबाप्पेले आफ्नो लक्ष्य हाललाई ब्यालोन डी’ओर जित्ने नभएर टोलीको सफलतामा केन्द्रित रहेको बताएका छन् । एमबाप्पेले उक्त उपाधि एकदिन जित्ने रहर भएपनि जित्नैपर्छ भन्ने भावना भने नभएको अभिव्यक्ति दिएका छन् । २१ वर्षीय उनी हाल विश्वका उत्कृष्ट खेलाडीमा गनिन्छन् । उनलाई भविष्यमा उक्त […]

Success

Thank you for your time.