September 1, 2019
एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमार अन्तत: फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मै रहने भएका छन् । स्पेनिस लिगका दुई महारथी रियल म्याड्रिड र बार्सिलोनाले उनलाई अनुबन्ध गर्ने औपचारिक प्रस्ताव गरेपनि पीएसजीले स्वीकार नगरेपछि नेयमारले क्लब नछाड्ने भएका हुन् । नेयमारले आफ्नो एजेन्ट र परिवारलाई आफू पीएसजी छाडेर अन्यत्र जाने सम्भावना नरहेको बताएका छन् । […]
September 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि नेपाली महिला राष्ट्रिय भलिबल टोलीको दोस्रो चरणमा १८ खेलाडी छनोट भएका छन् । प्रशिक्षक जगदीश भट्टले प्रारम्भिक छनोटमा परेका २५ खेलाडीको सुचिबाट १८ खेलाडी छनोट गरेका हुन् । छनोटबाट प्रदेशका ५ र विभागका २ खेलाडी गरेर कुल ७ खेलाडी बाहिरिएका हुन् । […]
September 1, 2019
काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू २३ पुरुष टोलीको तयारी एक महिना अघि नै सुरु भएको थियो । पहिलो चरणमा ४५ खेलाडी डाकिएको थियो । बालगापाल महर्जनको प्रशिक्षणमा रहेको टोली ४५ बाट आइतबार ३२ खेलाडीमा झारिएको छ । सागको यू […]
September 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदका लागि नेपाली महिला राष्ट्रिय टोलीमा दोस्रो चरणमा ३२ खेलाडी छनोट भएका छन् । सागका लागि दोस्रो चरणमा छनोट हुने खेलाडीबाट नै किर्गिस्तानमा आयोजना हुने नादेझ्दा कप का लागि २३ सदस्यीय टोली छनोट हुनेछ । मुख्य प्रशिक्षक हरि खड्काले विगत २ महिनादेखि टोलीलाई नियमित […]
September 1, 2019
पाेखरा (हाम्राे खेलकुद) – हाेङ्ग्वान्जी न्यु डायमन्ड र गण्डकी प्रदेश लामाचाैर तीज महाेत्सवकाे अवसरमा आयाेजित राष्ट्रिय महिला भलिबल प्रतियाेगिताकाे सेमिफाइनलमा आमनेसामने हुने भएका छन् । आइतबार भएकाे समूह चरणकाे खेलपछि गण्डकीले समूह ‘ए’ काे विजेता तथा डायमन्ड समूह ‘बी’ काे उपविजेता बन्दै सेमिफाइनलमा भेट पक्का गरेका हुन् । लामाचाैरस्थित इन्द्र राज्य लक्ष्मी माध्यमिक विद्यालयकाे खेल […]
September 1, 2019
एजेन्सी – सामाजिक संन्जालको फलोअर्समा युभेन्ट्सले म्यानचेस्टर युनाइटेडलाई पछि पारेको छ । गत सिजन क्रिस्टियानो रोनाल्डो युभेन्ट्समा आबद्ध भएयता टोलीलाई फलो गर्ने २० मिलियन भन्दा बढी भएका छन् । पोर्चुगिज सुपर स्टार रोनाल्डो सन् २०१८ को समरमा युभेन्ट्समा आबद्ध भएका थिए । रोनाल्डो आबद्ध भएपछि युभेन्ट्सले उनको पूर्व क्लब युनाइटेडलाई पछि पारेको हो । रोनाल्डो […]
September 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको पहिलो खेलका लागि राष्ट्रिय फुटबल टोली आइतबार कुवेत प्रस्थान गरेको छ । नेपाल र कुवेतबीच भदौ १९ गते खेल हुँदैछ । टोलीलाई एन्फाले औपचारिक विदाई शुक्रबार नै गरेको थियो । पहिलो खेलको तयारीका लागि टोलीले मलेसिया भ्रमण गरेको थियो । मलेसियाको लिग च्याम्पियन टोलीसँगको मैत्रीपूर्ण खेल नेपाली टोलीले […]
September 1, 2019
एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शनिबार राती डिफेन्डीङ च्याम्पियन युभेन्टसले रोमान्चक खेलमा नेपोलीलाई ४-३ ले पराजित गरेको छ । खेलमा ३-० ले अगाडि बढेको युभेन्टस एक समय ३-३ को बराबरीमा आइपुगेपनि अन्तिम मिनेटमा नेपोलीका कालिडु कौलीबालिले आत्मघाती गोल गरेपछि जित सम्भव भएको थियो । खेलको १६ औं मिनेटमा डेब्यु गरिरहेका ड्यानीलोले गोल गर्दै युभेन्टसलाई […]
September 1, 2019
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा साविक विजेता बार्सिलोना बराबरीमा रोकिएको छ । अोसासुनाको घरेलु मैदानमा बार्सिलोना २-२ को बराबरीमा रोकिएको हो । खेलको सातौं मिनेटमा नै घरेलु टोलीले अग्रता लिएको थियो । रोबर्टो टोरेसले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा ब्रान्डन थोमसको क्रसलाई भलीमा गोल गरे । कप्तान लियोनेल मेसी, लुइस सुआरेज […]
August 31, 2019
एजेन्सी- प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले उच्च प्रदर्शनलाई निरन्तरता दिने क्रममा शनिबारको खेल जितेको छ । शनिबार घरेलु मैदानमा सिटीले ब्राइटन एन्ड होभ अल्बियोनलाई ४–० को फराकिलो अन्तरले हराउँदै अपराजित यात्रालाई निरन्तरता दिएको छ । टोलीको जितमा सर्जियो अगुएरोले २ तथा केभिन डि ब्रुएन र बर्नान्डो सिल्भाले समान १-१ गोल गरे । खेल सुरु […]