default_image

lokpriya

August 31, 2019

डिबाला पिएसजी जाने सम्भावना!

एजेन्सी – अर्जेन्टिनी फरवार्ड डिबाला पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने सम्भावना बढेको पत्रकार तथा फुटबल अर्पेशन कन्स्ल्ट्यान्ट इयान म्यागेरीले बताएका छन् । माउरिजियो सारी प्रशिक्षकमा रुपमा युभेन्ट्स पुगेदेखि नै अर्जेन्टिनी डिबालाले क्लब छाड्ने सम्भावना थियो । २५ वर्षे फरवार्ड यसअघि म्यानचेस्टेर युनाइटेड र टोटेनहम जाने चर्चा चलेको थियो । यद्दपी त्यो सम्झौता हुन सकेन । […]

August 31, 2019

फुटबलमा नेपाललाई भारत नै तगारो!

काठमाडौं (हाम्रो खेलकुद)– क्षेत्रिय स्तरको फुटबलमा नेपालका लागि भारतसँगको खेल सधै चुनौतिपूर्ण हुँदै आएको छ । दक्षिण एसियामा नेपालको सिनियर टोलीलाई भारत मुख्य चुनौति त हो नै, त्यसबाहेक अन्य टोली पनि निकै प्रतिस्पर्धात्मक रुपमा प्रस्तुत हुँदै आएका छन् । खास गरि महिला फुटबल र उमेर समूहको फुटबलमा हेर्ने हो भने नेपालका लागि भारत अधिकांश समय […]

August 30, 2019

ओलम्पियन विष्टसहित तेक्वान्दोका ४ प्रशिक्षक बेलायत जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन दीपक विष्टसहित चार जना प्रशिक्षक प्रशिक्षण ङतालिमका लागि आज बेलायत जाँदैछन् । युके स्पोर्टस् र ग्रेट ब्रिटेन तेक्वान्दो एसोसिएसन तथा नेपाल तेक्वान्दो संघबीच दुई वर्षअघि भएको सम्झौता अनुसार चार जनालाई प्रशिक्षणमा जान लागेका हुन् । सेप्टेम्बर १ देखि १० सम्म म्यानचेस्टरमा हुने प्रशिक्षणमा विष्टसहित त्रिभुवन आर्मी क्लबका दानबहादुर ऐरी, नेपाल पुलिस […]

August 30, 2019

डिबाला युनाइटेड नजानुको कारण पारिश्रमिक होइन !

एजेन्सी – पारिश्रमिकमा सहमति हुन नसकेका कारण पाउलो डिबाला युभेन्ट्सबाट म्यानचेस्टर युनाइटेड नगएको भन्ने हल्लालाई उनका एजेन्ट जोर्ज अन्टुनले अस्वीकार गरेका छन् । अर्जेन्टिनाका युवा फरवार्ड युनाइटेड जाने लगभग तय भएपनि अन्तिममा सम्झौता हुन सकेन । दुई क्लबबीच उनका विषयमा छलफल भएपनि अन्तिम समयमा सहमटि जुटेन । डिबालाले थप पारिश्रमिक माग गरेका कारण सम्झौता हुन […]

August 30, 2019

ब्याट्सम्यान नचल्दा नेपालको फराकिलो हार

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू१९ एसिया कपको लागि श्रीलंकामा रहेको नेपाली यूवा टोली तेस्रो अभ्यास खेलमा चिलाव मारियन्ससँग ८९ रनले पराजित भएको छ । जितमा लागि २ सय २५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४०.३ ओभरमा अल आउट हुँदै १ सय ३५ रनमा समेटियो । नेपालको लागि विकेटकीपर आशिफ शेखले सर्वाधिक ४५ रनको योगदान […]

shakti gauchan

August 30, 2019

पूर्व क्रिकेटर शक्तिको जोडीलाई पुत्र लाभ

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व स्पिनर शक्ति गौचन र कविता गौचनको जोडीलाई पुत्र लाभ भएको छ । लुम्बिनी अन्चल अस्पताल बुटवलमा कविताले दिउँसो १ः०० बजे शल्यक्रियामार्फत छोरालाई जन्म दिएकी शक्तिले हाम्रो खेलकुदलाई जानकारी दिए । आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको शक्तिले बताए । शक्तिको जोडीको उनी तेस्रो सन्तान हुन् । […]

August 30, 2019

नेपाललाई मारियन्सको बलियो चुनौती

एजेन्सी – तेस्रो अभ्यास खेलमा श्रीलंकाको चिलाव मारियन्सले नेपाली यू१९ टोलीलाई २ सय २५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको मारियन्सले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २४ रन बनायो । राम्रो सुरुवात गरेको मारियन्सले १२.३ ओभरमा ओपनर दुसानलाई २६ रनमा गुमाएको थियो । दुसानलाई सुर्य तामाङले पेभिलिएन फर्काउँदै नेपाललाई […]

August 30, 2019

‘हामीले एक अर्कालाई उत्कृष्ट बनायौं’

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको समूह चरणको ड्र बिहीबार सम्पन्न भयो । समूह चरण ड्र कै क्रममा यूईएफएले विधागत अवार्ड तथा वर्षको सर्वोत्कृष्ट खेलाडी घोषणा भयो । मुख्य अवार्ड प्रदान गर्नुअघि कार्यक्रम संचालकले मेस्सी र रोनाल्डोसँग गरेको कुराकानी विशेष क्षण थियो । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले मेस्सी र उनको प्रतिस्पर्धाले दुवै खेलाडीलाई निकै फाइदा पुगेको […]

August 30, 2019

न्यु डायमन्ड र पुलिस एकै समूहमा, साविक विजेता एपीएफले नखेल्ने

पोखरा (हाम्रो खेलकुद) – नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरमा तीज अवसरमा राष्ट्रिय महिला भलिबल प्रतियोगितामा होङग्वान्जी न्यु डायमन्ड एकेडेमी र विभागीय नेपाल पुलिस क्लब एकै समूहमा परेका छन् । आयोजकले शुक्रबार निकालेको खेल तालिकामा ४ पटकको च्याम्पियन होङ्ग्वान्जी न्यु डायमन्ड र नेपाल पुलिससँगै चितवन टाइगर्स एक समूह ‘बीमा परेको हो । समूह ‘ए’ मा […]

August 30, 2019

टीपीएलको अक्सनमा २ सय ३९ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको सर्वोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिग (टीपीएल) को शनिबार हुने अक्सनमा कुल २ सय ३९ खेलाडी रहेका छन् । २ सय ३९ खेलाडीबाट १० टिमले अनुबन्ध गर्ने छन् । अक्सनमा टिमका मार्की खेलाडीले २० हजार पाउनेछन् । मार्की बाहेक अन्य सबै खेलाडीको न्युनतम मुल्य ५ हजार र उच्चतम १५ हजार […]

Success

Thank you for your time.