August 31, 2019
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) र स्पेनिस महारथी रियल म्याड्रिड आमनेसामने हुँदैछन् । सेप्टेम्बर १४ मा यी दुई टोलीबीच खेल हुनेछ । च्याम्पियन्स लिगको एकै समुहमा परेका यी दुई टोली पहिलो खेलमा नै भिड्ने भएका हुन् । रियलका लागि भने पीएसजीको चोटको समस्याले केहि […]
August 31, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विजय सुनुवार र पञ्चमाया तामाङ राष्ट्रिय लिड च्याम्पियनसिपको च्याम्पियन बनेका छन् । विजय पुरुषतर्फ तथा पञ्चमाया महिलातर्फ च्याम्पियन बनेकी हुन् । सातौं पर्वतीय खेलकुद महोत्सवको अवसरमा नेपाल क्लाइम्बिङ्ग स्पोर्टस् एसोसिएसनले शनिबार ठमेलमा रहेको काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा आयोजना गरेको लिड च्याम्पियनसिपमा पुरुषतर्फ तेन्जिङ राई दोस्रो तथा प्रनिल श्रेष्ठ तेस्रो भए । […]
August 31, 2019
एजेन्सी – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा अर्को बराबरी बेहोरेको छ । शनिबार साउथ ह्याम्प्टनसँगको खेलमा युनाइटेड १–१ को बराबरी खेलेको हो । पहिलो हाफमै लिएको अग्रतालाई युनाइटेडले जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको हो । डानियल जेम्सको गोलमा युनाइटेडले १० औं मिनेटमा अग्रता लिएको थियो । जानिक भेस्टागार्डले ५८ औं मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा […]
August 31, 2019
पोखरा (हाम्रो खेलकुद) – काठमाडौंको होङ्ग्वान्जी न्यु डायमन्ड एकेडेमी र गण्डकी प्रदेश एक खेल अगावै पोखराको लामाचौरमा तीजको अवसरमा आयोजना भइरहेको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालयको खेल प्राङ्गणमा शनिबार भएको खेलमा न्यु डायमन्ड र गण्डकीले आ–आफ्नो एक खेलमा सफलता हात पार्दै एक खेल अगावै अन्तिम चारमा […]
August 31, 2019
एजेन्सी – स्पेनिस ला लिगाको साविक विजेता बार्सिलोनाले शनिबार लिगअन्तर्गत खेलमा ओसासुनाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राती ८:४५ मा सुरु हुनेछ । कप्तान लिओनेल मेस्सी र फरवार्ड लुइस सुआरेज चोटका कारण अझै केहि समय बाहिर रहने भएपछि बार्सिलोनाका लागि नयाँ फरवार्ड एन्टोइन ग्रिजमन आक्रमणमा आशाका केन्द्र बन्ने पक्का भएको छ । पछिल्लो खेलमा […]
August 31, 2019
काठमाडौं (हाम्रो खेलकुद)– साफ यू १५ फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भएको छ । शनिबार आयोजक भारतसँग भएको फाइनल नेपाली टोलीले ७–० को लज्जास्पद हार बेहोरेको छ । कल्याणी रंगशालामा भारतलाई सानदार जित दिलाउन सिद्धार्थले ह्याट्रिक पुरा गरे । त्यस्तै महोसन सिंह, अमन दिप, शिवाजित सिंह र हिमाशं जाग्राले समान १ गोल गरे । सिद्धार्थले […]
August 31, 2019
एजेन्सी– पेरिस सेन्ट जर्मेन (पिएसजी) का निर्देशक लियोनार्दोले नेयमारको विषयलाई लिएर अहिले सम्म बार्सिलोनासँग केहि सम्झौता नभएको बताएका छन् । बार्सिलोना भने नेयमारलाई नोउ क्याम्प फर्काउनका लागि हर सम्भव प्रयास गरिरहेको बताएको छ । ब्राजिलियन स्टारले पेरिस छाड्न चाहेकाले पनि बार्सिलोनाले आफ्नो योजना पुरा गर्ने प्रयास जारी राखेको छ । कतिपय सञ्चारमाध्यमले पनि दुई क्लबबीच […]
August 31, 2019
मनोरञ्जन शर्मा भैरहवा– रुपन्देहीको पुरानो मध्येको एक लिस्नु कप फुटबल प्रतियोगिताको १९ औं संस्करण अर्को साता सुरु हुने भएको छ । आयोजक लिस्नु युवा क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता भदौ २१ गते असोज ३ गते सञ्चालन हुने जानकारी दिएको छ । प्रतियोगितामा यस पटक प्रदेश ५ का रुपन्देही, नवलपरासी, कपिलपस्तु, दाङ तथा गण्डकी प्रदेशको […]
August 31, 2019
काठमाडौं (हाम्रो खेलकुद) – डिसेम्बर १ देखी १० सम्म नेपालमा हुने १३औं दक्षिण एसयाली खेलकुद प्रतियोगिता (साग) को लागि नेपाली राष्ट्रिय पुरुष टोलीले बन्द्र प्रशिक्षण आगमी आइतबार देखी थाल्ने भएको छ । जसको लागि बन्द प्रशिक्षणमा ३५ खेलाडी बोलाईएको छ । यसपटक बन्द प्रशिक्षणमा अधिकांश युवा खेलाडी छन् । चोटका कारण हिटर सिद्धान्त लोहनी र […]
August 31, 2019
एजेन्सी – स्टारत्रय नेयमार, केलियन एमबाप्पे र इडिन्सन काभानी विना पनि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानमा जित हासिल गरको छ । सिजनको पहिलो अवे खेलमा शुक्रबार साविक विजेता पिएसजीले मेट्जलाई २–० ले पराजित गरेको हो । यसैपटक बढुवा भएको मेट्जविरुद्ध एन्जल डी मारियालले १३ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । इरिक […]