default_image

lokpriya

August 29, 2019

मेस्सी र भान डाइक उत्कृष्ट खेलाडी

एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले आयोजना गरेको वर्षको उत्कृष्ट खेलाडीअन्तर्गत विधागत अवार्डमा बार्सिलोना कप्तान लिओनेल मेस्सी र लिभरपुलका भार्जिल भान डाइकले उपाधि जितेका छन् । उत्कृष्ट गोलरक्षकमा लिभरपुलका गोलरक्षक एलिसन बेकरले उपाधि जिते । उनले लिभरपुललाई च्याम्पियन्स लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । प्रिमियर लिगमा पनि लिभरपुल उपविजेता बनेको थियो । […]

August 29, 2019

रियल म्याड्रिड र पीएसजी एकै समूहमा!

एजेन्सी – च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको ड्रमा स्पेनिस महारथी रियल म्याड्रिड र फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) एकै समूहमा परेका छन् । इटालियन च्याम्पियन युभेन्टस र एटलेटिको म्याड्रिड पनि एकै समूहमा परेका छन् । स्पेनिस च्याम्पियन बार्सिलोनाको समूहमा बोरुसिया डर्टमुन्ड छ भने जर्मन च्याम्पियन बायर्न म्युनिख र टोटेनहम हट्सपर पनि समूह चरणमा आमनेसामने […]

August 29, 2019

१३औं सागः करातेबाट ३२ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद)- चार महिनापछि स्वदेशमा आयेजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि करातेबाट ३२ खेलाडी छनोट भएका छन् । नेपाल कराते महासंघले साउन पहिलो सातादेखि विशेष प्रशिक्षणमा रहेका १ सय ८ खेलाडीबाट बिहीबार भएको छनोट प्रतियोगिताबाट सागका दुई वैकल्पिकसहित ३४ खेलाडी छनोट भएको हो । कातामा दुई वैकल्पिकसहित १२ खेलाडी तथा फाइटमा […]

August 29, 2019

फाइनलमा भारत र नेपाल भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू १५ फुटबल च्याम्पियनसिपको फाइनलमा आयोजक भारत र नेपाल खेल्ने भएका छन् । लिग चरणको अन्तिम दिन दुवै टोलीले सहज जित दर्ता गरेपछि उपाधि भिडन्तमा चिर परिचित प्रतिद्वन्द्वी आमनेसामने हुने तय भएको हो । कल्याणी रंगशालामा नेपालले भुटानलाई ६-० को अन्तरले पराजित गर्दा कप्तान प्रदीप लम्सालले २ तथा निराजन खत्री, […]

August 29, 2019

कसले जित्ला यूईएफए अवार्ड?

एजेन्सी – सुपरस्टार खेलाडीद्वय क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीसँगै लिभरपुलका डिफेन्डर भर्जील भान डाइक यूईएफए च्याम्पियन्स लिगको वर्षको उत्कृष्ट खेलाडीको शीर्ष ३ स्थानमा परेका छन् । अवार्ड आज राती ९:३० बजे सुरु हुने च्याम्पियन्स लिग ड्र मा प्रदान गरिनेछ । यूईएफएले सार्वजनिक गरेको सुचिमा युभेन्टसका रोनाल्डो र बार्सिलोनाका मेस्सीसँगै डिफेन्डर भान डाइक पनि परेका हुन् […]

August 29, 2019

सागरको ५ विकेटमा नेपालको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सागर ढकालले ५ विकेट लिएसँगै नेपाली यू१९ टोलीले दोस्रो अभ्यास खेलमा श्रीलंकाको बादुरेलिया सीसीलाई डकवर्थ लेविस पद्दतिको आधारमा ८० रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य पछ्याएको बादुरेलिया २३.१ ओभरमा अल आउट हुँदै ८४ रनमा समेटियो । उसका लागि अरिश्काले २१ रनको योगदान दिए […]

August 29, 2019

रित र हरिको अर्धशतकमा नेपालको सामान्य योगफल

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर रित गौतम र विकेटकीपर हरि बहादुर चौहानको अर्ध शतकमा नेपाली यू१९ टोलीले दोस्रो अभ्यास खेलमा श्रीलंकाको बादुरेलिया सीसीलाई डकवर्थ लेविस पद्धतीको आधारमा १ सय ६५ रनको लक्ष्य दिएको छ । बादुरेलियाले ३१ ओभरमा उक्त लक्ष्य पुरा गर्नुपर्ने छ । सरे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४६.४ ओभरमा […]

August 29, 2019

किशोर र अमितले नेपालको प्रतिनिधित्व गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– दुई क्रिकेटर अमित श्रेष्ठ र किशोर महतो क्रिकेट खेल्नका लागि आज राती सिंगापुरमा जाने भएका छन् । अमित र किशोरले नेपाल,मलेसिया र सिंगापुरको मिश्रित टोलीबाट सिंगापुरको सिनियर टोलीविरुद्ध खेल्ने बताईएको छ । किशोर तिब्र गतिका बलर हुन् । अमित ओपनर ब्याट्सम्यान हुन् । यी दुवैले घरेलु क्रिकेटमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका […]

August 29, 2019

नेपाल साफ यू १५ को फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद) – लगातार तेस्रो खेलमा जित निकाल्दै नेपाली युवा टोली भारतको कोलकातामा जारी साफ यू १५ फुटबल च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । नेपालले राउन्ड रोविन लिगको अन्तिम खेलमा बिहीबार भुटानलाई ६–० को फराकिलो अन्तरले हराएको हो । कल्याणी रंगशालामा नेपालको जितमा कप्तान प्रदीप लम्सालले २, निराजन खत्री, अशिम राई, क्रिस सापकोटा र […]

August 29, 2019

कप्तान विराज बाहिरै, रोहित र किरण समावेश

काठमाडौं (हाम्रो खेलकुद) – नियमित कप्तान विराज महर्जनलाई बाहिर राख्दै नेपालले विश्वकप छनोटको सुरुवाती दुई खेलका लागि टोली घोषणा गरेको छ । यसअघि मलेसियाली क्लब विरुद्ध भएको मैत्रीपूर्ण खेलमा टोलीमा समावेश नगरिएका गोलकिपर किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द भने टोलीमा छन् । उक्त खेलको टोलीबाट एलन न्यौपाने र विमल रानाले अन्तिम २३ मा स्थान बनाउन […]

Success

Thank you for your time.