August 22, 2019
ललितपुर (हाम्रो खेलकुद) – कीर्गिस्तानले पाँचौ संस्करणको एभिसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा उज्वेकिस्तानलाई फाइनलको प्रतिद्धन्द्घि पाएको छ । माल्दिभ्सलाई बिहीबार ३–० को सोझो सेटमा हराउँदै उज्वेकिस्तानले कीर्गिस्तानसँगको उपाधि भेट पक्का गरेको हो । कीर्गिस्तान र उज्वेकिस्तान च्याम्पियनसिपका दुई अपराजित टोली हुन् । लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा माल्दिभ्सलाई २५–२०,२५–१९ र २५ -२१ […]
August 22, 2019
ललितपुर (हाम्रो खेलकुद) – साविक विजेता तुर्केमिनिस्तानलाई हराउँदै कीर्गिस्तान पाँचौ संस्करणको एभिसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको फाइनल पुगेको छ । लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा बिहीबार पहिलो सेमिफाइनलमा तुर्केमिनिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै कीर्गिस्तान उपाधि नजिक पुगेको हो । कीर्गिस्तानले फाइनलमा उज्वेकिस्तान र माल्दिभ्सबीचको विजेतासँग शनिबार फाइनल खेल्नेछ । पहिलो र चौथो […]
August 22, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले माल्दिभ्ससँग खेल्दै अर्को महिना घरेलु मैदानमा आयोजना हुने साफ यू १८ च्याम्पियनसिपको यात्रा थाल्ने भएको छ । नेपाल च्याम्पियनसिपको साविक विजेता हो । दक्षिण एसियालका ६ राष्ट्रको सहभागितामा च्याम्पियनसिप असोज ३ देखि १२ गते सम्म हलचोकस्थित एपिएफको मैदानमा हुनेछ । समूह एमा नेपाल, माल्दिभ्ससहित भुटान रहेका छन् । समूह बीमा बंगलादेश […]
August 22, 2019
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्पेनिस क्लब रियाल म्याड्रिडले ३ खेलाडी र १०० मिलियन पाउन्डको प्रस्तावलाई अस्वीकार गरेको छ । यससँगै समर ट्रान्सफर सकिने संघारमा रहँदा नेयमारको सरुवा अझै अनिश्चित बनेको छ । रियालले नेयमार अनुबन्ध गर्न ग्यारेथ बेल, केलर नाभास र हामेस रोड्रिग्वेजसहित १०० मिलियन पाउन्डको प्रस्ताव गरेपनि यो प्रस्तावलाई पीएसजीले अस्वीकार […]
August 22, 2019
एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमन्डले इंग्ल्यान्डका युवा स्टार जाडोन सान्चोसँगको सम्झौता नवीकरण थप गरेका छन् । १९ वर्षीय युवा प्रतिभा सान्चोलाई अनुबन्ध गर्न म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले चासो देखाएपछि डर्टमन्डले सान्चोसँगको सम्झौता बाँकी रहँदै थप सम्झौता गरेको हो । सान्चोको यसअघि २०२२ सम्मको सम्झौता रहेको थियो । सम्झौतापछि उनको वार्षिक पारिश्रमिकमा १० मिलियन […]
August 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू-१९ एसिया कपका लागि नेपालले अन्तिम १५ सदस्यीय टोलीको घोषणा गरेको छ । सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा हुने प्रतियोगिताको लागि नेपालले रोहितकुमार पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो । घोषणा गरेको टोलीमा सिनियर खेलाडीद्वय मोहमद आसिफ शेख र सन्दीप जोरासँगै सूर्य तामाङ टोलीमा समेटिएका छन् । यसअघि भएको […]
August 22, 2019
काठमाडौं (हाम्रो खेलकुद)– घरेलु कोर्ट एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा आयोजना हुँदा त्रिभुवन आर्मी क्लबका खेलाडी मानबहादुर श्रेष्ठ नेपाली टोलीमा थिएनन् । उनी च्याम्पियनसिपमा दर्शकमा सिमित थिए । तर, सबैभन्दा चर्चा र खोजी उनकै भयो भन्दा फरक पर्दैन । चाहे त्यो च्याम्पियनसिपको प्रत्यक्ष प्रसारणमा आउने कमेन्ट होस् वा च्याम्पियनसिपमा नेपालको खेल चलिरहँदा मानकै बढी […]
August 22, 2019
एजेन्सी – इंग्लिस क्लब लिभरपुलबाट यसै सिजन रिलिज भएका फरवार्ड ड्यानियल स्टुरिज टर्किस क्लब ट्राबजोन्सपरमा अनुबन्धित भएका छन् । टर्किस सुपर लिग क्लब ट्राबजोन्सपरले २९ वर्षीय इंग्ल्यान्डका स्टुरिजलाई ३ वर्षका लागि अनुबन्ध गरेको हो । लिभरपुलले स्टुरिजलाई यसै समर ट्रान्सफरमा रिलिज गरिदिएको थियो । उनी करिब ६ बर्ष लिभरपुलका बिताएर प्रिमियर लिग क्लब छाडेका हुन् […]
August 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु कोर्टमा पहिलो पटक आयोजना भएको एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले कम्तिमा सेमिफाइनल सम्मको यात्रा गर्न सक्ला भन्ने अनुमान कतिपयको थियो । उद्घाटनको दिन भएको पहिलो खेलमा कीर्गिस्तानसँग ३–० को सोझो सेटमा नेपाली टोली हारेको थियो । त्यसलाई धेरैले स्वभाविक मानेका थिए । कम्तिमा माल्दिभ्ससँगको खेलमा नेपालले उच्च प्रदर्शन […]
August 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – बराही टिसर्ट उद्योगका प्रोप्राइटर विजय शाहीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय पुरुष तथा महिला भलिबल खेलाडीलाई टिसर्ट प्रायोजन गरेका छन् । समान २५–२५ पुरुष÷महिला खेलाडी, प्रशिक्षकलगायतलाई ५५ थान टिसर्ट राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव राजेशकुमार गुरुङले बुधबार हस्तान्तरण गरे । न ेपाल भलिबल संघका वरिष्ठ […]