August 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एक दिवसिय क्रिकेटको वरियतामा एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) सार्वजनिक गरेको पछिल्लो वरियतामा एक स्थान तल झरेर नेपाल १६औं स्थानमा पुगेको छ । यसअघि नेपाल १५औं स्थानमा थियो। वरियताको शीर्ष स्थानमा विश्व कप विजेता इंग्ल्यान्ड रहेको छ । दोस्रोमा भारत, तेस्रोमा विश्व कपको उपविजेता न्युजिल्याण्ड, […]
August 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विंगर प्रकाश बुढाथोकी न्यूरोड टिम (एनआरटी) मा आबद्ध भएका छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबबाट प्रकाश एनआरटी पुगेका हुन् । उनीसँग एक वर्षको सम्झौता भएको एनआरटीका महासचिव नरेन्द्रमान श्रेष्ठले हाम्रो खेलकुदलाई जानकारी गराए । अनुबन्ध रकम भने खुलाइएको छैन । महासचिव श्रेष्ठले लिग नजिकिदै गर्दा केही […]
August 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)– पाँचौं एभिसी एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा दक्षिण एसियाली राष्ट्र पदकविहिन भएका छन् । ७ राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपमा दक्षिण एसियाका सहभागी ३ राष्ट्रमध्ये माल्दिभ्स चौथो र नेपाल पाँचौं र बंगालदेश सातौं भएको छ । तुर्केमिनिस्तानसँग शुक्रबार तेस्रो स्थानका लागि भएको खेल माल्दिभ्सले ३–० को सोझो सेटमा गुमाएपछि दक्षिण एसियाली राष्ट्र […]
August 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले साफ यू १५ फुटबल च्याम्पियनसिपमा पहिलो जित हासिल गरेको छ । भारतको कल्याणीमा जारी च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले शुक्रबार श्रीलंकालाई २–० ले हराएको हो । पहिलो खेलमा मंगलबार भारतसँग ५–० को फराकिलो हार बेहोरेको नेपाली टोलीले दोस्रो खेलमा जितको लय समातेको छ । नेपाललाई शुक्रबार श्रीलंकाविरुद्ध जित दिलाउन शशांक […]
August 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पाँचौ स्थानमा रहँदै एभिसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको अन्त्य गरको छ । तीन वर्षअघि पहिलो अन्तर्राष्ट्रिय पदकका रुपमा सेन्ट्रल जोनमै कास्य पदक जितेको नेपालले यसपटक घरेलु कोर्टमा च्याम्पियनसिप आयोजना हुँदा त्यसको फाइदा भने उठाउन सकेन । लगनखेल स्थित नेपाली सेनाको कभर्ड हलमा भएको खेलमा अफगानिस्तानलाई २५–२३, २३–२५, २५–१८, […]
August 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मध्य एसियाको तल्लो वरीयताका राष्ट्रका टोलीबीच हुने एभीसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको छैटौ संस्करण बंगलादेशमा आयोजना हुने भएको छ । काठमाडौंमा शुक्रबार बसेको एसियन सेन्ट्रल जोनको साधरण सभाले छैटौ संस्करणको च्याम्पियनसिप सन् २०२० मा बंगलादेशमा गराउने निर्णय गरेको हो । सोही साधारण सभाले महिलातर्फको सेन्टल जोन यो वर्षको बंगलादेशमा […]
August 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एभीसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा आयोजक नेपालले आज पाँचौ स्थानका लागि अफगानिस्तानसँग खेल्दैछ । नेपाल र अफगानिस्तानबीचको खेलमा दिउँसो ३ बजेपछि लगनखेलमा रहेको नेपाली सेनाको कभर्डहलमा हुनेछ । घरेलु कोर्टमा नेपाल जारी च्याम्पियनसिपमा पहिलो जितको खोजीमा कोर्टमा उत्रनेछ । नेपाल समूह चरणमा किर्गिस्तान र माल्दिभ्ससाग ३–० को सोझो सेटमा […]
August 23, 2019
एजेन्सी – इंग्लिस क्लब वल्भ्स युरोपा लिगको छनोटको नजिक पुगेको छ । प्लेअफ अन्तर्गत बिहीबार राति भएको पहिलो लेगको खेलमा इटालियन क्लब टोरिनोमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै वल्भ्स युरोपा लिगको छनोट नजिक पुगेको हो । अवे मैदानमा पाएको जितले वल्भ्स छनोटनजिक पुगेको हो । अब वल्भ्सले घरेलु मैदानमा अगष्ट २९ मा हुने दोस्रो लेगमा […]
August 23, 2019
एजेन्सी – मिडफिल्डर एलेक्स अक्सलेड चेम्वरलेनले मर्सिसाइड क्लब लिभरपुलमा सम्झौता नवीकरण गरेका छन् । चेम्वलेनले लिभरपुलसँग थप पाँचवर्षको लागि सम्झौता नवीकरण गरेको हो । यससँगै इंग्ल्यान्डका २६ वर्षीय मिडफिल्डर चेम्वरलेन २०२३ सम्म लिभरपुलमै रहने भएको छ । २५ अप्रिल २०१८ मा च्याम्पियन्स लिगको सेमिफाइनलमा एएस रोमाविरुद्धको खेलमा घुडाको सिरियस इन्ज्युरीबाट करिव एक वर्ष विश्राममा रहेका […]
August 23, 2019
एजेन्सी – इटालियन जाइन्ट युभेन्टसका प्रशिक्षक मौरिसियो सार्री इटालियन सिरी ‘ए’ को सुरुवाती दुई खेलमा ‘टच लाइन’ बाहिर रहने भएको छ । चेल्सीका पुर्व प्रशिक्षकसमेत रहेका ६० वर्षीय सार्रीलाई निमोनियाले ग्रसित पारेपछि अहिले नियमित उपचारकै क्रममा रहेका कारण सिरी ‘ए’ सुरुवाती दुई खेलमा टच लाइन बाहिर रहने भएको हुन् । उनको बिहीबार थप परीक्षण गरिएको […]