August 2, 2019
काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि अखिलन नेपाल फुटबल संघले यू २३ पुरुष टोलीको तयारी सुरु गरको छ । सागकै लागि महिला टोलीको तयारी पनि सुरु भइसकेको छ । सागको यू २३ टोलीमा २३ वर्षभन्दा माथिका ३ जना खेलाडी राख्न पाउने प्रावधान छ । त्यसका लागि बालगोपाल […]
August 2, 2019
काठमाडौं (हाम्रो खेलकुद)– क्विक्स कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा शुक्रबार लोयल्टी एकेडेमी विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा लोयल्टीले ज्ञानोदय स्कुललाई टाइब्रेकरमा ४-३ लेहराएको थियो । निर्धारित समय २–२ को बराबरी टुंगिएपछि टाइब्रेकरमा लोयल्टी विजयी भएको थियो ।
August 2, 2019
काठमाडौं (हाम्रो खेलकुद)– विश्व तेक्वान्दो महासंघ (डब्लूटिएफ) का अध्यक्ष चुङवन चोए शुक्रबार साँझ नेपाल आउँदैछन् । उनी तीन दिन नेपाल रहने बताइएको छ । डब्लूटिएफको नीति तथा कार्यक्रम अनुसार महिला हिंसाबाट पीडित बालिकाहरु र कैदी जीवन बिताइरहेको अभिभावाहरुका बालबच्चालाई लक्षित गरि सञ्चालन भइरहेको वल्र्ड तेक्वान्दो केयर्स प्रोजेक्टको उद्टानका लागि चोए नेपाल आउन लागेका हुन् । […]
August 2, 2019
नयाँ सिजनको सुरुवात नजिकिंदै गर्दा क्लबहरुले खेलाडी अनुबन्धलाई पनि तीव्रता दिइरहेका छन् । विशेषत: युरोपेली फुटबलका महारथी टोलीहरु अब आफ्नो मुख्य टोली तयार पारेर सुखद सिजनको अपेक्षामा छन् । केहि टोली अझैपनि बजारमा खेलाडी अनुबन्धन प्रक्रिया टुंग्याउने प्रयासमा छन् । विगतको तुलनामा यस सिजन ला लिगाका क्लबहरुले दिल खोलेर खेलाडी अनुबन्धनमा खर्च गरेका छन् । […]
August 2, 2019
सुबास हुमागाईं, काठमाडौं नेपालका लागि विश्वकप खेल्ने सपना अहिलेको अवस्थामा सपनामै सिमित हुन्छ भन्ने सबैको बुझाई छ । तर अलिकति मिहिनेत गर्ने हो भने नेपालले फिफा विश्वकपमा छनोट हुने सम्भावना अझै बलियो बनेको छ । सन् २०२३ देखि महिला फुटबल विश्वकपमा ३२ राष्ट्रले सहभागिता जनाउने भएका छन् । फिफा काउन्सिलले महिला विश्वकपमा सहभागी टोलीको संख्या […]
August 2, 2019
काठमाडौं (हाम्रो खेलकुद)– पोल्यान्डमा आयोजना हुने योनेक्स बिडब्लूएफ विश्व सिनियर ब्याडमिन्टन च्याम्पियनसिप काटोविसमा नेपाली लाइन जज् पनि रहने भएका छन् । ब्याडमिन्टन वल्र्ड फेडेरेसन (बिडब्यूएफ) का नेपाली सर्टिफिकेट अन्तर्राष्ट्रिय लाइन जर्ज उदय अर्यालले च्याम्पियनसिपमा लालन जज् गर्ने मौका पाएका छन् । च्याम्पियनसिपका लागि उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । बिडब्लूएफले आफुलाई जनवरी १ बाट […]
August 2, 2019
एजेन्सी – पूर्व कप्तान स्टिभ स्मिथले कमब्याक खेलमा उत्कृष्ट शतक प्रहार गरेसँगै इंग्ल्यान्डसँगको पाँच एशेज टेष्ट सिरिज अन्तर्गत पहिलो खेलमा अस्ट्रेलिया बलियो अवस्थामा छ । पहिलो टेष्टको पहिलो दिनको खेल सकिदा अस्ट्रेलिया २ सय ७४ रनले अघि छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको अष्टे«लिया पहिलो इनिङमा ८०.४ ओभरमा अल आउट हुँदै २ […]
August 2, 2019
एजेन्सी – ग्लोबल टि२० क्यानडा अन्तर्गत बिहीबार राती सम्पन्न खेलमा ब्राम्पटन वोल्भीले नेपाली तीब्र गतिका बलर सोमपाल कामी सम्मिलित विनिपेग हक्सलाई ७ विकेटले पराजित गरेको छ । हक्सले प्रस्तुत गरेको १ सय १७ रनको सामान्य लक्ष्य ब्राम्पटनले १४.३ ओभरमा ३ विकेट गुमाउँदै सहजै पुरा गर्यो । उसको सहज जितमा कप्तान कोलिन मुनरोले ३१ बलमा ३ […]
August 1, 2019
एजेन्सी – रियल म्याड्रिड टोटेनह्यामसँग प्रतिस्पर्धा गरिरहँदा टोलीका स्टार खेलाडी गेराथ बेल भने गल्फ खेलिरहेको तस्बिर सार्वजनिक भएको छ । तर, सन्चो नभएका कारण उनी म्युनिख नगएको बताइऐको थियो । रियलका प्रशिक्षक जिनेदिन जिदानले बेल विरामी परेका कारण बेल जर्मनी नजाने बताएका थिए । जर्मनीमा प्रि सिजन खेल अन्तर्गत रियलले बेलको पूर्व क्लब टोटेनह्यामको सामना […]
August 1, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्समा चार लेग स्पिनर पुगेका छन् । बुधबार दिल्लीले मुम्बई इन्डियन्सका लेग स्पिनर मंयक मारकन्डेलाई टिममा भित्र्याएको छ । वेस्ट इन्डिजका अलराउण्डर शरफेन रदरफोर्डलाई मुम्बईमा पठाउँदै मारकन्डेलाई टोलीमा भित्र्याएको हो । योसँगै दिल्लीमा लेग स्पिनरको सङ्ख्या ४ चार पुगेको छ । […]