July 19, 2019
एजेन्सी – इंग्ल्यान्ड तथा चेल्सीका टिनेजर फरवार्ड कलुम हड्सन ओडोइले चेल्सीमा थप ५ वर्षको सम्झौता नवीकरण गरेको छ । ओडोइको एक वर्ष सम्झौता बाँकी रहँदै चेल्सीले थप ५ वर्षको सम्झौता नवीकरण गरेको हो । लन्डन क्लब चेल्सीका नवनियुक्त प्रशिक्षक फ्रान्क लाम्पार्डले १८ वर्षीय युवा सनसनी ओडोइलाई चेल्सीमा राख्न सफल भएको हो । चेल्सीमा ओडोईको हरेक […]
July 18, 2019
एजेन्सी– बार्सिलोनाका सुपर स्टार नयाँ सिजनको तयारीमा सामेल हुनुअघिको समय परिवारलाई दिइरहेका छन् । छुट्टी मनाउने क्रममा उनी श्रीमती र बच्चाहरुसँग बीचमा रमाइरहेको देखिएका छन् । उनले समुद्रमा श्रीमती र बच्चाहरुसँग तस्बिर पनि खिचाएका छन् । अर्जेन्टिनाका कप्तान समेत रहेका मेस्सी प्रि सिजनको लागि टोलीमा कहिले आबद्ध हुन्छन् भन्ने अहिले नै टुंगो लागेको छैन । […]
July 18, 2019
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय नेपाल पुलिस क्लब पहिलोपटक ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पुलिसले बिहीबार दोस्रो सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई ३–१ ले पराजित गर्दै पहिलो पटक फाइनलको याा तय गर्दै उपाधिको लागि साविकको विजेता ब्रिगेड ब्वाइज क्लब (बीबीसी) सँगको भेट पक्का गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार […]
July 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर जिल्लाका विभिन्न ९ फुटबल क्लबले भक्तपुर जिल्ला फुटबल संघले अनियमितता र जिल्लाका सक्रिय क्लबहरुलाई निरुत्साहित बनाएको आरोप लगाएको छ । भक्तपुरका ९ फुटबल क्लबले बिहीबार संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले सक्रिय क्लबहरुलाई वेवास्ता गर्दै जिल्ला फुटबल लिगका लागि जिल्ला प्रशासन र जिल्ला खेलकुद बिकास समितिमा दर्ता नै नभएको […]
July 18, 2019
काठमाडौं (हाम्रो खेलकुद)– डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ललित स्मृति यू १८ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सिग्नेचर मनाङ मस्याङ्दी क्लबलाई ७–१ ले हराउँदै बिबिसी अन्तिम दुईमा पुगेको हो । बिबिसीका लागि रेजिन सुब्बाले ह्याट्रिक पुरा गरे । शिशिर लेखीले २ तथा जय गुरुङ र ब्रिजेश चौधरीले एक गोल […]
July 18, 2019
एजेन्सी – एक दिवसिय विश्वकप च्याम्पियन टोली इंग्ल्यान्डले आयरल्यान्डसँग हुने एकमात्र टेष्ट खेलको लागि आफ्नो १४ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा इंग्ल्यान्डले विश्वकप जित्दाका कप्तान इओन मोर्गन सहित सहित १० खेलाडी परिवर्तन गरेको छ । विश्वकप जित्दाका प्रमुख ब्याट्सम्यान जो रुट,जोेसन रोय,जोनी बेयरस्टो,मोइन अली र क्रिस वोक्स बाहेक अन्य सबै खेलाडीलाई आराम […]
July 18, 2019
एजेन्सी – ब्राजिलका स्टार फरवार्ड नेयमारले फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने निर्णयमा अडिग रहेको जनाउँदै युरोपका ठूला क्लबसामू आफ्नो प्रस्ताव अगाडि बढाएका छन् । बार्सिलोना जाने हल्ला चलेपनि क्याटलान क्लबले एन्टोइन ग्रिज्मनलाई अनुबन्धन गर्न १ सय २० मिलियन युरो खर्चेपछि नेयमार आफ्नो पूर्वक्लब फर्कने सम्भावना कम भएको हो । बार्सिलोनाले ट्रान्सफर रकम मात्र […]
July 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि नेपाल भलिबल संघले नियमित कप्तान विनिता बुढाथोकी र उप–कप्तान मन्जु गुरुङलाई टिम बाहिर राख्दै २५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गर्यो । संघले गठन गरेको ५ सदस्यीय छनोट समितिले गत १४ जेठमा नेपाल भलिबल संघलाई २५ सदस्यीय प्रारम्भिक टोलीको नामावली पठाएको थियो । कप्तान […]
July 18, 2019
एजेन्सी – नयाँ सिजन शुरु हुनुअघिको प्रि–सिजनको इन्टरनेशनल च्याम्पियन्स कपमा इंग्लिस क्लब आर्सनलले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई पराजित गरेको छ । क्यालिफोर्नियामा बिहीबार बिहान भएको खेलमा आर्सनलले बायर्नलाई २–१ ले पराजित गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा ३ गोल सम्भव भएको थियो । ४९औं मिनेटमा लुइस पोजनान्सकीको आत्मघाती […]
July 18, 2019
एजेन्सी – नयाँ सिजन सुरु हुनुअघिको युरोपियन क्लबहरुको मैत्रीपुर्ण खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डले सहज जित निकालेको छ । बिहीबार बिहान अमेरिकाको वासिङटनमा भएको खेलमा डर्टमन्डले घरेलु टोली सियाटल साउन्डर्समाथि ३–१ को सहज जित निकालेको हो । डर्टमन्डको सहज जितमा मारिअस वल्फ, पाको अल्कासेर र जाडोन सान्चोले गोल गरे । घरेलु टोलीका जोनाथन क्याम्पवेलले एक […]