default_image

lokpriya

July 13, 2019

नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको पहिलो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा फिल्डिङ गर्ने भएको छ । भर्खर किनारारा ओभल क्रिकेट मैदानमा टसमा नेपालले हारेर पहिला फिल्डिङको निम्तो पाएको हो । नेपालले आजको खेलमा युवा अलराउण्डर दिपेन्द्रसिंह ऐरी,पवन सरार्फ र अभिनास बोहोरालाई सुरुवाती ११ मा राखिएको छैन । नेपालको ११ सदस्य टोली : […]

July 13, 2019

जिदानले प्रि– सिजनमा रियललाई प्रशिक्षण नदिने

एजेन्सी – प्रशिक्षक जिनेदिन जिदानले स्पेनिस क्लब रियल म्याड्रिडलाई प्रि सिजनमा प्रशिक्षण नदिने भएका छन् । प्रि–सिजनका लागि खेलाडीसँगै मोन्टरियल पुगेका जिदान व्यक्तिगत कारण देखाउदै स्पेन फर्किएका छन् । फ्रान्सका ४७ वर्षीय जिदान प्रि–सिजनको इन्टरनेसनल च्याम्पियन्स कपका लागि टिमसँगै एक साताअघि क्यानडा पुगेका थिए । अब रियललाई जिदान नफर्किएसम्म सहायक प्रशिक्षक डेभिड बेटोनीले प्रशिक्षण दिनेछन् […]

July 12, 2019

खेल जीवनबाट क्राउचको सन्न्यास

एजेन्सी – इग्ल्यान्डका पूर्व स्ट्राइकर पिटर क्राउचले व्यवसायिक खेल जीवनबाट सन्न्यास लिएका छन् । ३८ वर्षे क्राउचले २१ वर्ष लामो खेल जीवनबाट विश्राम लिएका छन् । पोर्टसमाउथ, एस्टन भिल्ला, लिभरपुल र स्टोकका पूर्व फरवार्डको बनर्लीसँगको सम्झौता जुनमा सकिएको थियो । ११ वटा क्लबबाट खेलेका क्रचले इग्ल्यान्डका लागि ४२ खेलेका थिए । क्राउचले टोटेनह्यामबाट व्यवसायिक खेल […]

July 12, 2019

नेपालको लक्ष्य मलेसियामाथि ऐतिहासिक क्लिनस्वीप !

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया टी ट्वान्टी विश्वकप छनोट अघि मलेसियामा प्रशिक्षणमा व्यस्त छ । जुलाई २० देखी २८ सम्म सिंगापुरमा हुने एसिया टी ट्वान्टी विश्वकप छनोट अघि विशेष प्रशिक्षणको लागि नेपाली टोली गत मंगलबार मलेसिया प्रस्थान गरेको थियो । नेपाली टोली उतैबाट सिंगापुर जाने कार्यक्रम छ । नेपालले शनिबार र आइतबार […]

July 12, 2019

जापानमा समर कप फुटसल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली समुदायबीच आयोजना हुने चौथो समर कप फुटसल प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ । श्री गणेश खुकुरी एफसीको आयोजनामा जापानको फुकुवकामा फुटसल प्रतियोगिता साउन ८ गते हुने बताइएको छ । प्रतियोगिताको विजेताले ३ लाख र दोस्रो हुने टोलीले १ लाख ५० हजार जापानी यान प्राप्त गर्ने बताइएको छ । […]

July 12, 2019

राशिद बने अफगानिस्तानको तीनै फ्रम्यार्टको कप्तान

एजेन्सी – एक दिवसिय विश्वकप २०१९ मा लज्जास्पद प्रर्दशनसँगै अफगानिस्तान क्रिकेट बोर्डले गुलवदीन नाइबलाई कप्तानबाट हटाएको छ । शुक्रबार नाइबलाई हटाउदै २० वर्षिय युवा लेग स्पिनर राशिद खानलाई तीनै फ्रम्यार्टको कप्तानमा नियुक्त गरेको जनाएको छ । दुई महिना अघि अफगानिस्तानले अस्गर अफगानलाई तीनै फ्रम्यार्टको कप्तानीबाट हटाउँदै राशिदलाई टी ट्वान्टी,रामत शाहलाई टेष्ट र गुलबदीनलाई वान डे […]

July 12, 2019

मुख्यमन्त्री कप – धरान र सैनिक युथको जित

धरान (हाम्रो खेलकुद) – सुनसरी धरान एफसी र झापाको सैनिक युथ क्लब प्रदेश १ को मुख्यमन्त्री कप प्रदेश लिग फुटबलको फाइनल चरणमा शुक्रबार विजयी भएका छन् । धरानको विपि कोइराला प्रतिष्ठानको फुटबल मैदानमा भएको खेलमा धरान एफसी सुनसरीले बौद्धिक विकास समाज धनकुटालाई ३–२ ले हरायो । अर्को खेलमा सैनिक युथले खोटाङको वाक्सिला एफसीलाई ६–३ ले […]

July 12, 2019

नेपालले इन्डोर एसिया कप हकी खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा आयोजनामा हुने एसिया कप इन्डोर हकी च्याम्पियनसिपमा नेपालले भाग लिने भएको छ । नेपालको महिला र पुरुष दुवै टोलीले च्याम्पियनसिपमा भाग लिनेछन् । थाइल्यान्डको चोनबुरीमा जुलाई १५ देखि २१ सम्म हुने च्याम्पियनसिपमा पुरुषतर्फ ११ र महिलातर्फ ९ टोलीको सहभागिता रहने बताइएको छ । नेपाल हकी संघका उपाध्यक्ष मनिष झाको नेतृत्वमा […]

July 12, 2019

छानबिन गर्ने एन्फाले कारवाही पनि गर्छ ?

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङ र टोलीका एथ्लेटिक ट्रेनर विवेक विक्रान्त अधिकारीबीचको झगडाको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार छानबिन समिति गठन गरेको छ । एन्फाका केन्द्रिय सदस्य मधुसुदन उपाध्यायको संयोकत्वमा गठन भएको छानबिन समितिलाई कारवाहीको सिफारिससहित असार २९ गते भित्र प्रतिवेदन बुझाउन भनिएको छ । यहाँ […]

July 12, 2019

फिफा महिला वरियता नेपालको सुधार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टोली फिफा वरियताको दुई स्थान माथि उक्लेको छ । विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी विश्व वरियतामा नेपाली महिला टोली १ सय १ स्थानमा रहेको छ । यसअघि नेपाली टोली १ सय ३ स्थानमा रहेको थियो । ओलम्पिक छनोटको दोस्रो चरण पुग्न सफल नेपाली महिला टोली चैतमा […]

Success

Thank you for your time.