default_image

lokpriya

July 12, 2019

ललित स्मति यु १८ क्वार्टरफाइनल – मनाङविरुद्ध हिमालयन शेर्पा

काठमाडौं (हाम्रो खेलकुद)– ललित स्मृति यु १८ फुटबल प्रतियोगिताको क्वार्टरफाइनल आइतबार सुरु हुने भएको छ । बिहीबार समूह चरणका खेल समाप्त भएसँगै अन्तिम आठको समिकरण पुरा भएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार बाट क्वार्टरफाइनल सुरु हुने भन्दै सेमिफाइनल र फाइनलको मिति तय गरेको छ । यु १८ मा १४ ए डिभिजन […]

July 12, 2019

माटेराजीले खुलाए जिदानले ‘हेडबट’ गर्नुको कारण

एजेन्सी –विश्वकप फुटबलको फाइनलमा फ्रान्सका जिनेदिन जिदानले इटालीका मार्को माटेराजीलाई टाउकोले हानेर ढालेको अर्थात हेडबट गरेको जुलाई ९ मा  १३ वर्ष पुरा भएको छ । त्यति बेला जिदानले माटेराजीलाई किन हाने भन्ने विषयमा थुप्रै हल्ला चले । अहिले आएर माटेराजीले जिदानलाई आफुले के भनेको भन्ने सार्वजनिक गरेका छन् । सन् २००६ को फइनलमा जिदानले पेनाल्टी […]

July 12, 2019

बक्सिङले बनाएका ‘नागरिक’

सुबास हुमागाईं, काठमाडौं कुनैपनि खेलाडीको लागि राष्ट्रिय टोलीमा रहेर अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्नु सबैभन्दा ठूलो सपना हुन्छ । यसका लागि खेलाडीले राष्ट्रिय स्तरको च्याम्पियन बन्न निकै मिहिनेत गरेका हुन्छन् । तर केहि यस्ता पात्र पनि छन् जसले राष्ट्रिय च्याम्पियन बनेपनि अन्तर्राष्ट्रिय क्षेत्रमा भने नेपालको प्रतिनिधित्व गर्न पाएनन् । कारण उनी नेपाली भएर पनि नेपाली […]

July 12, 2019

अष्ट्रेलियाले पहिलो पटक सेमिफाइनलमा हार्नुका ३ कारण

एजेन्सी – साविक विजेता अष्ट्रेलिया एकदिवसिय विश्वकप २०१९ को सेमिफाइनलबाटै घर फर्किएको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलिया घरेलु टोली इंग्ल्यान्डसँग ८ विकेटले पराजित हुँदै बाहिरिनु परेको हो । इंग्ल्यान्ड २७ वर्षपछि विश्वकपको फाइनलमा प्रवेश गर्दा अष्ट्रेलिया पहिलो पटक सेमिफाइनलमा पराजित हुँदै बाहिरिनु पर्यो ।अष्ट्रेलियाले प्रस्तुत गरेको २ सय २४ रनको मध्यम विजयी […]

July 12, 2019

रोनाल्डो र नेयमार सँगै!

एजेन्सी– आधुनिक फुटबलका दुई महान खेलाडी क्रिस्टियानो रोनाल्डो र नेयमार जुनियर सँगै एउटा विज्ञापनमा देखिने भएका छन् । उनीहरु दुई सम्मलिन विज्ञापन केहि समयमा सार्वजनिक हुनेछ । युभेन्ट्सका रोनाल्डोले साथी रिचार्ड रेजुफीको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । यी तीन जनाको भेट अप्रिलमा भएको बताइएको छ । तर, कतिपय समर्थकले भने त्यो फोटो टुरिनमा […]

July 12, 2019

कोपा अमेरिकाको उत्कृष्ट ११ सार्वजनिक

एजेन्सी– अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सी कोपा अमेरिका २०१९ को उत्कृष्ट ११ मा पर्न असफल भएका छन् । पछिल्लो दुई संस्करणमा उत्कृष्ट ११ मा पर्न सफल मेस्सी यसपटक भने पर्न सकेनन् । कोपा उत्कृष्ट ११ छनोट दक्षिण अमेरिकी महासंघका प्रशिक्षकहरुले गर्ने गर्छन् । कोपाको विजेता ब्राजिलबाट उत्कृष्ट ११ मा ५ खेलाडी पर्न सफल भएका छन् भने […]

July 11, 2019

अष्ट्रेलियालाई हराउँदै इंग्ल्यान्ड विश्वकपको फाइनलमा

एजेन्सी – घरेलु टोली इंग्ल्यान्ड एकदिवसिय विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ । विहीबार भएको दोस्रो सेमिफाइनल खेलमा साविक विजेता अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्ड २७ वर्षपछि विश्वकपको फाइनलमा प्रवेश गरेको हो । अब इंग्ल्यान्डले उपाधिको लागि आईतबार लर्डसमा न्युजिल्यान्डसँग खेल्ने छ । न्युजिल्यान्डले पहिलो सेमिफाइनल खेलमा भारतलाई स्तब्ध पार्दै फाइनलमा स्थान पक्का […]

July 11, 2019

नेयमारलाई जरिवाना!

एजेन्सी – क्लबको अभ्यास सुरु हुँदा सामेल नभएका आफ्ना सुपर स्टार नेयमारलाई पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जरिवाना गर्ने भएको छ । उनलाई ३ लाख ४० हजार पाउन्ड जरिवाना गर्ने बताइएको छ । नयाँ सिजनका लागि क्लबको अभ्यास सोमबार सुरु भएको थियो । जुलाईका लागि प्राप्त गर्ने बोनस रकम कारवाही स्वरुप कटाइन लागिएको हो । […]

July 11, 2019

फर्पिङ काठमाडौं लिगको अन्तिम चारमा

काठमाडौं (हाम्रो खेलकुद)– फर्पिङ डेभलप्मेन्ट क्लब काठमाडौं जिल्ला लिग फुटबलको सेमिफाइनलमा पुगेको छ । सानोगौचरन खेल मैदानमा बिहीबार जोरपाटी फुटबल क्लबसँग १–१ बराबरी खेल्दै फर्पिङ अन्तिम चारमा पुगेको हो । बराबरीपछि समूह ‘सी’को शीर्षस्थानमा रहँदै फर्पिङ अघिल्लो चरणमा पुगेको छ । फर्पिङका लागि निरजन नगरकोटीले ५७ औं मिनेटमा गोल गरे । जोरपाटीका लागि कर्मा शेर्पाले […]

July 11, 2019

फुटबलमा विदेशी खेलाडी – विकल्प, आवश्यकता र विकृति

सुबास हुमागाईं, काठमाडौं नेपाली फुटबलमा पछिल्लो समय विदेशी खेलाडीको संख्या बढ्दो छ । मोफसलमा हुने राष्ट्रियस्तरका प्रतियोगितादेखि स्थानीय साना प्रतियोगितामा पनि विदेशी खेलाडी देखिन थालेका छन् । यीमध्य अधिकांश खेलाडी गैरकानुनी रुपमा नेपालमा रहेर खेल्दै आएका छन् । कुनै समय विकल्पमा रहेका विदेशी खेलाडी पछिल्लो समय ए डिभिजन क्लबका आवश्यकता रुपमा रहे । तर नेपाली […]

Success

Thank you for your time.