July 1, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल कुस्ती संघको विवाद पुनः बल्झिने सम्भावना बढेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निर्वतमान सदस्य सचिव केशवकुमार विष्टले आफ्नो कार्यकालको अन्तिम दिन कुस्ती संघको पूर्नगठन गरेको जानकारी राखेपले सोमबार पत्रकार सम्मेलनमार्फत गराएको छ । राज माहेम्मद मिया अन्सारी अध्यक्षको अध्यक्षतामा राखेपले असार ९ गते संघ पूर्नगठन गरेको बताइएको छ । […]
July 1, 2019
एजेन्सी– बार्सिलोनाका उपाध्यक्ष जार्डी कोर्डेनेरले पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड नेयमार क्लबमा फर्कन चाहेपनि अहिले सम्म सम्झौता भने भइनसकेको बताएका छन् । चार वर्ष बार्सिलोनामा बिताएर नेयमार पिएसजी पुगेका थिए । विश्व कीर्तिमानी रकममा सन् २०१७ मा पिएसजी पुगेका २७ वर्षे फरवार्ड उच्च प्रदर्शनका बाबजुद क्लबमा पूर्णरुपमा स्थापित हुन असफल भएका छन् । ‘ […]
July 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक उमेश पटवालले भरपर्दा ब्याट्सम्यान शरद भेषावकर नेपालका उत्कृष्ट खेलाडी मध्यका एक भएको बताएका छन् । सिंगापुरमा २०-२८ जुलाईसम्म हुने आईसीसी टी ट्वान्टी एसिया विश्वकप छनोटको लागि आईतबार राष्ट्रिय टोली घोषणा कार्यक्रममा पटवालले यस्तो बताएका हुन् । शरदले गत माघमा भिटामीन ‘डी’ को अभाव हुँदा यूएईसँगको […]
July 1, 2019
एजेन्सी – स्पेनले यु–२१ युरो च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा स्पेनले २०१७ को च्याम्पियन जर्मनीको यु–२१ टोलीलाई २–१ ले पराजित गर्दै कीर्तिमानी पाँचौ उपाधि जित्न सफल भएको हो । सन् २०१७ मा स्पेन जर्मनीसाग नै पराजित हुदै उपाधि विमुख भएको थियो । यसपटक स्पेनले उक्त हारको बदला लिन सफल भयो […]
July 1, 2019
एजेन्सी – नाइजेरियालाई पछि पार्दै माडागास्कर समूह ‘बी’ बाट समूह विजेताको रुपमा प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको छ । समूह चरणको अन्तिमा खेलमा माडागास्करले नाइजेरियालाई २–० ले पछि पार्दै समूह विजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भएको हो । माडागास्कर अपराजित रहँदै समूह विजेता बन्न सफल भएको हो । पराजित भएपनि नाइजेरियाले समूह उपविजेताको रुपमा […]
July 1, 2019
एजेन्सी – घरेलु टोली इजिप्ट अफ्रिका कप अफ नेसन्समा समूह विजेता बन्दै नकआउट चरणमा पुग्न सफल भएको छ । इजिप्टले समूह ‘ए’ मा अपराजित रहेर अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो । घरेलु टोली इजिप्टले आइतबार राति भएको समूह ‘ए’ को अन्तिम खेलमा युगान्डालाई २–० ले हरायो । एजिप्टको जितमा मोहम्मद सलाह र […]
June 30, 2019
एजेन्सी – इंग्ल्यान्डले आईसीसी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा भारतलाई ३१ रनले पराजित गरेको छ । यो जितसँगै इंग्ल्यान्ड चौथो स्थानमा उक्लिएको छ । यस जितसँगै इंग्ल्यान्डले शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । यता भारतको भने यो जारी विश्वकपमा पहिलो हार हो । इंग्ल्यान्डले अन्तिम खेलमा न्युजिल्यान्डलाई पराजित गरे सोझैं सेमिफाइनल […]
June 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– इटालीमा आयोजना हुने ३० औं समर युनिभर्सियाड २०१९ मा नेपाली खेलाडीले तेक्वान्दो र फेन्सिङमा प्रतिस्पर्धा गर्नेछन् । नेपोलीमा जुलाई ३ देखि १४ तारिख सम्म आयोजना हुने युनिभर्सियाडमा ८ खेलाडीसहित १५ सदस्यीय नेपाली टोलीको सहभागिता रहनेछ । युनिभर्सियाडमा भाग लिने तेक्वान्दो खेलाडीमा सक्षम कार्की, नम्रता तुलाधार, पावर्ती गुरुङ, अश्मिता खड्का र उमेश राज […]
June 30, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेटमा भारतविरुद्द इंग्ल्यान्डले पहिला ब्याटिङ गर्ने भएको छ । भर्खर सम्पन्न टसमा कप्तान इओन मोर्गनले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । भारतले आजको खेलमा विजय शंकरको स्थानमा युवा विकेटकीपर ऋषभ पन्तलाई मौका दिएको छ । त्यस्तै जोसन रोय आजको खेलमा टोलीमा फर्किएका छन् । वेस्ट इन्डिजसँगको खेलमा घाइते भएका […]
June 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सिंगापुरमा हुने आईसीसी टी ट्वान्टी एसिया कपको लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । आइतबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै कप्तान पारस खड्काको कप्तानीमा १४ सदस्य टोली घोषणा भएको हो । कप्तान पारस खड्का,प्रशिक्षक उमेश पटवाल र आईसीसीका प्रतिनिधि अमिनुल इस्लामले टोली छनोट गरेका हुन् । घोषणा टोलीमा शरद भेषवाकरले […]