June 30, 2019
एजेन्सी – अफ्रिका कप अफ नेसन्समा समुह ‘एफ’ मा क्यामरुन र घानाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । इस्माइलिया स्टेडियममा दुवै टोलीले पाएको मौलाई सदुपयो गर्न नसक्दा गोलरहित बराबरी खेल्न बाध्य बनेको हो । बराबरीसँगै क्यामरुन २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।घाना २ खेलबाट २ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ […]
June 30, 2019
एजेन्सी – स्वीडेन र नेदरल्यान्डस महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन् । स्वीडेनले उपाधिको दावेदार जर्मनीलाई तथा नेदरल्यान्डसले अर्काे उपाधिको दावेदार इटालीलाई पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएका हुन् । राओजोन पार्क रेनिसमा शनिबार राति भएको खेलमा स्वीडेनले खेलमा पछि परेको स्थिति उल्ट्याएर २–१ को जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भएको […]
June 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मोहनबहादुर बस्नेतको अध्यक्षतामा १३ सदस्यीय नेपाल नेटबल संघको केन्द्रिय समिति शनिबार निर्विरोध चयन भएको छ । संघको दोस्रो साधारण सभाले नागर्जुन नगरपालिकाका मेयर बस्नेतलाई निर्वारोध अध्यक्ष निर्वाचित गरेको हो । उपाध्यक्षमा महेश नेपाली,अनिता बिन्दु,राजु बमनु,जनक प्रसाद न्यौपाने र शैलेन्द्र चीलुवाल चयन भएका छन् । महासचिवमा दीपक लामा, सचिवमा सुजाता थापा, कोषाध्यक्षमा […]
June 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका रोशन नगरकोटी र आइस तामाङ लक्ष्मी कुमार श्रेष्ठ मेमोरियल छैटौ इन्डोर राष्ट्रिय आर्चरी च्याम्पियनसिपको च्याम्पियन बनेका छन् । रोशन पुरुषतर्फको रिकर्भ मेन्स इन्डिभिजुअल मा तथा आइसा रिकर्भ महिला इन्डिभिजुअल च्याम्पियन बन्न सफल भएका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार रोशन नगरकोटीले कास्कीका असिम […]
June 29, 2019
एजेन्सी– वायने रुनीले आफुलाई इंग्ल्यान्ड र एमएलएस क्लबबाट प्रशिक्षणका लागि प्रस्ताव आएको खुलासा गरेका छन् । यद्दपी उनी अहिले पनि डिसी युनाइटेडका लागि व्यवासायिक फुटबल खेलिरहेका छन् । प्रिमियर लिगबाट रुनी अमेरिका पुगेको मंगलबार एक वर्ष पुरा भएको छ । वासिङ्टनको क्लबबाट खेल्दै उनले ४० खेलमा २३ गोल गरेका थिए । इंग्ल्यान्डका पूर्व कप्तान रुनी […]
June 29, 2019
काठमाडौं (हाम्रो खेलकुद)– खेलकुद पत्रकार सरिता श्रेष्ठ र क्रिकेट खेलाडी कविता कुँवरलाई प्रमोदराज सावित्री पाण्डे स्मृति प्रतिष्ठानले शनिबार पुरस्कृत गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा एभिन्यूज टेलिभिजनकी खेल पत्रकार श्रेष्ठलाई प्रमोद पुरुषोत्तमराज पाण्डे स्मृति खेल पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो । श्रेष्ठ डेढ दशकदेखि सक्रिय खेल पत्रकारिता गर्दै आएकी छिन् । प्रतिष्ठानले कवितालाई प्रमोद पुरुषोत्तमराज […]
June 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ललिपुर बक्सिङ संघका तेश्रो साधारण सभाले महेश सिंहको नेतृत्वमा ८ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरेको छ । विशेष साधारणसभाले उपाध्यक्षमा आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता रामचन्द्र थापामगरलाई निर्विरोध निर्वाचित गर्यो । जिल्ला संघको सचिवमा श्यामकाजी अवाले,कोषाध्यक्षमा सुरेन्द्र न्याछ्यो चयन भए । सदस्यमा पुष्पा बस्नेत,पुस्करराज पन्त,बासुदेब दाहाल चुनिए […]
June 29, 2019
एजेन्सी – तीब्र गतिका युवा बलर शाहीन शाह अफ्रिदीको उत्कृष्ट प्रर्दशनसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा अफगानिस्तानले पाकिस्तानलाई २ सय २८ रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २७ रन बनायो । अफगानिस्तानका लागि नजीबुल्लाह जदरान र पुर्व […]
June 29, 2019
एजेन्सी – साविक विजेता चिली कोपा अमेरिका २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ । कोलोम्बियालाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै चिली अन्तिम ४ मा पुगेको हो । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । चिलीका लागि चार्ल्स अरन्गिज र आर्टुरो भिडलले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीको निर्णयपछि गोल मान्य […]
June 29, 2019
एजेन्सी – दक्षिण अफ्रिकाले अफ्रिका कप अप नेसन्समा नामिवियामाथि कठिन जित निकालेको छ । अफ्रिकाले नामिवियालाई १–० ले पराजित गरेको हो । समूह ‘डी’ मा पहिलो जितसँगै अफ्रिकाले प्रि–क्वाटरफाइनल पुग्ने सम्भावनालाई जीवितै राखेको छ । यो समूहमा मोरोक्कोको ६ अंक रहँदा आइभोरी कोस्ट र अफ्रिकाले समान ३ अंक जोडेका छन् । नामिविया अंकविहीन हुदै पुछारमा […]