default_image

lokpriya

May 25, 2019

कान्तिपुर हाफ म्याराथनमा अनिष र विश्वरुपा दोस्रोपटक च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय सेनाका अनिष थापामगर र त्रिभुवन आर्मी क्लबकी विश्वरुपा बुढा नवौं संस्करणको ‘कान्तिपुर हाफ म्याराथन’ मा च्याम्पियन बनेकी छन् । कान्तिपुर मिडिया ग्रुपको आयोजनामा शनिबार भएको म्याराथनमा अनिषले दोस्रो भएको दुर्घा बुढालाई ५ सकेन्डले पछि पार्दै दोस्रोपटक उपाधि जित्न सफल भएको हो । अनिष चौथो संस्करणको विजेता हो । अनिषले निर्धारित […]

May 25, 2019

मेसीलाई छैटौंपटक गोल्डेन बुट

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेसीले करिअरको छैटौं पटक युरोपेली गोल्डेन बुट जितेका छन् । युरोपको लिगहरुमध्यका सर्वाधिक गोलकर्तालाई प्रदान गरिने अवार्ड मेसीले लगातार तेस्रो सिजन हात पारेका हुन् । मेसीले स्पेनिस ला लिगाका ३४ खेल खेल्दै ३६ गोल गरेका हुन् । दोस्रो स्थानमा रहेका पीएसजीका युवा फरवार्ड किलियन एमबाप्पेभन्दा यो संख्या ३ गोल बढी […]

May 25, 2019

अन्तिम खेलमा पीएसजीको लज्जास्पद हार

एजेन्सी – फ्रान्सेली लिग वनको अन्तिम चरणको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) राइम्ससँग ३-१ ले पराजित भएको छ । खेलको ३६ औं मिनेटमा रहमान बाबाले राइम्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको राइम्सका लागि दोस्रो हाफको ५६ औं मिनेटमा माथ्यु काफारोले अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि किलियन एमबाप्पेले एक […]

May 24, 2019

श्रीलंकामाथि दक्षिण अफ्रिकाको सहज जित

एजेन्सी – एक दिवसिय विश्वकप अघि दक्षिण अफ्रिकाले वार्मअप खेलमा श्रीलंकलाई ८७ रनले पराजित गरेको छ । ३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका ४२.३ ओभरमा २ सय ५१ रनमा अल आउट भयो । टोलीका लागि कप्तान दिमुथ करुणारत्नेले ९२ बलमा १२ चौका प्रहार गर्दै सर्वाधिक ८७ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् […]

May 24, 2019

रामोसले म्याड्रिड छाड्ने सम्भावना !

एजेन्सी – रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले समर ट्रान्सफर विन्डोमा क्लब छाड्न सक्ने सम्भावना रहेको छ । सिजन २०१८/१९ मा रियलले बिर्सनलायक प्रदर्शन गरेपछि भविष्यलाई लिएर चिन्तित रहेका रामोसले क्लब छाड्ने विकल्प रोज्न सक्ने बुझिएको छ । स्पेनको चर्चित संचारमध्य मार्साका अनुसार रामोसले सिजनको अन्त्यतिर चोटका कारण खेल्न नसक्दा आफ्नो भविष्यबारे सोचेका थिए । उनले […]

May 24, 2019

सावित्रा र अनिता भोली स्वदेश फर्कने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला टोलीकी सदस्य सावित्रा भण्डारी र अनिता बस्नेत भारतीय महिला फुटबल लिग खेलेर शनिबार स्वदेश फर्कदैछन् । सावित्राले शनिबार स्वदेश आइपुग्ने जानकारी दिइन् । सावित्रा र अनिता सम्मिलित सेथु फुटबल क्लब लिगको च्याम्पियन बनेको थियो । क्लबको उपाधि यात्रामा सावित्राको भूमिका महत्वपूर्ण रहेको थियो । मणिपुर फुटबल क्लबविरुद्ध बुधबार […]

May 24, 2019

साहब र राजुको उत्कृष्ट प्रर्दशनमा आर्मीको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – आज देखी सुरु भएको तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले प्रदेश दुई लाई १ सय ७१ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । २ सय ७९ रनको विजयी लक्ष्य प्रक्ष्याएको प्रदेश २ ले ३१.४ ओभरमा अल आउट हुँदै १ सय ७ रनमा समेटियो […]

May 24, 2019

चेल्सीका पुर्व प्रशिक्षक कोन्टे इन्टर मिलानको प्रशिक्षकमा नियुक्त

एजेन्सी – इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानले इंग्लिस क्लब चेल्सीका पुर्व प्रशिक्षक एन्टोनियो कोन्टेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेका छन् । गत अक्टोबरमा युभेन्ट्स छाडि इन्टर मिलान पुगेका कार्यकारी निर्देशक बिप्पी मोराटाले कोन्टेलाई मुख्य प्रशिक्षकको रुपमा ल्याएको हो । ४९ वर्षीय इटालियन कोन्टेलले इंग्लिस क्लब चेल्सीमा दुई वर्ष निकै विवादित रुपमा विताएका थिए । चेल्सीले […]

May 24, 2019

राजु र विनोद चम्कँदा प्रदेश २ लाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलुकद) – ओपनर राजु रिजाल र विनोद भण्डारीले उत्कृष्ट अर्ध शतक प्रहार गरेपछि प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी क्लवले प्रदेश २ लाई २ सय ७९ रनको विशाल लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय […]

May 24, 2019

विनोद र राजुको अर्धशतकमा आर्मीको बलियो सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारी र राजु रिजालले अर्धशतक प्रहार गरेपछि तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आर्मीले प्रदेश २ विरुद्ध बलियो सुरुवात गरेको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले २२ ओभरमा १ सय २२ रन बनाउँदा १ विकेट गुमाएको छ । आर्मीका लागि […]

Success

Thank you for your time.