May 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता आज देखी काठमाडौंमा सुरु हुँदैछ । कीर्तिपूर क्रिकेट मैदान टियूमा त्रिभुवन आर्मी क्लव र प्रदेश २ बीच उद्धघाटन खेल हुने हुने छ । खेल विहान ९ बजेपछि सुरु हुने छ । त्यस्तै आज मुलपानी मैदानमा हुने भनिएको प्रदेश १ र नेपाल पुलिसबीचको खेल […]
May 24, 2019
एजेन्सी – ब्राजिलका पुर्व मिडफिल्डर जुलियो बाप्टिस्टाले सबै खाले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब आर्सनलका पुर्वमिडफिल्डर बाप्टिस्टाले बिहीबार राति सामाजिक सन्जाल ट्वीटरबाट संन्यासको घोषणा गरेका हुन् । उनले सन्यासको घोषणा गर्दै अब विश्राम लिने बेला भएको र अब नयाँ जीवन बिताउने बताएका छन् । ‘२० वर्ष फुटबलमा […]
May 24, 2019
एजेन्सी – आगमी ३० मे देखी सुरु हुने एकदिवसिय विश्वकपमा अष्ट्रेलिया प्रमुख दावेदार राष्ट्र हो । अष्ट्रेलियाले हरेक विश्वकपमा आफ्नो दबदबा राख्दै आएको छ । यस पटक पनि त्यसलाई निरन्तरता दिने निश्चित छ । ११ औं संस्करणको वान डे विश्वकप सकिँदा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियाले ५ पटक उपाधि जितेको छ । २ पटक फाईनलमा पराजित भएको […]
May 23, 2019
काठमाडौं(हाम्रो खेलकुद)- विभागीय नेपाल पुलिस क्लब र बुढानिलकण्ठ नगरपालिका बास्केटबल टिमले राजधानीमा जारी क्वीक्स नेपाल बास्केटबल लिगमा सहज जित निकालेको छ । बिहीबार भएको खेलमा पुलिसले साविकको विजेता गोल्डेनगेट कलेजलाई ९६–८२ को अन्तरले पराजित गरेको हो । पहिलो राउन्डमा पनि पुलिसले ७९–७० ले पराजित गरेको थियो । गोल्डेनगेटले कुनै पन क्वाटरमा अग्रता लिन सकेन । […]
May 23, 2019
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका समर्थकको रोजाईमा इडन हाजार्ड पहिलाृ नम्बरमा रहेका छन् । हाजार्ड चेल्सी छाड्ने मनस्थितिमा पुगेका छन् । स्पेनिस वेभसाइट एएसले गरेको सर्वोक्षणमा रियलका समर्थकले मत जाहेर गर्दा हाजार्ड शीर्षस्थानमा रहेका छन् । अर्को सिजन रियल समर्थक उनलाई क्लबको जर्सीमा देख्न चाहन्छन् । हाजार्ड शीर्षस्थानमा रहँदा समर्थकको रोजाइमा म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा रोजाईको […]
May 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका बलर करण केसीले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको तेस्रो संस्करण आर्मीबाट खेल्ने भएका छन् । आर्मीले बिहीबार पक्का गरेको टोलीमा विनोद भण्डारी कप्तान रहेका छन् । आर्मीले अघिल्लो दुवै संस्करणमा फाइनल यात्रा तय गरेको थियो । करणले आर्मीसँग खेल्ने पक्का भएको कप्तान विनोद भण्डारीले जानकारी दिए । […]
May 23, 2019
भुपेन्द्र जिसी, काठमाडौं नेपाली खेलकुदमा विभागीय टोलीले प्रदेशको टोलीमाथि दबदबा कायम गर्दै आएका छन् । क्रिकेट खेल पनि त्यसबाट अछुतो छैन । प्रादेशिक टोलीले बिरलै विभागीय टोलीलाई स्तब्ध पार्न क्षमता राख्छन् । यदि कुनै प्रदेशको टोली राम्रो देखियो भने अर्को प्रतियोगितासम्म त्यस टोलीका केहि सदस्य विभागमा अनुबन्ध भइसक्छन् । यसपटक प्रधानमत्री कप क्रिकेटमा नेपाली राष्ट्रिय […]
May 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)-– इमाडोल युवा क्लबले राजधानीमा जारी सहिद स्मारक ‘सी’ डिभिजन लिगको छनोट चरणमा फराकिलो जित निकाल्दा सरस्वतीनगरले लगातार दोस्रो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा इमाडोलले ललितपुर ४ युनिफाइड भर्सिटी स्पोर्टस् क्लबमाथि ५–१ को फराकिलो जित निकालेको हो । इमाडोलको फराकिलो जितमा सुशान्त श्रेष्ठले ह्याट्रिक तथा क्रिजल […]
May 23, 2019
म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो जस्ता सफल खेलाडीले क्लब छाड्दा त्यसको असर स्वभाविक रुपमा पर्दछ । रोनाल्डोले पहिला म्यानचेस्टर युनाइटेड र यो सिजनको सुरुवातमा रियल म्याड्रिड छोड्दा त्यसको असर प्रष्ट रुपमा देखिएको छ । दुवै क्लबले रोनाल्डोको कमी महसुस गरेका छन् । एउटा तथ्यलाई मात्र हेर्ने हो भने पनि रोनाल्डो विना रियलको अवस्था प्रष्ट हुन्छ । […]
May 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)- सडक तथा असहाय बालबालिका फुटबल महोत्सवको विजेता टोलीले मलेसियामा त्यहाँको यू–१७ फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । आयोजक सेल्टर आश्रय नेपालले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै शुक्रबारदेखि हुने आयोजना हुने सडक बालबालिकाहरुबीच हुने फुटबल महोत्सवको विजेता महिला तथा पुरुष टोलीले मलेसियामा खेल्ने अवसर पाउने जानकारी गराएको हो । एन्फाको […]