May 21, 2019
काठमाडौं(हाम्रो खेलकुद)- सरस्वती नगर स्पोर्टस् क्लब र आरसी–३२ फुटबल एकेडेमीले राजधानीमा मंगलबारदेखि शुरु भएको सहिद स्मारक ‘सी’ डिभिजन लिगको छनोट चरणको खेलमा विजयी सुरुवात गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्पलेक्सको मैदानमा भएको खेलमा सरस्वती नगरले एफसी सी एसमाथि २–० को जित निकाल्दै विजयी सुरुवात गरेको हो । सरस्वतीको जितमा मनिा पौडेल र विपीन कँडेलले गोल […]
May 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रहरी खेलकुद समितिले प्रदेश ५ मा बैशाखमा सम्पन्न भएको आठौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको विभिन्न विधामा स्वर्ण, रजत र कास्यपदक जित्न सफल आफ्ना खेलाडीलाई मंगलबार नगदसहित सम्मानित गरेका छन् । विजेता खेलाडीहरुलाई सम्मान स्वरुप नेपाल प्रहरी खेलकुद समितिबाट स्वर्ण पदक विजेतालाई ५ हजार रुपैयाँ, रजत पदक विजेतालाई ३ हजार रुपैयाँ र […]
May 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुवाहटीमा जारी दोस्रो इन्डियन ओपन इन्टरनेसनल बक्सिङ प्रतियोगितामा नेपाली माला राई भारतकी मेरी कोमसँग पराजित भएकी छिन् । मंगलबार भएको महिला ५१ केजी तौल समूहको खेलमा मेरी कोमले मालालाई ५-० ले पराजित गरिन् । नेपालकी माला राई सुरुवाती राउन्डदेखि नै रक्षात्मक रुपमा उत्रेकी थिइन् । माला घरेलु बक्सिङमा एपीएफबाट खेल्ने […]
May 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङ र स्टार फरवार्ड विमल घर्तिमगर माल्दिभ्स जान अझै केही दिन लाग्ने भएको छ । किरण र विमल आज माल्दिभ्स जाने पूर्वनिर्धारित तालिका रहेपनि विविध कारणले आज माल्दिभ्स जान नसकेको गोलरक्षक किरणले बताएका छन् । ‘विमल र म आजै माल्दिभ्स जाने तयारीमा थियौं । […]
May 21, 2019
एजेन्सी – एकदिवसिय विश्वकप सुरु हुन ९ दिन बाँकी रहेको अवस्थामा घरेलु टोली इंग्ल्यान्डले यस अघि घोषणा गरेका १५ सदस्यीय टोलीमा ३ खेलाडी परिवर्तन गरेको छ । गत महिना घोषणा गरेको टोलीमा ३ परिवर्तन गरेको क्रिकेट इंग्ल्यान्डले जनाएको छ । तीव्र गतिका युवा बलर जोफ्रा आर्चर, शीर्षक्रमका ब्याट्सम्यान जेम्स भिन्स र लियाम डसनलाई टोलीमा मौका […]
May 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोली लेग स्पिनर सन्दीप लामिछाने केहि दिनका लागि अष्ट्रेलिया प्रस्थान गरेका छन् । नेपाली क्रिकेट टोलीका टेक्निकल म्यानेजर तथा सन्दीपको ब्यवस्थापन हेर्दै आएका रमन शिवाकोटीका अनुसार उनी दिउँसो १ः०५ मा सिंगापुर एरलाएन्समार्फत अष्ट्रेलियातर्फ लागेका हुन् । सन्दीप व्यक्तिगत कारणले अष्ट्रेलिया गएको शिवाकोटीले बताए । उनका अनुसार सन्दीप कति दिन […]
May 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)– प्रधानमन्त्री कप महिला टि ट्वान्टी क्रिकेट प्रतियोगिताको चौथो संस्करण यसै महिनाको अन्तिम साता महेन्द्रनगरमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा महाकाली स्पोर्टस् सोसाइटीको व्यवस्थापनमा प्रतियोगिता जेठ २८ गते सुरु हुने काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा राखेप सदस्य सचिव केशव विष्टले जानकारी दिएका थिए । प्रतियोगितामा एक विभागिय […]
May 21, 2019
एजेन्सी – फ्रान्सेली युवा फरवार्ड किलियन एमबाप्पेले यस वर्षको बालोन डी’ओर उपाधि बार्सिलोनाका कप्तान लिओनेल मेसीले जित्नुपर्ने बताएका छन् । युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलसँग पराजित भएपनि मेसी प्रतिष्ठित व्यक्तिगत उपाधिको हकदार भएको एमबाप्पेले बताएका हुन् । मेसीले बार्सिलोनालाई लगातार स्पेनिस ला लिगा उपाधि दिलाउने क्रममा ३६ गोल गरे । उनी लिगको सर्वाधिक गोलकर्ता पनि […]
May 21, 2019
एजेन्सी – युरोपेली फुटबलका अधिकांश लिगहरु समाप्त भइसकेका छन् । केहि लिगका अन्तिम चरणको खेल बाँकी रहेपनि लिग उपाधिको भने टुंगो लागिसकेको छ । यसपटक युरोपको शीर्ष पाँच लिगमा पुरानै च्याम्पियन दोहोरीए । युरोपेली फुटबलको इतिहासमै पहिलो पटक युरोपको शीर्ष ५ लिगमा च्याम्पियन टोली दोहोरीए । फ्रान्स, इंग्ल्यान्ड, स्पेन, जर्मनी र इटालीका च्याम्पियनले पछिल्लो सिजन […]
May 21, 2019
एजेन्सी – सफल प्रशिक्षकमा उभिएका इटालियन सिरी ‘ए’ टोली युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीलाई इटालियन फुटबल एसोसिएसनले इटालियन फुटबल हल अफ फेम अवार्ड प्रदान गरेको छ । एलेग्रीले साम्पोडरियाविरुद्ध खेल्दै युभेन्टसबाट बाहिरिदै छन् । उनले यसअघि नै क्लब छाडेने बताइसकेका छन् । पछिल्ला ६ मध्ये ५ सिरी ‘ए’ उपाधि, ४ कोपा इटालिया र ३ इटालियन सुपर […]