May 21, 2019
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका पूर्व अध्यक्ष रामोन काल्डेरोनको बुझाईमा गेराथ बेलले क्लबका लागि अन्तिम खेल खेलिसकेको छन् । टोलीका प्रशिक्षक जिनेदिन जिदान बेल प्रति सकारात्मक नभएका कारण उनले क्लब छोड्ने सम्भावना रहेको पूर्व अध्यक्षले अनुमान गरे । रियलका प्रशिक्षक जिदान क्लबमा फर्केबाट नै बेलप्रति सकारात्मक थिएनन् । ला लिगाको पछिल्लो खेलमा पनि बेललाई जिदानेले टोलीमा […]
May 21, 2019
एजेन्सी – स्कटल्यान्ड फुटबल एसोसिएसनले स्टिभ क्लबलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । इंग्लिस क्लब चेल्सी र लिभरपुलका सहायक प्रशिक्षक रहेका क्लार्कलाई स्कटल्यान्डले ३ वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । क्लार्क अब २०२२ सम्म स्कटल्यान्डको प्रशिक्षकको रुपमा रहनेछन् । २०२० को युरोकप छनोटमा खराव सुरुवात गरेपछि स्कटल्यानडले एलेक्स म्याकलेइसलाई बर्खास्त गर्दाै सोमबार राति […]
May 20, 2019
अर्जुन कार्की बागलुङ– नेपाल खेलाडी तथा प्रशिक्षक संघ बागलुङले सोमबार राजन कुमार पाइजाको अध्यक्षतमा १३ सदस्य कार्यसमिति गठन गरेको छ । संघको उपाध्यक्षमा ध्रुब खड्का र विष्णु बोसेल, सचिवमा तार्जन कायत मगर, कोषाध्यक्षमा रेखा बोहोरा रहेका चुनिए । यस्तै सदस्यमा महेन्द्र खड्का, सुष्मा बोहरा, राजन थापा मगर, कोपिल रोका मगर, मिलन रेग्मी, अनुप खड्का, सन्दिप […]
May 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्विडिस प्रशिक्षक योहान कालीनले जुनको पहिलो साता हुने दुई मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरे । यसक्रममा उनले प्रशिक्षणका लागि ४४ खेलाडीलाई बोलाएका थिए । छनोटमा विमल घर्तिमगर, भरत खवास, हेमन गुरुङजस्ता खेलाडी चोटका कारण अन्तिम टोलीमा पर्न सकेनन् । टंक बस्नेत, गौरव बुढाथोकी र विकास खवास चोटका […]
May 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सेथु फुटबल क्लब इन्डियन वुमन्स लिग (आइडब्यूएल) को फाइनलमा पुगेको छ । पन्जावस्थित गुरुनानक रंगशालामा सेन्ट्रल एसएसबीमाथि सोमबार ८–१ को सहज जित हात पार्दै दुई नेपाली खेलाडी सम्मिलित सेथु उपाधि नजिक पुगेको हो । बुधबार हुने फाइनलमा सेथुले मणिपुर पुलिसको सामना गर्नेछ । टोलीको जितमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य […]
May 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक योहान कालीनले नियमित फरवार्ड विमल घर्तिमगर र भरत खवासलाई टोलीबाहिर राख्दै दुई मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गरेका छन् । जुनको पहिलो सातामा मलेसिया र चाइनिज ताइपेइविरुद्ध हुने खेलका लागि दुवै खेलाडी चोटबाट उचित रिकभर नभएका कारण टोलीमा नपरेका हुन् । प्रशिक्षक कालीनले मैत्रीपूर्ण खेल भएकाले […]
May 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सेथु फुटबल क्लबले इन्डियन वुमन्स लिग (आइडब्यूएल) को सेमिफाइनलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीलाई पहिलो रोजाईमा राखेको छ । फाइनल प्रवेशका लागि सेथुले आज सेन्ट्रल एमएसबीको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ मा सुरु हुनेछ । लिगमा लगातार पाँचौ जित दर्ता गर्दै सेथु दुई दिनअघि […]
May 20, 2019
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड इडिन्सन काभानी अझै फ्रेन्च च्याम्पियन टोलीमा रहन चाहेको प्रष्ट पारेका छन् । यद्दपी भविष्यका विषयमा बोर्डले गर्ने निर्णय पर्खने बताएका छन् । काभानीको पिएसजीमा यो छैटौं सिजन हो । उनले सबै खाले प्रतियोगितामा गरि क्लबका लागि २ सय गोल गरेका छन् । उरुग्वेली स्टारले पिएसजीलाई लिग उपाधि […]
May 20, 2019
एजेन्सी – पाकिस्तान क्रिकेट बोर्डले विश्वकप सुरु हुनु १० दिन अघि आफ्नो टोलीमा फेरबदल गरेको छ । सोमबार गरेका नयाँ घोषणा टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । परिवर्तित टोलीमा तीव्र गतिका बलर मोहम्मद आमिरले मौका पाएका छन् । आमिर यस गत वैशाख ६ मा घोषणा गरेको टोलीमा पाकिस्तानको विश्वकप खेल्ने १५ सदस्य टोलीमा पर्न […]
May 20, 2019
एजेन्सी – फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का वन्डरकिड केलियन एमबाप्पेले युनियन नेसनस डि फुटबलर्स प्रोफेसनल (युएनएफपी) मा दुई अवार्ड जितेका छन् । २० वर्षीय एमबाप्पे लिग वानको प्लेयर अफ दि इयर र योङ प्लेयर अफ दि इयरको अवार्ड जितेका हुन् । एमबाप्पे यो सिजनको लिग वानमा ३० गोल गर्दै शीर्षस्थानमा रहेका छन् । […]