default_image

lokpriya

May 20, 2019

राष्ट्रिय टोलीमा डेब्यू गर्नसक्ने ३ खेलाडी

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा एक पछि अर्को सफलता हात पारिरहेको छ । जुन सफलताले क्रिकेट मात्र नभई सिंगो नेपाली खेलकुदमा नै उत्साह, उमंग र खुसी थपेको छ । पछिल्लो समयको सफलतासँगै खेलाडीहरुबीच टोलीमा स्थान बनाउन तीव्र प्रतिस्पर्धा छ । सबै खेलाडीको सपना राष्ट्रिय टोलीको जर्सीमा उत्रँदै अन्तर्राष्ट्रिय स्तरमा देशको […]

May 20, 2019

एटालान्टासँग युभेन्टसको बराबरी

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत आइतबार युभेन्टस र एटालान्टाबीचको खेल १-१ को बराबरीमा सकिएको छ । लिग विजेता युभेन्ट्सका लागि प्रशिक्षक मासिमिलानो एलेग्रीले घरेलु मैदानमा अन्तिम खेलमा टोली सम्हाले । खेलको ३३ औं मिनेटमा पाहुना टोलीका लागि जोसिप इलिचिचले खराब डिफेन्डीङको फाइदा उठाउँदै गोल गरेका थिए । खेलको १० मिनेट समय बाँकी रहँदा मारियो […]

May 19, 2019

पाकिस्तानमाथि इंग्ल्यान्डको क्लिन स्विप !

एजेन्सी- पाकिस्तानसँगको पाँच खेलको ओडीआई सिरिज घरेलु टोली इंग्ल्यान्डले ४-० ले जित्दै क्लिन स्विप गरेको छ । आईतबार राती सम्पन्न पाँचौ खेलमा ५४ रनले पराजित गर्दै सिरिज क्लिन स्विप गर्न सफल भएको हो । ३ सय ५२ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तान ४६.५ ओभरमा अल आउट हुँदै २ सय ९७ रनमा समेटियो । पाकिस्तानका लागि […]

May 19, 2019

बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको अन्तिम खेलमा बार्सिलोनालाई एइबारले बराबरीमा रोकेको छ । एइबारको मैदानमा भएको खेलमा कप्तान लिओनेल मेसीले २ गोल गरेपनि खेल २-२ को बराबरीमा सकियो । खेलको २० औं मिनेटमा मार्क कुकुरेल्लाले सर्जी एन्रीचको पासमा गोल गर्दै एइबारलाई अग्रता दिलाएका थिए । तर मेसीले दुई मिनेटको अन्तरमा दुई गोल […]

May 19, 2019

गोल्डेनगेट र बुढानिलकण्ठको सहज जित

काठमाडौं(हाम्रो खेलकुद)- साविकको विजेता गोल्डेनगेट कलेज र बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लबले राजधानीमा होम एण्ड अवे लिगको आधारमा जारी क्वीक्स नेपाल बास्केटल लिगमा सहज जित निकालेका छन् । आइतबार भएको पहिलो खेलमा बुढानिलकण्ठले दि रोयल बास्केटबल क्लबमाथि ९८–६८ को सहज जित निकालेको हो । पहिलो क्वाटरमा एक अंकले पछि परेको बुढालिकण्ठले त्यसपछिको तीनै सेटमा सहज जित […]

May 19, 2019

पीएम कप : हतारमा मुलपानी, स्तरमा शंका

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री एकदिवसिय राष्ट्रिय प्रतियोगिताको उद्धघाटन खेल जेठ १० मा मुलपानी क्रिकेट मैदानमा हुँदैछ । यसअघि तय गरिएको मिती दुई पटक सार्दै तेस्रो नयाँ मिती अनुसार पीएम कप जेठ १० देखि २५ सम्म मुलपानी र टियू मैदानमा हुन लागेको हो । यसअघि जेठ १ देखि टीयू मैदानमा मात्र दिनमा एक […]

MMC in Mount Everest

May 19, 2019

मनाङ मर्स्याङदीको झण्डा सगरमाथाको चुचुरोमा

काठमाडौं (हाम्रो खेलकुद) – पर्वतारोही कर्मा तेन्जिङ न्याङ्मीले घरेलु फुटबलको सबैभन्दा सफल र चर्चित क्लब मनाङ मर्स्याङ्दी क्लबको लोगो अंकित झन्डा सगरमाथामा फहराएका छन् । मनाङका संस्थापक सदस्य कालु तेन्जिङ गुरुङका छोरा कर्मा तेन्जिङ न्याङ्मीले १५ मे मा १ बजेर ५ मिनेटमा मनाङको लोगो अंकित भण्डा सगरमाथामा फहराएका हुन् । उनले आफ्नो गृह जिल्ला मनाङको […]

May 19, 2019

घरेलु मैदानमा रियलको हार

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत सिजनको अन्तिम खेलमा रियल म्याड्रिड घरेलु मैदानमा रियल बेटिससँग पराजित भएको छ । सान्टियागो बर्नाबाउमा रियल २-० ले पराजित भयो । प्रशिक्षक जिनेदिन जिदानले लगातार खेलमा वेल्सका फरवार्ड ग्यारेथ बेललाई मैदानमा उतारेनन् । पछिल्ला खेलमा टोलीमा समावेश नभएका बेल यस खेलमा बेन्चमा रहेपनि मैदानमा उत्रन भने पाएनन् । रियलको […]

May 19, 2019

कासिलासले तत्काल सन्यास नलिने !

पोर्टो (एजेन्सी)– पोर्टोका गोलकिपर इकर कासिलासले तत्काल फुटबलबाट सन्यास लिने कुनै योजना भएको बताएका छन् । हृदयघातपछि उनले फुटबलबाट सन्यास लिने अनुमान गरिएको थियो । स्पेनिस क्लब रियल म्याड्रिडबाट ७ सय २५ खेल खेलेका कासिलास हृदयघातका कारण पछिल्लो महिना अस्पताल भर्ना भएका थिए । विश्व कप विजेताले फुटबलबाट सन्यास लिने अनुमान गरिरहँदा उनले शुक्रबार ट्विट […]

May 19, 2019

कम्पोनी ११ वर्षपछि सिटी छाड्दै

म्यानचेस्टर (एजेन्सी)– भिन्सेन्ट कम्पोनीले ११ वर्षपछि म्यानचेस्टर सिटी छाड्ने भएका छन् । दशक लामा यात्रामा उनले क्लबबाट १० वटा उपाधि जितेका छन् । सिटीका लागि उनको अन्तिम खेल आइतबारको रह्यो । जहाँ वार्टफोर्डलाई ६–० ले हराउँदै सिटीले एफए कप जितेको थियो । त्योसँगै सिटीले यो सिजन कम्पोनीको कप्तानीमा प्रिमियर लिग, लिग कपसहित तीनवटा उपाधि जितेको […]

Success

Thank you for your time.