default_image

कराते

April 3, 2022

मनकामना टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक मनकामना डोजो प्रथम दिलबहादुर रम्तेल खुला कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । ५ स्वर्ण, ५ रजत र ३ कांस्य जित्दै मनकामना समग्रमा टिम च्याम्पियन बन्यो । मित्रपार्कस्थित ह्वाइट हेभेन एकेडेमीमा भएको प्रतियोगितामा ४ स्वर्ण, २ रजत र १ कांस्यसाथ बूढानीलकण्ठ दोश्रो भयो । तेश्रो स्थानको हायासिया सितोरियो, सिन्धुपाल्चोकले ३ […]

April 1, 2022

सुविधा र उमंग पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गोजुरियो संघको आयोजनामा जारी नवौँ राष्ट्रिय गोजुरियो कराँते च्याम्पियनसिपको पहिलो दिन सम्पन्न क्याडेट काताको र्गल्स तर्फ सुविधा गौतम पहिलो तथा लक्ष्मी श्री दोस्रो भएका छन् । सो स्पर्धामामा अन्जना भण्डारी र खुसी कार्की तेस्रो भए । ब्वाइज तर्फ उमंग पाण्डे पहिलो तथा दिपसन सापकोटा दोस्रो भए । प्रिन्स दाहाल र […]

April 1, 2022

कराते प्रतियोगितामा लि निङ सह प्रायोजक

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता आयोजना हुने प्रथम कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगितालाई स्पोर्टस् र फेसनमा ख्याती प्राप्त लि निङ र कोरियन फास्ट फुड सम्पनी सान सोजु इसले सह प्रायोजन गरेका छन् । सम्झना ल्याब प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ । लि निङका प्रबन्ध निर्देशक राजन महर्जन र सान सोजुका व्यवस्थापक शीशिर अर्याल तथा […]

March 30, 2022

आर्मी टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मी गणेशमान सिंह फाउन्डेसन राष्ट्रिय कराते प्रतियोगितामा बुधबार च्याम्पियन बनेको छ । आर्मीले ९ स्वर्ण जित्यो । गणेशमान सिंह फाउन्डेसन र नेपाल सितोरियो कराते संघ, शाखा डोजो सतुङ्गलद्वारा संयुक्त आयोजित प्रतियोगितामा ५ स्वर्णसाथ बाग्मती प्रदेश दोश्रो भयो । तेश्रो स्थानको गण्डकीले १ स्वर्ण हात पा¥यो । बलम्बुमा भएको प्रतियोगिताको पुरुषमा […]

March 29, 2022

प्रवीण र संगितालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीका प्रवीण मानन्धर र संगिता राईले गणेशमान सिंह फाउण्डेसन राष्ट्रिय कराते प्रतियोगिताको एकल काता मंगलबार स्वर्ण जितेका छन् । बलुम्बुस्थित डिबी पार्टी भेन्युमा भएको फाइनलमा प्रवीणले प्रदेश १ का विवेक राई तथा संगिताले बाग्मतीकी सन्जु देशासलाई पराजित गरे । गणेशमान सिंह फाउन्डेसन र नेपाल सितोरियो कराते संघ, शाखा डोजो सतुङ्गलद्वारा […]

March 28, 2022

गोजुरियो कराते शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गोजुरियो कराते संघको आयोजनामा नवौं राष्ट्रिय गोजुरियो कराते प्रतियोगिता चैत १८ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर, जुनियर र क्याडेटमा गरी जम्मा ४२ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक गोजुरियो कराते संघका सचिव सानुबाबु गिरीले जनाएका छन् । पुरुषमा २८ र महिलामा १४ स्पर्धामा खेल हुने छ । सातै प्रदेशबाट करिब […]

March 27, 2022

अनिल र दीपा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आईएफकेका अनिल बराम र एपीएफकी दीपा शाही श्री नाथेश्वर आईएफके राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा च्याम्पियन बनेका छन् । नाथेश्वर आईएफके क्योकुसिन कराते डोजोको आयोजनामा भएको प्रतियोगिताको पुरुष ६० केजीमुनि फाइनलमा अनिलले आईकेकेएफका थमप्रसाद खड्कालाई पराजित गरे । क्योकुसिनकानका विश्व लामा तेश्रो र मोशेष कुमाल चौथो भए । ललितपुरको मंगलबजारमा भएको […]

March 27, 2022

कराते हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुशार बिर गणेशमान फाउन्डेशन र नेपाल सितोरियो कराते डो संघ,शाखा डोजो सतुङ्गल काठमाण्डौको सयुक्त आयोजनामा यही चैत्र १५ गते मंगलवार देखि गणेशमान फाउण्डेशन राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सात वटै प्रदेश, तिन वटा बिभागिय टिम गरी १० टिम को सहभागीता रहने पनि […]

March 27, 2022

कृष्ण प्रसाद स्मृति करातेको मुख्य प्रायोजक सम्झना ल्याव

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कराते महासंघको तत्वाधानमा नेपाल लोकतान्त्रिक खेलकुद संघ तथा जिल्ला प्रमुख डोजो ललितपुर लगनखेलको संयुक्त आयोजनामा हुने पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको स्मृतिमा राष्ट्रिय कराते प्रतियोगितालाई सम्झना ल्याब्रोटरी क्लिनिक (एसएलसी) मुख्य प्रायोजक बनेको छ । चैत २४ देखि २६ सम्म सातदोबाटोमा हुने प्रतियोगिताको लागि आइतबार आयोजकले सम्झनासँग मुख्य प्रायोजकको रुपमा सम्झौता […]

March 25, 2022

रेहान र कञ्चनलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – लैनचौर डोजोका रेहान जाभेद र देउराली डोजोकी कञ्चन नेपालीले पाँचौं जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । एकल काताको पुरुषमा रेहान र महिलामा कञ्चन पहिलो भएका हुन् । फाइनलमा रेहानले घण्टाघर डोजोका सन्दिप राई तथा कञ्चनले घण्टाघरकै सुवेक्षा आले मगरलाई पछि पारे । नेपाल सितोरियो कराते […]

Success

Thank you for your time.