April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद)– आठ स्वर्ण पदक सहित नेपाल पुलिस क्लब प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । पुलिसले ४ कास्य पदक जितेको छ । टिम च्याम्पियन बनेसँगै पुलिसले १ लाख रुपैयाँ प्राप्त गरेको छ । शनिबार सम्पन्न प्रतियोगितामा ४ स्वर्ण, ५ रजत र ३ कास्य पदकका साथ त्रिभुवन आर्मी क्लब […]
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबका साजन मोक्तानले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पुरुष ५० केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् । ललितपुर सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन शनिबार एपिएफका वीरबहादुर तामाङलाई ८–० ले नकआउट गर्दै स्वर्ण पदक जितेका हुन् । त्यसअघि सेमिफाइनलमा साजनले सुदूरपश्चिम प्रदेशका टपेन्द्र ठकुराठीलाई […]
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता नविन रसाइली प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको ६७ केजी तौल समूहमा च्याम्पियन बनेका छन् । ललितपुर सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन शनिबार एपिएफ सुवास घतानेलाई ९–१ ले नकआउट गर्दै नवीनले स्वर्ण पदक जितेका हुन् । त्यसअघि […]
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की कास्य पदक विजेता एपिएफकी एस्तर राईलाई हराउँदै त्रिभुवन आर्मी क्लबकी शान्ता श्रेष्ठले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिला ६१ केजी तौल समूह कुमुतेको स्वर्ण पदक जितेकी छिन् । ललितपुर सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन शनिबार फाइनलमा शान्ताले एस्तरलाई १३–३ […]
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद)– दुई विभागिय टोली नेपाल पुलिस क्लबका साजन मोक्तान र एपिएफका वीरबहादुर तामाङबीच प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पुरुष ५० केजी तौल समूहको स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । ललितपुर सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन शनिबार साजनले सुदूरपश्चिम प्रदेशका टपेन्द्र ठकुराठीलाई ८–० ले नकआउट गरेका […]
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता नविन रसाइली र एपिएफ सुवास घताने प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको ६७ केजी तौल समूहको स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । ललितपुर सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन शनिबार नविनले बागमती निमा शेर्पालाई ८–० ले […]
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की कास्य पदक विजेता एपिएफकी एस्तर राई र त्रिभुवन आर्मी क्लबकी शान्ता श्रेष्ठबीच महिला ६१ केजी तौल समूह कुमुतेको स्वर्ण पदकका लागि भिड्ने भएका छन् । ललितपुर सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन शनिबार सेमिफाइनलमा एस्तरले बागमती प्रदेशकी रमिता माझीलाई १५–७ र शान्ताले […]
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद)– एपिएफका विजय श्रेष्ठले प्रथम कृष्णप्रसाद भट्राई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पुरुष ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् । ललितपुर सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन विजयले बागमती प्रदेशका सुबिन खत्रीलाई ५–२ ले पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । योसँगै जारी प्रतियोगितामा एपिएफको स्वर्ण पदक संख्या ३ […]
April 8, 2022
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबकी निरुपा तामाङले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिला ६८ केजीमाथिको तौल समूहमा स्वर्ण पदक जितेकी छन् । सो तौल समूहमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सुनिता महर्जन भने सेमिफाइनलमा पराजित भएकी छन् । सुनितालाई सेमिफाइनल पराजित गर्दै अघि बढेकी एपिएफकी डाएना ओझाले […]
April 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी सोनी राईले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिला ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छन् । योसँगै पुलिसको स्वर्ण पदक संख्या ६ पुगेको छ । ललितपुर सातदोबाटोस्थित कराते हालमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार प्रदेश १ की विद्याकला राईलाई ८–६ ले हराउँदै सोनी च्याम्पियन बनेकी […]