March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकामा हुने एसियन जोनल ३.२ चेस च्याम्पियनसिप २०२५ नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । वोर्ल्ड चेस फेडेरेशन (फिडे) र एशियन चेस फेडेरेशन (एसिएफ) को तत्त्वावधान एवं श्रीलंका चेस फेडेरेशनको आयोजनामा फागुन २७ देखि चैत ५ गते (मार्च १@ देखि १८) सम्म हुनेछ । च्याम्पियन्सिपमाआयोजक श्रीलंका सहित नेपाल, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र […]
March 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चेसमा नयाँ प्रयोगको रुपमा नेपालमा पहिलोपल्ट फ्रिस्टाइल चेस प्रतियोगिता हुने भएको छ । हिमालयन चेस एकेड्मीले ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को रुपमा चैत १ गते आयोजना गर्न लागेको हो । एकेडेमीको बार्षिकोत्सवको अवसरमा फ्रिस्टाइल चेस च्याम्पियन आयोजना गर्न लागेको एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बूले बताइन् । पूर्व विश्व च्याम्पियन अमेरिकी ग्रान्डमास्टर बबी फिसरले […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसिसी जुनियर चेकमेट चेस प्रतियोगिता सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्सको एडुकेसन एन्ड स्पोर्ट्स कमिटिद्वारा हिमालयन चेस एकेडेमी र माइस इभेन्ट्ससँगको सहकार्यमा आयोजित दुई दिने प्रतियोगितामा काठमाडौं उपत्यकाका २४ स्कुलका १ सय १ जना विद्यार्थीको सहभागिता थियो। ब्वाइज र गल्र्सलाई कक्षा ३ देखि ५ सम्म र कक्षा ६ देखि ८ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पुरुषोत्तम सिलवालले अपराजित रहँदै गोकर्णेश्वर नगर मेयर कप खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। पुरुषोत्तम ९ चरणको क्लासिकल खेलमा ७ जित र २ बराबरी गर्दै ८ अंक जोडेर च्याम्पियन भएका हुन्। गत महिना भएको २५ औं राष्ट्रिय बुद्धिचालमा दोश्रो भएका १९३७ रेटेड १९ वर्षे पुरुषोत्तमले अन्तिम तीन चरणको खेलमा भारतीय […]
February 28, 2025
विराटनगर (हाम्रो खेलकुद)- प्रतियोगितामा शीर्ष खेलाडी सिएम शुश्रुत दहाल ७ अंक जोड्दै शुक्रवार प्रथम कोशी खेलकुद महोत्सव अन्तर्गत बुद्धिचाल च्याम्पियन बनेका छन्। आठ चरणको खेलबाट झापाका २०२१ रेटेड शुश्रुतले स्पष्ट अग्रता लिदै शीर्ष स्थान कब्जा गर्न सफल रहे।यसप्रतिस्पर्धामा खोटाङका १८८७ रेटेड धिरेन राईले ६.५ अंक जोडेर बुकोल्ज्स् ४२.५ प्वाइन्टको आधारमा दोस्रो भए। विराटनगर स्थित मारवाडी सेवा […]
February 20, 2025
नुवाकोट ( हाम्रो खेलकुद)- भारतका आशुतोष कुमारले प्रथम विदुर मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको प्रतियोगितामा भारतका १८७१ रेटेड आशुतोष र नेपालका १८७८ रेटेड धिरेन राईले समान ६ अंक जोड्दै बुकोल्ज्स् नियमका आधारमा पहिलो र दोश्रो स्थान प्राप्त गरेका छन्। बिहीवार अन्तिम चरणमा आशुतोषले नेपालका सिएम शुश्रुत दहाल संग […]
February 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एफएम रुपेश जैसवाल र सिन्दिरा जोशीको राष्ट्रिय च्याम्पियन बुद्धिचाल च्याम्पियन बनेका छ। हेटौंडामा शनिवार सम्म चलेको बुद्धिचालको २५ औं राष्ट्रिय प्रतियोगिता रौतहटका रुपेशले ९ अंक जोड्दै उपाधि जितेका हुन्। यो उनको यो दोस्रो राष्ट्रिय उपाधि हो। चौथो वरियता बाट खेल सुरु गरेका रुपेशले अपराजित रहने क्रममा ७ जित, ४ बराबरी खेले। उनले आफ्नो […]
January 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको आठौं चरणको समाप्तिमा बिहीवार एफएम रुपेश जैसवाल र सिन्दिरा जोशी उपाधि नजिक पुगेका छन्। २५ औं पुरुष राष्ट्रिय बुद्धिचाल खेलमा पूर्व नेपाल च्याम्पियन रौतहट रुपेशले सिएम नवीन तण्डुकारलाई पराजित र पुरुषोत्तम सिलवाल सँग बराबरी खेल खेलेका थिए। रुपेशले जारी प्रतियोगितामा उत्कृष्ट २३०५ रेटिङ्ग पर्फोमेन्स खेल प्रदर्शन गर्दै आफ्नो व्यक्तिगत […]
January 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हेटौंडामा जारी २५ औं पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा रौतहटका एफएम रुपेश जैसवालले शीर्षतालाई कायम राखेका छन्। मंगलवार पाँचौं चरणको समाप्तिमा ४.५ अंक बनाउँदै १ अंकको अग्रता कायम गरेका छन्। रुपेशले वर्तमान नेपाल च्याम्पियन झापाका राजन सुवेदीलाई पराजित गरेका छन्। राजनले २३औं चालमा रुक सि सेभेन गलत मुभ चाल्दा बि सिक्स पाउन गुमाउन […]
January 27, 2025
हेटौंडा (हाम्रो खेलकुद)- एफएम रुपेश जैसवालले २५ औं पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेस्रो चरण समाप्तिमा एकल अग्रता लिएका छन्। हेटौंडामा जारी प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन रुपेशले पूर्ण ३ अंक जोडेका छन्। रौतहटका २०९३ रेटेड रुपेशले ललितपुरका १९५२ रेटेड सुरोज महर्जन, झापाका २०२१ रेटेड शुश्रुत दहाल, काठमाडौंका १८८२ रेटेड प्रेमकृष्ण महर्जनलाई हराए । दोलखाका आशिष फुयाल […]