default_image

गल्फ

June 18, 2025

एमेच्योर राहुलको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टिमका सदस्य एमेच्योर राहुल विश्वकर्मा सूर्य नेपाल प्रिमियर गल्फको तेस्रो दिन एक स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा रहेका छन् । समग्रमा १६-अन्डर २ सयको स्कोरमा राहुलले प्रो गल्फर तथा दोस्रो दिनका संयुक्त लिडर सुभाष तामाङलाई एक स्ट्रोकले पछि पारे । राहुलले तेस्रो दिन बुधबार ६-अन्डर ६६ को उत्कृष्ट स्कोर निकाले । भारतीय […]

June 17, 2025

एमेच्योर राहुल र प्रो सुवास शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- एमेच्योर राहुल विश्वकर्मा र प्रोफेसनल सुवास तामाङ‌ सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन दुई स्ट्रोकको अग्रतामा संयुक्तरुपमा शीर्षस्थानमा उक्लिएका छन्। समग्रमा १०-अन्डर १ सय ३४ को स्कोरमा उनीहरूले सदभाव आचार्यलाई २ स्ट्रोकले पछि पारे। राहुलले आज ७-अन्डर ६५ को सानदार प्रदर्शन गरे। सुवासले ६-अन्डर ६६ को स्कोर कार्ड तयार पारे। राहुलले […]

June 16, 2025

रविलाई सूर्य नेपाल प्रिमियरको पहिलो दिन अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – पूर्व नम्बर एक प्रो गल्फर रवि खड्का सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन् । रविले ५-अन्डर ६७ को स्कोर जोड्दै साविक विजेता सुभाष तामाङलाई १ स्ट्रोकले पछि पारेका हुन् । गोकर्ण गल्फ क्लबमा सोमबार रविले छैटौं देखि नवौं होलसम्म लगातार चार बर्डी प्रहार […]

June 15, 2025

सूर्य नेपाल प्रिमियर गल्फमा हालसम्मकै सर्वाधिक ठूलो पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि सुरु हुँदैछ । गोकर्ण गल्फ क्लबमा असार २ गतेदेखि ५ गतेसम्म हुने प्रतियोगिता ७२ होलको हुनेछ । ३६ होलपछि कट लागू हुने नियम रहेको छ । कट बनाउने शीर्ष २१ व्यावसायिक खेलाडी […]

June 10, 2025

अनिल र पार्वतीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- अनिल तामाङले आरएनजिसी वार्षिक क्याडी गल्फ प्रतियोगिता २०२५ को उपाधि जितेका छन्। रोयल नेपाल गल्फ क्लबमा कूल ११३ स्कोर जोड्दै उपाधि जितेका हुन्। उनले रोहित ३ स्ट्रोकले हराए। उपाधिसँगै २१ हजार रुपैयाँ प्राप्त गरे। रोयल नेपाल गल्फ क्लबमा रोहित आचार्य ११६ स्कोरका साथ दोस्रो भए। उनले नगद १६ हजार रुपैयाँ पाए । […]

June 5, 2025

रेकर्डसहित सदभावले जिते गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य रेकर्ड स्कोरमा ११औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको उपाधि पहिलो पटक जितेका छन्। नेपालकै राहुल विश्वकर्मालाई बिहीवार १० स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै सदभाव च्याम्पियन बने। गोकर्ण गल्फ क्लबमा सदभावले आज २-अन्डर ७० खेल्दै समग्रमा २०-अन्डर १ सय ९६ को स्कोर खडा गरे। उनले ५४-होलको १८-अन्डरको […]

June 4, 2025

सदभावको कोर्स रेकर्डमा नेपाल ‘ए’ लाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल नम्बर एक गल्फर सदभाव आचार्यको कोर्स रेकर्डमा नेपाल ‘ए’ ले ११औं संस्करण नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको टिम स्पर्धामा स्वर्ण पदक जितेको छ। नेपाल ‘ए’ का सदभाव र राहुल विश्वकर्माको जोडीले ३६ होलको समाप्तिमा २४-अन्डर २ सय ६४ को सानदार स्कोर‌मा स्वर्ण जितेको हो। गोकर्ण गल्फ क्लबमा सदभावले १२-अन्डर ६० को […]

June 4, 2025

१२ बर्डी सहित सदभावले बनाए कोर्स रेकर्ड

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल नम्बर एक गल्फर सदभाव आचार्यले आज गोकर्ण गल्फ क्लबमा नयाँ कोर्स रेकर्ड बनाएका छन्। ११औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको दोस्रो दिन बुधवार १२-अन्डर ६० को अविश्वसनिय स्कोरमा उनले नयाँ कोर्स रेकर्ड बनाएका हुन्। उनले प्रोपेसनल गल्फर शुक्र बहादुर राईको नाममा रहेको ११-अन्डर ६१ को रेकर्ड तोडेका हुन्। शुक्रले सन् २०२३ […]

June 3, 2025

नेपालका सदभावको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको ११ औं संस्करणको पहिलो दिन मंगलवार नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य दुई स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन्। गोकर्ण गल्फ क्लबमा ६-अन्डर ६६ को उत्कृष्ट स्कोरमा सदभावले नेपलका वाङ्गचेन ढोन्डुपलाई २ स्ट्रोकले पछि पारेका हुन्। सदभावले बोगी रहित फ्रन्ट नाइन खेले। पहिलो, सातौं र आठौं […]

May 31, 2025

नेपाल एमेच्योर ओपन गल्फ अर्को साता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल गल्फ संघ (एनजिए) को आयोजनामा ११औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप गोकर्ण गल्फ क्लबमा मंगलवार सुरु हुने भएको छ। पुरुषतर्फ व्यक्तिगत र टिम स्पर्धा हुनेछ। पुरुष टिम स्पर्धामा प्रत्येक राष्ट्रले दुई-दुई खेलाडी चयन गर्नेछन् ।‌ ३६ होलपछिको संयुक्त स्कोरका आधारमा विजेता घोषणा गरिने एनजिएले शुक्रवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। आयोजक […]

Success

Thank you for your time.