June 26, 2024
धनगढी (हाम्रो खेलकुद) – क्रिकेटर दिपेन्द्रसिंह ऐरी र कबड्डीकी जयन्ती बडू एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८० मा सर्वोकृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीका आयोजना, सुदूरपश्चिमाञ्चल एकेडेमीको प्रायोजन र सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको मुख्य प्रबद्र्धनमा भएको स्पोर्टस अवार्डको वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटर दीपेन्द्र र कबड्डीकी जयन्ती सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । […]
May 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाली खेलकद पत्रकारिता अब शोध तथा अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको १९ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले खेलकुद पत्रकारिता खेलकुद विकासको अहम् पाटो रहेको जजनाए । पत्रकारहरुले सबै खेलकुद संघका समाचारलाई प्राथमिकतामा राख्दै अगाडि वढ्नुपर्ने सुझाव […]
May 10, 2024
पोखरा (हाम्रो खेलकुद) – आइटिएफकी तेक्वान्दोकी सुष्मिता थापा मगर र क्रिकेटमा अर्जुन कुमाल पोखरा स्पोर्टस अवार्डको वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना शुक्रबार भएको आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा सुष्मिता र अर्जुन वर्षको उ्रत्कृष्ट चुनिएका हुन् । उत्कृष्ट महिला विधामा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही मनोनयनमा थिए […]
May 6, 2024
पोखरा (हाम्रो खेलकुद) – सहारा क्लब पोखराले उत्कृष्ट खेलकुद संघ संस्था वा क्लबतर्फको अवार्ड पाउने भएको छ । नेपाल खेलकुद पत्रकार मन्च गण्डकीले आठौं पोखरा स्पोर्टस अवार्ड २०८० मा सहारालाई अवार्ड दिने निर्णय गरेको बताइएको छ । अवार्ड शुक्रबार हुँदैछ । अवार्डको छैटौं सस्करणसम्म यो विधामा खेल संघलाई मात्र प्रदान गरिदै आएकोमा सातौँ संस्करणबाट खेल […]
April 29, 2024
वैशाख (हाम्रो खेलकुद) – अर्को साता आयोजना हुने आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० को लागि ४ विधामा मनोनयन सार्वजनिक भएको छ । स्पोर्टस् अवार्डको ४ विधाको मनोनयन आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा सोमबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । वैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्डको मनोनयनको वर्ष खेलाडी […]
April 5, 2024
बिर्तामोड (हाम्रो खेलकुद) – झापा स्पोर्टस् अवार्ड २०७९ को मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक गरिएको छ ।नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै अवार्डको पाँचौँ संस्करणको मनोनयनमा परेका पाँच विधाका खेल प्रतिभा सार्वजनिक गरेको हो । झापा स्पोर्टस् अवार्डको पाँचौँ संस्करणका लागि विभिन्न पाँच विधाका प्रत्येक विधामा समान […]
March 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- बक्सिङकी सुष्मा तामाङ र एथलेटिक्सका दीपक अधिकारी १८ औं एनएनआइपिए स्पोर्टस अवार्ड २०७९ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। गत वर्ष सुष्मालेे एसियन युथ बक्सिङमा रजत पदक जितेकी थिइन्। दीपकले एसियन क्रसकन्ट्रीमा एकल र टिममा स्वर्ण पदक जितेका थिए। शंखमुल पुल नजिकको यल दरबारमा सोमबार भएको अवार्डमा स्विमिङकी डुवाना लामा र राष्ट्रिय […]
March 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दुई दशकदेखि खेल पोशाक उत्पादक साहस स्पोर्टसले आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई साथ दिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा वैशाख २१ गते पोखरा सभागृह हलमा आयोजना हुने ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई साहस स्पोर्टस् प्रा.लि. काठमाण्डौंले साथ दिने भएको मञ्चले जनाएको छ । हालै साहस स्पोर्टस्का […]
March 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)– एनएनआइपी स्पोर्टस अवार्डलाई केडिया ग्रुपले प्रायोजन गरेको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आफ्नो वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड यसपटकबा केडिया ग्रुपले प्रायोजन गर्ने सम्झौता बिहीबार भएको हो । अवार्ड चैत १२ गते ललितपुरको शंखमुल पुल नजिक यल दरबारमा हुने भएको छ । केडिया ग्रुपका अध्यक्ष विमल केडिया र […]
March 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एनएनआइपिए स्पोर्टस अवार्ड अर्को महिना आयोजना हुने भएको छ। अवार्डको १८ औं संस्करण चैत १२ गते आयोजना हुने नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो। गत वर्ष गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएका ३६ खेलहरुलाई आधारमा सम्बन्धित संघले सिफारिस गरिएका खेलाडीहरुलाई वर्ष […]