May 18, 2025
हेटौंडा (हाम्रो खेलकुद)- बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा एथलेटिक्सका लिजेन्ड बैकुण्ठ मानन्धर र जित बहादुर केसीलाई लाइफ टाइम एचिभमेन्ट अचार्डबाट सम्मान गरिएको छ। बागमती प्रदेशको राजधानी हेटौंडाको हुप्रा चौरमा आज आयोजित कार्यक्रममा मानन्धर र केसीलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड सहित समान १ लाख रुपैयाँ प्रदान गरिएको छ। कीर्तिमानी मानन्धर काठमाडौंका बैकुण्ठ […]
May 18, 2025
हेटौंडा (हाम्रो खेलकुद)- बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा विनोद महर्जनलाई उत्कृष्ट जिल्ला खेलकुद विकास समिति अध्यक्ष अवार्डबाट सम्मान गरिएको छ। बागमती प्रदेशको राजधानी हेटौंडाको हुप्रा चौरमा आज आयोजित कार्यक्रममा महर्जनलाई यो अवार्ड प्रदान गरिएको हो। उनले ५० हजार रुपैयाँ पनि प्राप्त गरे। खेल जीवन पश्चात पाएको अवसर र जिम्मेवारीलाई सकुशल निर्वाह […]
May 18, 2025
एजेन्सी – बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई उत्कृष्ट प्रशिक्षक अवार्ड प्रदान गरिएको छ। बागमती प्रदेशको राजधानी हेटौंडाको हुप्रा चौरमा आयोजित कार्यक्रममा प्रशिक्षक नेगीलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड घोषित भए। साथै उनलाई १ लाख रुपैयाँ प्रदान गरियो। नेपालले जितेको सबैभन्दा ठुलो पदक पेरिस पारालिम्पक्समा पलेशा गोवर्धनले जितेको […]
May 18, 2025
हेटौंडा (हाम्रो खेलकुद)- बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा ऐतिहासिक तेक्वान्दो खेलाडी नुवाकोटकी संगिना वैद्य ‘बागमतीको शान अवार्ड’ प्राप्त गर्न सफल भएकी छिन्। बागमती प्रदेशको राजधानी हेटौंडाको हुप्रा चौरमा आज आयोजित कार्यक्रममा तेक्वान्दो क्विन संगिनालाई बागमतीको शान अवार्ड प्रदान गरिएको हो। अवार्डसँगै उनलाई १ लाख रुपैयाँ प्रदान गरियो। नेपाली खेलकुदको लागि नसोचिएको […]
May 18, 2025
हेटौंडा (हाम्रो खेलकुद)- बागमती प्रदेश युवा तथखेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा वरिष्ठ खेल पत्रकार काठमाडौंका श्याम चित्रकारलाई उत्कृष्ट खेलकुद पत्रकार अवार्ड प्रदान गरिएको छ। बागमती प्रदेशको राजधानी हेटौंडामा आज आयोजित कार्यक्रममा चित्रकारलाई खेलकुद पत्रकारीता अवार्डप्रदान गरियो। अवाडसँगै उनलाई ५० हजार रुपैयाँ पनि प्रदान गरिएको छ। झन्डै साढे चार दशकयता फोटो र भिडियोमार्फत खेलकुद पत्रकारितामा सक्रिय […]
May 18, 2025
हेटौंडा (हाम्रो खेलकुद)- राष्ट्रिय एथलेटिक्स खेलाडी धादिङ सन्तोषी श्रेष्ठ, राष्ट्रिय भलिबल टोलीकी खेलाडी काठमाडौंकी सलिना श्रेष्ठ, राष्ट्रिय फुटबल खेलाडी मकवानपुरका आयुष घलान बागमती प्रदेश स्पोर्टस अवार्ड लोकप्रिय विधा प्राप्त गरेका छन् । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रदेशको राजधानी हेटौंडामा आज आयोजित कार्यक्रममा सन्तोषी, सलिना, आयुषलाई लोकप्रिय खेलाडी अवार्ड प्रदान गरियो। अवार्डसँगै उनीले […]
May 18, 2025
हेटौंडा (हाम्रो खेलकुद)- बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा नेपालका नम्बर एक एमेच्योर गल्फर काठमाडौंका सदभाव आचार्य उत्कृष्ट युवा खेलाडी बन्न सफल भएका छन्। बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित कार्यक्रममा सदभावलाई युवा खेलाडी अवार्ड सहित ५० हजार रुपैयाँ प्रदान गरिएको छ। कलिलो उमेरमै सानदार सफलताको कथा रचिरहेका सदभसव नेपाली गल्फको आशसलाग्दा खेलाडी […]
May 15, 2025
रविन्द्र वाईबा, मकवानपुर बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयले हेटौंडामा पहिलो पटक प्रदेश स्पोर्टस अवार्ड एन्ड युथ समिट आयोजना गर्दैछ । आइतवार हेटौंडा-४ स्थित हुप्राचौरमा अवार्ड आयोजना हुने बिहीवार हेटौंडामा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । प्रदेशका पूर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको बागमती प्रदेशका युवा […]
May 10, 2025
पोखरा (हाम्रो खेलकुद)- नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास अधिकारीले जितेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रवार पोखरामा आयोजना गरेको समारोहमा मनोनयनमा परेका उत्कृष्ट ३ मध्ये वर्ष खेलाडी महिलातर्फ भलिबलकी अरुणा वर्ष खेलाडी घोषित भएकी हुन् । पुरुषतर्फ भलिबलकै विश्वास अधिकारी वर्ष खेलाडी बनेका हुन् । […]
May 8, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को २० औं साधारण सभाले निरन्जन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । आज भएको चुनावी साधारण सभामा अध्यक्षको पदमाअधिकारीले प्रकाश तिमिल्सिनालाई पराजित गरे । महासचिवमा अन्जन खड्का निर्वाचित भए । उनले राजु घिसिङलाई हराए । अनिल मल्ल ठकुरी सचिव बने । उनले गोबिन्द […]