April 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चीनको हांग्झोउमा सेप्टेम्वरमा हुने १९औं एसियन गेम्स (एसियाड) का लागि जुडोबाट १४–१४ पुरुष÷महिला गरी २८ खेलाडी प्रारम्भिक चरणलाई छनोट भएका छन् । प्रत्येक तौलसमूहबाट २–२ गरी १४ स्पर्धामा २८ खेलाडी छनोट भएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जानकारी गराए । पुरुष ६० केजीमुनि नेपाल प्रहरीका उमेश मगर र बन्दी सहायता […]
April 30, 2022
काठमाडौं (हाम्रो खेललकुद)– १३ औं दक्षिण एसियाली खेलकुदमा करातेतर्फ स्वर्ण पदक जित्नेसहित ३२ खेलाडी १९ औं एसियाली खेलकुद (एसियाड) को बन्द प्रशिक्षणका लागि छनोट भएका छन् । लैनचौरस्थित टेबलटेनिस हालमा शनिबार सम्पन्न छनोटमा ८ इभेन्ट्समा सेमिफाइनल पुग्ने समान ४ खेलाडी एसियाडको बन्द प्रशिक्षणका लागि छनोट भएका हुन् । जसमा महिला र पुरुषतर्फ एकल काता र […]
April 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – छैटौ संस्करणको आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग–२०७८ को तयारी पुरा भएको छ । आयोजक नेपाल भलिबल संघले आइतबारदेखि शुरु हुने क्लब लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । क्लब लिग वैशाख १८ देखि २४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ । क्लब लिगमा पुरुषतर्फ […]
April 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुने १९औं एसियाली खेलकुदका लागि भएको ब्याडमिन्टनको छनोट सम्पन्न भएको छ । नेपाल ब्याडमिन्टन संघले बैशाख १५ गतेदेखि तीन दिन सम्म ललितपुरको रिभाईभ लिजर पार्कको कभर्डहलमा गरेको छनौटबाट उच्च १० बरियता प्राप्त खेलाडीबाट पुरुष र महिलातर्फ ७–७ खेलाडीको चयन गरेको संघका अध्यक्ष रामजी […]
April 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – १९औं एसियाली खेलकुद (एसियाड) का लागि भारोत्तोलनबाट समान ८ पुरुष–महिला गरी १६ खेलाडीको प्रारम्भिक छनोट भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा भएको छनोट प्रतियोगिताबाट पुरुष ६१ केजीमा नेपाल आर्मीका तुलाराम महतो, ६७ केजीमा नेपाल प्रहरीका प्रकाश केसी, ७३ केजीमा आर्मीका राजु चौधरी र कञ्चनपुरका अशोकसिंह भण्डारी, ८१ केजीमा कञ्चनपुरका […]
April 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का र सलोनी तामाङले आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिंगल्सतर्फको उपाधि जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको पुरुष फाइनलमा प्रदीपले प्रणव खनाललाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गरे । सिटिजन्स बैंकको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको महिला फाइनलमा सलोनीले अभिलाषा विष्टलाई ६–०, […]
April 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – १३औं सागका स्वर्णधारी विभागीय नेपाल एपिएफ क्लबका धावक गोपीचन्द्र पार्कीले वीर गणेशमान सिंह स्मृति १० के रोड रेसमा ह्याट्रिक उपाधि जित्न सफल भएका छन् । गोपी पहिलोदेखि तेस्रो संस्करणसम्म लगातार च्याम्पियन बन्दै ह्याट्रिक उपाधि जित्न सफल भएका हुन् । शनिबार भएको तेस्रो संस्करणमा पनि गोपीले दोस्रो भएका आर्मीका दीपक अधिकारीलाई चार […]
April 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाई तेस्रो संस्करणको वीर गणेशमान सिंह स्मृति १० के रोड रेसको च्याम्पियन बनेका छन् । शनिबार बिहान भएको स्पर्धामा गोपी पुरुषतर्फ तथा राजपुरा महिलामा च्याम्पियन बनेको हो । गोपीले निर्धारित १० किलोमिटर ३१ मिनेट ११.४ सेकेण्डमा पूरा गरे । दोस्रो भएका […]
April 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला खेलकुद विकास समितिले मार्सल आर्ट्सका पूर्वखेलाडी समेत रहेका व्यवसायी केदारनाथ शर्मालाई सम्मान गरेको छ । कलंकीमा शुक्रबार आयोजित आठौं इन्डो–नेपाल मुवाँथाई च्याम्पियनसिपको उद्घाटनका अवसरमा समितिले पूर्वखेलाडी शर्मालाई सम्मान गरेको हो । स्वदेशमै उद्यमशीलताको विकास खेलक्षेत्रमा लागेका युवालाई विशेष प्राथमिकतामा राखी सयौं खेलाडीलाई रोजगारीको अवसर प्रदान गरी समग्र खेलाडी र […]
April 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) –प्रदीप खड्का र सलोनी तामाङको जोडी आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा शुक्रबार च्याम्पियन बनेका छन् । प्रदीप र सलोनीको जोडीले प्रणव खनाल र अभिलाषा विष्टको जोडीलाई ७–६ र ६–३ को सोझो सेटमा पराजित गरे । भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाहीले रोहित सुनुवारलाई ६–३ र ६–४ को सीधा […]