May 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सुटिङका प्रदीप खाती र अन्जु दवाडीले जुरी लाइसेन्स प्राप्त गरेका छन् । दुवैले राइफल, पेस्तोल र टार्गेट कन्ट्रलको लाइसेन्स प्राप्त गरेको नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले जनाएका छन् । कुवेतमा भएको जुरी कोर्समा उत्तीर्ण भएपछि दुवैले तीन विधाको लाइसेन्स र आईडी कार्ड प्राप्त गरेका हुन् । अध्यक्ष श्रेष्ठको उपस्थितिमा नेपाल […]
May 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्सको मालेमा हुने दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबल टेनिस प्रतियोगितामा सहभागी हुन नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान वज्राचार्यको नेतृत्वमा माल्दिभ्स जान लागेको टिममा आठ खेलाडी रहेका छन् । खेलाडीमा संयोग कपाली, रुबिन महर्जन, सुजन गडाल, इभाना थापा मगर, बियन्का […]
May 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रगति र पिनाकलले प्रथम ब्राइट फ्युचर एसइइ कप छात्र फुटसल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेका छन् । ब्राइट फ्युचर सेकेन्डरी स्कुल प्लस टु द्वारा आयोजित प्रतियोगितामा प्रगतिले भ्याली पब्लिकलाई ४–१ तथा पिनाकलले एम्बिसनलाई ६–० गोलले पराजित गरे । अन्य खेलमा ओरेकल रेले आयोजक ब्राइट फ्युचरलाई ५–०, पाठशालाले हिमालयनलाई २–०, यसश्वीले रिब्सलाई […]
May 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनगेट इन्टरनेसनल कलेजले पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार जित हात पारेको छ । गोल्डेनगेटले आयोजक क्वेस्ट इन्टरनेसनल कलेजललाई ६३–४३ ले पराजित ग¥यो । ब्वाइजमै जेभियर इन्टरनेसनल कलेजले सायम (एसआईएएम) लाई ५५–४५ तथा नाथम (एनएटीएचएम) लाई ५१–४० ले हराए । गल्र्सको राउन्ड रोविन लिगमा शुभश्रीले मल्पीमाथि ८–६ को जित […]
May 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागिय टोली नेपाल पुलिस क्लबको महिला टोलीले छैटौं आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा लगातार तेस्रो जित निकाल्दा पुरुष टोलीमा हार बेहोरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहिबार भएको खेलमा पुलिसले प्रतिभा माली बेगरको न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै […]
May 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को अध्यक्षमा दुर्गानाथ सुवेदी (देवेन्द्र) दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । एनएसजेएफको बुधबार भएको १७औं वार्षिकबाट सुवेदी आगामी तीन वर्षका लागि अध्यक्षमा पुनः निर्वाचित भएका हुन् । निर्वाचनमा सुवेदीले ५९ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रत्यासी प्रकाश तिमल्सिनाले ३३ मत प्राप्त गरे । यस्तै […]
May 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागिय टोली नेपाल पुलिस क्लबको महिला तथा पुरुष दुवै टोलीलाई छैटौं आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा सफलता हात पारेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा महिलातर्फ पुलिसले बुटवलको एभरेष्ट भलिबल क्लबलाई २५–१८, २५–१९ र २५–१४ ले तथा पुरुषकतर्फ गण्डकी […]
May 2, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले दोहोरो सफलता हासिल गरेको छ । आर्मीको महिला तथा पुरुष दुवै टोलीले सोमबार छैटौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा जित निकालेका छन् । राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजन रहेको प्रतियोगिताको महिला तर्फ सेनाले एभरेष्ट भलिबल क्लब रुपन्देहीलाई २५–१९, २५–७, २५–१८ ले […]
May 2, 2022
काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुदको १९ औं संस्करणका लागि बास्केटबल र कबड्डी टोलीको प्रारम्भिक छनोट भएको छ । बास्केटबल र कबड्डी दुवैमा महिला टोलीको प्रारम्भिक छनोट भएको हो । बास्केटबलमा ८ खेलाडीको छनोट गरिएको नेपाल बास्केटबल संघका सचिव फणिन्द्रमान श्रेष्ठले जनाएका छन् । त्यस्तै नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापतिका अनुसार कबड्डीमा २८ खेलाडी छनोट […]
May 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल क्लब र नेपाल पुलिस क्लब छैटौं आरबिबी एनभिए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा पुरुष आइतबार विजयी सुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा पहिलो खेलमा गण्डकीले ढोरपाटन स्पोर्टस क्लबमाथि ३ – १ को जित निकाल्यो । गण्डकी २५–१६, २३–२५, २५–१९, […]