default_image

अन्य

February 27, 2020

डच इन्टरनेसनलमा प्रिन्सको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले डच जुनियर इन्टरनेसनल २०२० मा विजयी सुरुवात गरेका छन् । च्याम्पियनसिपको दोस्रो दिन बिहीबार प्रिन्सले रसियाका अर्टुर पेचिकिनलाई २१–१४ र २१–१३ को सोझो सेटमा हराएका थिए । प्रशिक्षक कमलेश निरौलानका अनुसार च्याम्प्यिनसिपमा सातौं वरियता प्राप्त प्रिन्स जितपछि अन्तिम ३२ मा पुगेका छन् । मार्च १ सम्म […]

February 27, 2020

चामुण्डालाई राष्ट्रपति रनिङ शिल्ड उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चामुण्डा माविले जितेको छ । प्रतियोगितामा इस्टपोल स्कुल दोस्रो हुँदा गोकर्ण माविले तेस्रो स्थानमा चित्त बुझायो । विजयी खेलाडीहरुलाई बिहीबार आयोजित एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्य कृष्ण राईले शिल्ड, मेडल तथा प्रमाण पत्र वितरण गरे । कार्यक्रममा गोकर्णेश्वर नगरपालिको मेयर सन्तोेष […]

February 27, 2020

मदन भण्डारी स्मृति ठमेल रोड रेस अर्को साता

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको मदन भण्डारी स्मृति ठमेल रोड रेस प्रतियोगिता अर्काे साता आयोजना हुने भएको छ । रन क्लब नेपाल तथा मदन भण्डारी स्पोर्ट्स र्एकेडेमीको संयुक्त आयोजनामा रेस फागुन २४ गते हुने भएको हो । प्रतियोगितामा ५ किमी खुल्ला (महिला र पुरुष) , ५ किमी पुरुषतर्फ भेट्रान तथा ५ किमी स्कुल स्तरिय […]

February 27, 2020

विनिता र चन्द्रलाई सन्जय स्मृती प्रतिष्ठानको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – भलिबल खेलाडी विनिता बुढाथोकी र चन्द्रबहादुर कुँवर सञ्जय स्मृति प्रतिष्ठानद्धारा सम्मानित भएका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच प्रतिष्ठानले विनिता र चन्द्रबहादुरलाई रु ३०-३० हजार रुपैयाँले सम्मान गरेको छ । सन् १९९९ देखि हाल सम्म देशको प्रतिनिधित्व गर्दै दक्षिण एसियाली खेलकुद (साग) मा तीन पटक (सन् १९९९,२००६ र २०१६) कास्य पदक […]

February 26, 2020

बाल्टिमोरमा एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा प्रथम एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । नेपाली तेक्वान्दो प्रशिक्षकर कुमार कार्कीद्वारा सञ्चालित एभरेस्ट वल्ड क्लास तेक्वान्दोले एकडेमीले आगमी मेमा दुई दिन प्रतियोगिता आयोजना हुने भएको हो । आयोजकले मे १५ र १६ मा प्रतियोगिता यसबारे पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो […]

February 25, 2020

प्रतिभा, सरस्वतीपछि एपिएफकी नेविका पनि घाइते

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली भलिबलमा पछिल्लो समय चोटग्रस्त खेलाडीको सुची बढ्दो छ । नेपाल एपिएफकी ओपन स्पाइकर नेविका चौधरी पनि घाइते भएकी छिन् । नेविकाको दायाँ खुट्टामा चोट लागेको छ । उनी कम्तीमा २ महिना कोर्ट बाहिर रहनुपर्ने भएको छ । चोटसँगै नेविकाले नेपालगन्जमा यसैसाताबाट सुरु हुने प्रधानमन्त्रीकप राष्ट्रिय महिला भलिबल प्रतियोगितासँगै अन्य केहि प्रतियोगिता […]

February 25, 2020

प्रिन्सले डच र जर्मन जुनियर सिरिज खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल दुई जुनियर इन्टरनेसनल च्याम्पियनसिप खेल्नका लागि मंगलबार युरोप प्रस्थान गरेका छन् । उनले नेदरल्यान्डमा डच जुनियर इन्टरनेसनल २०२० र त्यसपछि जर्मन जुनियर इन्टरनेसनल सिरिज खेल्नेछन् । प्रिन्ससँगै टिम म्यानेजरमा सुवास श्रेष्ठ र कमलेस निरौला जानेछन् । र्‍याङकिङका आधारमा उनले दुई जुनियर इन्टरनेसनल सिरिज खेल्ने मौका […]

February 24, 2020

ढुकुलाई महिला प्रिमियर लिग फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – ढुकु फुटसलले तेस्रो संस्करणको महिला प्रिमियर लिग (एमपिएल) फुटसलको उपाधि जितेको छ । ६ साता चलेको लिगबाट १९ अंक जोड्दै ढुकु महला प्रिमियर लिगको च्याम्पियन बन्न सफल भएको हो ।  ढुकुले ७ खेलबाट १९ अंक जोड्यो । समान १९ अंक नै रहेपनि कुमारी फुटसल दोस्रो स्थानमा रह्यो  । १७ अंकसहित फुटसल […]

February 24, 2020

सरस्वती र कुललाई मनोरञ्जन रमण शर्मा अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय भलिबल टोलीका सरस्वती चौधरी महिला र कुलबहादुर थापा पुरुषतर्फबाट नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा अवार्डबाट सम्मानित भएका छन् । उनीलाई बर्ष खेलाडी घोषित गर्दै सोमबार सम्मानित गरिएको हो । अध्यक्ष शर्माले गत वर्षबाट व्यक्तिगत रुपमा अवार्डको सुरुवात गरेका थिए । दुवैले समन ३५ हजार रुपैयाँ प्राप्त गरे । चोटका […]

February 23, 2020

भलिबल स्टार सरस्वती पनि घाइते

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोली एवंम् एपिएफकी स्टार सरस्वती चौधरी कम्तीमा तीन साता कोर्ट बाहिर रहने भएकी छिन् । दायाँ खुट्टाको गोलीगाँठामा समस्या भएपछि उनलाई चिकित्सकले कम्तीमा तीन साता आराम गर्न सल्लाह दिएका छन् । शनिबार मात्र पर्वतमा नेपाल पुलिस क्लबलाई हराउँदै दिदीबहिनी कप जित्दा सर्वोत्कृष्ट खेलाडी बनेर फर्केकी सरस्वती आइतबार बिहान खुट्टा […]

Success

Thank you for your time.